संसदबाट विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड
सुर्खेत। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिँदैछन्। शुक्रबारको प्रतिनिधि सभा बैठकबाट उनले आफूलाई विश्वासको मत दिन आह्वान गरिरहेका छन्।
यसअघि सांसदहरूले बोल्नका लागि माग गरेकाले सभामुखले समय दिएका थिए। उक्त समयमा पिपद तथा दुर्घटनाका विषयमा सांसदहरुले कुरा राखेका थिए।
यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत प्रस्ताव पेस गर्नेछन्।
एमाले र जनता समाजवादी








