‘लकडाउन’मा हुल बाँधेर मान्छे नपठाउन प्रतिपक्षको सुझाव
जगतदल जनाला विक
सुर्खेत । कर्णाली प्रदेश प्रमुख प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीले ‘लकडाउन’ मा हुलबाँधेर मान्छे नपठाउन आग्रह सरकारलाई आग्रह गरेका छन् ।
भारत र नेपालका विभिन्न जिल्लाबाट आएर नेपालञ्ज सुर्खेतमा अलपत्र परेका नागरिकको उद्धारका नाममा सरकारले नै गररेको ‘लकडाउन’ का समयमा गाडीमा मनोमानी सयौं यात्रु पठाएको प्रति इंगित गर्दै नेता शाहीले विकसित देशसमेत कोभिड–१९ को महामारीबाट आक्रान्








