एक हजार वाटको रेडियो र अनलाइन कर्णाली प्रदेशबाटै दर्ता गरिने
सुर्खेत । कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कर्णाली प्रदेशबाटै एक हजार वाटको रेडियो र अनलाइन अनलाइन न्युज पोर्टल दर्ता गर्ने सञ्चार कार्यविधि ल्याएको छ । ऐनमा कर्णालीमा नै १ हजार वाटको रेडियो र अनलाइन न्युज पोर्टल दर्ता गर्न सक्ने कार्यविधि ल्याएको हो ।
केन्द्रको सूचना प्रविधि कार्यविधिअनुसार नै प्रदेशमा सूचना प्रविधि कार्यविधि ल्याएको कर्णाली प्रदेशको आन्तरिक मामि







