शुक्रबार, बैशाख २१, २०८१

सुनचाँदी व्यवसायी डम्मर सुनारले गरे ८० घरधुरीलाई खाद्यान्न वितरण (भिडिओसहित)

  
कर्णाली टाइम्स बिहीबार, बैशाख ४, २०७७

सुर्खेत । सुनचाँदी व्यवसायी डम्मर सुनारले गरे ८० घरधुरीलाई खाद्यान्न वितरण गरेका छन् ।
८० घरधुरी साढे १२ किलोका दरले चामल, १ किलो दाल, १ पोका तेल र १ पोका नुन वितरणगरेकाहुन् ।
वीरेन्द्रनगरमा रहेको पाथ देउती सुनचाँदी पसलका सञ्चालक समेत रहेका सुनारले विपन्न, भाडामा बसेर मजदुरी गरेर खाने, भाडामा बसेका विद्यार्थी, असाहयलाई ७५ हजार बराबरको सामग्री वितरण गरेका हुन् ।
भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोला ।