शनिबार, कार्तिक १०, २०८१

सुर्खेतमा खुल्यो ‘मिलिनियम मल्टि सिस्टम’

  
कर्णाली टाइम्स मंगलबार, मंसिर २३, २०७७


सुर्खेत, २३ मंसिर ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा मोवाईलका बहुब्राण्डसहितको ‘मिलिनियम मल्टि सिस्टम’ प्रालि खुलेको छ । प्रालिको मंगलवार उद्घाटना गरिएको हो ।
उक्त पसलमा विश्वप्रख्यात मोवाईल ब्राण्डहरु उपलब्ध छन् । आईफोनदेखि नेपालमा विक्रीवितरण भईरहेका सबै मोवाईलहरु पाईने ‘मिलिनियम मल्टि सिस्टम’ प्रालिका सञ्चालक हरि विष्टले बताए ।