बिहीबार, बैशाख १३, २०८१

प्रोफाइल

समाजसेवामार्फत राजनीतिमा उदाएका राजीव

समाजसेवामार्फत राजनीतिमा उदाएका राजीव

   
सुर्खेत । राजीवविक्रम शाह राजनीति र समाजसेवामा एकैसाथ जमेका व्यक्तित्व हुन् । राजनीति र समाजसेवाई सँगसँगै अघि बढाउन निकै मुस्किल छ । तर, उनले आफ्नो जीवनमा दुईटै पाटोलाई सन्तुलित ढंगले अघि बढाइरहेका छन् । समाजसेवा गर्दागर्दै जाजरकोटबाट २०७० सालको संविधानसभा निर्वाचन जितेपछि उनी राजनीतिमा स्थापित भएका हुन् । उनी भन्छन्, ‘मैले राजनीतिक गर्ने भनेकै समाजसेवाको लागि हो, त्यसैले दुईर्ट काम गर्न गाह्रो
विश्व रेकर्ड राख्न सफल शाही भन्छन् ‘कर्णालीलाई केहि दिएर मात्र बाहिर जान्छु’

विश्व रेकर्ड राख्न सफल शाही भन्छन् ‘कर्णालीलाई केहि दिएर मात्र बाहिर जान्छु’

   
जगतदल जनाला विक सुर्खेत । च्याम्पियन बुकअफ द वल्ड रेर्कडमा नाम लेखाउन सफल कालिकोट महाबै गाउँपालिका –५का विजय शाहीले कर्णालीलाई केहि शिक्षा दिएर मात्र बाहिर जाने बताएका छन् । सन २०२० फेब्रोअरी ३ मा विश्व रेकर्डमा नाम राख्नका लागि विश्वका अन्यप्रतिस्पर्धीलाई पछि पार्दै ३० सेकेण्डमा १०र्२ शब्द स्मरण गरेर एक नम्बरमा नाम निकाली च्याम्पियन बुकअफ द वल्ड रेर्कडमा राख्न सफल भएका थिए । १९ वर्षक मेमोरी कि