सुर्खेतका तीन जनासहित कर्णालीमा कोरोना संक्रमितको संख्या ४ पुग्यो
जगतदल जनाला विक
सुर्खेत । कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ४ पुगेको छ । गत सोमबार दैलेखका १ जनामा कोरोना पुष्टी भएको थियो ।
बिहीबार भारतबाट आएमा १५ नेपालीमा आरडीटी पोजिटिभ देखिएकोमा प्रादेशिक प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा ३ जनाको रिपोर्ट पोजिटिभ देखिएपछि पुनः परिक्षणका लागि नेपालगञ्ज पठाइएपछि त्यहाँ पनि पिसीआर पोजेटिभ देखाएको हो ।
‘आरडीटी गर्दा पोजिटिभ देखिएकामध्









