बुधबार, माघ ३०, २०८१

बाँके केन्द्रबिन्दु बनाएर ४.८ रेक्टर स्केलको भूकम्प

  
कर्णाली टाइम्स शनिबार, भदौ ४, २०७९


सुर्खेत। बाँकेलाई केन्द्रबिन्दु बनाएर शुक्रबार राति भूकम्प गएको छ।
राति १ बजेर २८ मिनेटमा ४.८ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
भूकम्पको धक्का बाँके, बर्दिया, सुर्खेतसहित पश्चिम नेपालका केही जिल्ला र भारतको लखनउ क्षेत्रसम्म महसुस भएको केन्द्रले जनाएको छ