शनिबार, बैशाख १५, २०८१

साहित्य

‘कर्णालीको लोक संस्कृति दलित समुदायले बचाईदिएका छन्’

‘कर्णालीको लोक संस्कृति दलित समुदायले बचाईदिएका छन्’

   
सुर्खेत। लेखक ओम रिजालले कर्णालीको लोक गीत र लोक साहित्य यहाँका दलित समुदायले बचाएको बताएका छन्। कर्णली लिट्रेचर फेस्टिभलको ‘किन लेख्ने, किन पढ्ने’ बहस सत्रमा वक्ताका रुपमा बोल्दै उनले कर्णालीको लोक गीत र साहित्य यहाँका दलित तथा दलित समुदायभित्रका दमाई जातीले बचाईदिएको बताए। यदि यहाँका दलित समुदायले आफ्नो संस्कृति छोडेको खण्डमा कर्णालीको संस्कृति पनि हराउने उनले बताए। ‘कुनैबेला गाउँमा साँझपख सब
‘नेपाली भाषा र साहित्यको पृष्ठभूमि नै कर्णाली हो’

‘नेपाली भाषा र साहित्यको पृष्ठभूमि नै कर्णाली हो’

   
सुर्खेत। भाषा र साहित्यमा लामो समय अध्ययन गरेको अध्ययेताहरुले नेपाली भाषा र साहित्यको खास पृष्ठभूमि कर्णाली भएको बताएका छन्। नेपाली भाषाको उद्गम स्थल सिंजा रहेको कर्णाली क्षेत्र नेपाली साहित्यको पनि पृष्ठभूमि भएको उनीहरुको निश्कर्ष छ। मंगलबार सुर्खेतमा भएको कर्णाली लिट्रेचर फेस्टिभलअन्तर्गत ‘भाषा, साहित्य र शिक्षा’ विषयक बहस सत्रमा सहभागी अध्येयताहरुले नेपालमा बोलिने भाषाको मुल थलो कर्णाली भएको
कवितामा कर्णालीका छोरी (तस्विरहरु)

कवितामा कर्णालीका छोरी (तस्विरहरु)

   
सुर्खेत। कर्णालीमा पहिलो पटक आयोजना गरिएको ‘कर्णाली लिट्रेचर फेस्टिभल’ मा छोरीहरुले एकल कविता वाचन गरेका छन्। फेस्टिभलको कविता वाचन सत्रमा पाँच जना महिला कवीहरुले आफ्ना कविता वाचन गरेका हुन्। सत्रमा सरस्वति पन्त, विद्याश्री सिंह, अस्मिता बादी, समिक्षा नेपाल, पुष्पा उपाध्याय, श्रृष्टि उपाध्याय र मुना थापा मगरले कविता वाचन गरेका हुन्। कविहरुले वर्तमान कर्णाली र कर्णालीले भोगेको विगत समावेश भएको
नेतृत्वमा पढेको मानिस भए फरक पर्छः सीके राउत

नेतृत्वमा पढेको मानिस भए फरक पर्छः सीके राउत

   
सुर्खेत। जनमत पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य डाक्टर सीके राउतले जुनसुकै क्षेत्रमा नेतृत्व गर्ने वर्गले अध्ययनलाई महत्व दिनुपर्ने बताएका छन्। पहिलोपटक आयोजना गरिएको कर्णाली लिट्रेचर फेस्टिभल (कर्णाली साहित्य महोत्सव) अन्तर्गत ‘नेतृत्व र पठन’ विषयमा राखिएको सत्रमा वक्ताका रुपमा बोल्दै राउतले नेतृत्व वर्गले आफू र आफ्ना जनताका लागि ज्ञान लिनु जरुरी रहेको बताए। उनले नेतृत्व वर्गले सामाजिक,
कर्णालीमा लेखन र पठनको सुरुआत् योगी नरहरीनाथले गरेका हुन्ः प्रदेश प्रमुख परियार

कर्णालीमा लेखन र पठनको सुरुआत् योगी नरहरीनाथले गरेका हुन्ः प्रदेश प्रमुख परियार

   
सुर्खेत। कर्णाली प्रदेश प्रमुख तिलक परियारले कर्णालीको विगत गौरवपूर्ण रहेको बताएका छन्। योगी नरहरीनाथको जन्म भएको प्रदेश भएकाले यहाँ अध्ययनका लागि थुप्रै पुस्तकहरुको जन्म भएको उनले बताए। कर्णालीमा पहिलोपटक आयोजना गरिएको कर्णाली लिट्रेचर फेस्टिभलको उद्घाटन गर्दै परियारले कर्णालीको इतिहासको बारेमा थुप्रै पुस्तकहरु लेखिएकाले खोजेर पढ्नुपर्ने औंल्याए। योगी नरहरीनाथले आफ्नो पालादेखि कर्णालीको इतिहास
कर्णालीमा पहिलोपटक साहित्य महोत्सव हुँदै

कर्णालीमा पहिलोपटक साहित्य महोत्सव हुँदै

   
सुर्खेत। कर्णाली प्रदेशमा पहिलोपटक ‘लिट्रेचर फेस्टिभल (साहित्य महोत्सव)’ हुँदै छ। फ्युचर नेपालको पठन तथा लेखन अभियान कर्णाली रिडर्स सोसाइटीको आयोजनामा मंगलबार साहित्वय महोत्सव हुन लागेको हो। महोत्सव मंगलबार बिहान ११ बजेदेखि सुरु हुने आयोजक समितिका संयोजक डा. नवराज केसीले जानकारी दिए। कर्णाली प्रदेशमा पठन संस्कृतिको विकास गर्न साहित्य महोत्सव आयोजना गर्न लागिएको उनले बताए। यसका साथै नेपाली भाषाक
क्याराभान निर्देशक एरिक भाली भन्छन्- ‘म नेपालीले नदेखेका कुरा देख्छु’

क्याराभान निर्देशक एरिक भाली भन्छन्- ‘म नेपालीले नदेखेका कुरा देख्छु’

   
सुर्खेत। ‘म नेपालमा ती कुरा देख्छु, जो नेपालीले नै देख्दैनन्’ फ्रान्सेली फोटोग्राफरतथा फिल्म निर्देशक एरिक भाली भन्छन, ‘सानो देश नेपाल विभिदताले भरिएको छ, दुनियाँमै नभएका नयाँ र फरक पन नेपालमा भेटिन्छ।’ तर नेपालको महत्व नेपालीले नै बुझन नसकेको भालीको बुझाई छ। वीरेन्द्रनगरमा जारी कर्णाली उत्सवको ‘कर्णाली क्याराभान’ सत्रमा बक्ताको रुपमा बोल्दै भालीले नेपालको विविदता र बहुआयामिकता अथाह भएको बताए।
‘फल्स फ्रन्ट पेज’ पुस्तकमाथि विमर्श

‘फल्स फ्रन्ट पेज’ पुस्तकमाथि विमर्श

   
सुर्खेत। कलेन्द्र सेजुवालद्वारा लिखित ‘फल्स फ्रन्ट पेज’ पुस्तकको विमर्श गरिएको छ। शनिबार वीरेन्द्रनगरमा एक औपचारिक कार्यक्रमको आयोजना गरी पुस्तकबारे विमर्श गरिएको हो। पुस्तकमाथि मध्यपश्चिम विश्विद्यालयका पूर्व रजिष्ट्रार प्राध्यापक डा. महेन्द्रकुमार मल्लले समीक्षा गरेका छन्। पुस्तकको समीक्षा गर्दै डा. मल्लले सुर्खेती पत्रकारिताको समग्रमा केन्द्रदेखि मोफसलसम्मको पत्रकारिताको कमीकमजोरी औंल्याइएको
‘शून्यको मूल्य’ का लेखक केसीलाई उत्तमशान्ति पुरस्कार

‘शून्यको मूल्य’ का लेखक केसीलाई उत्तमशान्ति पुरस्कार

   
सुर्खेत। नवराज केसीले उत्तमशान्ति पुरस्कार पाउने भएका छन्। गैरआख्यान कृति ‘शून्यको मूल्य’ का लेखक डा. केसीलाई कुँवर स्मारक पुरस्कार गुठीले यो बर्षको उत्तम शान्ति पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। २०४४ सालमा स्थापना भएको उक्त पुरस्कार यो बर्ष कर्णालीका आमाहरुका संघर्षपूर्ण कथा शून्यको मूल्य पुस्तकमार्फत उजागर गरेवापत लेखक डा. केसीलाई प्रदान गर्ने निर्णय गुठीले गरेको हो। पुरस्कारमा ताम्रपत्
कर्णाली उत्सव आजदेखि सुरु हुँदै

कर्णाली उत्सव आजदेखि सुरु हुँदै

   
सुर्खेत। आजदेखि सुर्खेतमा कर्णाली उत्सव सुरु हुन लागेको छ। २०७६ बाट चल्दै आएको कर्णाली उत्सवको यो चौथो संस्करण हो। उत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्था ऋति फाउण्डेसनले जनाएको छ। उत्सव वीरेन्द्रनगरमा रहेको बुलबुले उद्यानभित्र हुनेछ। आज बिहान १० बजेदेखि सुरु हुने उत्सवको उद्घाटन समारोह भने ११ बने हुनेछ। मुख्यमन्त्री राजकुमार शर्माले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। उद्घाटन सत्रमा कर्णाल