बुधबार, जेष्ठ ३०, २०८१

कर्णालीमा काेराेना संक्रमितकाे संख्या १९८ पुग्याे

  
जगतदल जनाला विक सोमवार, जेष्ठ १९, २०७७

सुर्खेत । कर्णालीमा थप ३२ जना नयाँ संक्रमित भेटिएका छन् । साेमबार सामाजिक विकास मन्त्रालयद्वारा जारी विज्ञप्तिमा नयाँ काेेेेराेेेना थपिएको जनाएको छ ।

 

याे संगै कर्णालीमा काेराेना संक्रमितकाे संख्या १९८ पुगेकाे छ । काेराेना संक्रमणबाट दैलेखका एक जनाकाे मृत्युु समेत भइसकेको छ । पछिल्लो समय भारतबाट आउने नागरिक बढेसँग कर्णालीमा दिनप्रतिदिन कोरोना संक्रमितकाे संख्या बढिरहेकाे छ ।

साेमबार सामाजिक विकास मन्त्रालयद्वारा जारी विज्ञप्ति ।