शनिबार, कार्तिक १०, २०८१

मनोरञ्जन

डा. मल्लको म्यूजिक भिडियो सार्वजनिक (भिडियोसहित)

डा. मल्लको म्यूजिक भिडियो सार्वजनिक (भिडियोसहित)

   
काठमाडौं। कवि तथा गीतकार डा. महेन्द्रकुमार मल्लको तीजगीत ‘नाचिदे कान्छी’ सार्वजनिक भएको छ। सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वउपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले उक्त गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका हुन्। डा. मल्लद्धारा रचना गरिएको गीतमा गायिका सिम्रन परियारको स्वर र शिव संगीतको संगीत रहेको छ। जीवनकुमार ज्ञवालीले निर्देशन र नितु सिंह ठकुरीले व्य
राष्ट्रिय गीत लेखन प्रतियोगितामा कर्णालीबाट क्षितिज समर्पण बने उत्कृष्ट

राष्ट्रिय गीत लेखन प्रतियोगितामा कर्णालीबाट क्षितिज समर्पण बने उत्कृष्ट

   
सुर्खेत। नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले गणतन्त्र दिवस २०८१ का अवसरमा आयोजना गरेको राष्ट्रिय गीत लेखन प्रतियोगितामा जाजरकोटका राम कुमार शाही (क्षितिज समर्पण) कर्णाली प्रदेशबाट उत्कृष्ट भएका छन्। प्रतिष्ठानले हरेक प्रदेशबाट एक/एक जनालाई उत्कृष्ट छनोट गरेको छ। आइतबार सांस्कृतिक संस्थान, जमलमा आयोजित विशेष समारोहमा उत्कृष्ट भएका लेखकहरुलाई पुरस्कृत गरेको छ। प्रतिष्ठानले गत जेठ १५ गते
नेपाल आइडल सिजन–५ को उपाधि करण परियारलाई

नेपाल आइडल सिजन–५ को उपाधि करण परियारलाई

   
सुर्खेत। गायन रियालिटी शो नेपाल आइडल सिजन–५ को उपाधि करण परियाले जितेका छन्। शनिबार भएको ग्राण्ड फिनालेमार्फत बर्दियाका करणले उपाधि प्राप्त गरेका हुन्। ग्रान्ड फिनालेमा अन्य तीन जना अन्तिम प्रतिस्पर्धीहरुमध्ये मोहित भुजेल थर्ड रनरअप, सचिन विश्वकर्मा सेकेण्ड रनरअप र सलोमी गुरुङ फस्र्ट रनरअप भएका छन्। यी तीनै जनालाई पछि पार्दै दर्शकको भोटका आधारमा करण विजेता बने। करणले अडिसन राउण्डमा गोल्डेन माइक
असार १० देखि कर्णालीमा चलचित्र कार्यशाला हुँदै

असार १० देखि कर्णालीमा चलचित्र कार्यशाला हुँदै

   
सुर्खेत। कर्णालीमा असार १० गतेदेखि चलचित्र कार्यशाला गर्न लागिएको छ। असार १० देखि १७ गतेसम्म चलचित्र कार्यशाला गर्न लागिएको हो। कार्यशाला सुर्खेतको वीरेन्द्रनगरमा हुनेछ। चलचित्र बोर्डको सहयोगमा केबी ईन्टरटेन्मेन्ट ग्रुप प्रालिले आयोजना गरेको कार्यशालामा चलचित्र निर्माण, निर्देशन, स्क्रिप्ट लेखन, छायाँकंनबारे सिकाईने आयोजना संस्था केबी ईन्टरटेनमेन्टका अध्यक्ष भूपेन्द्रकुमार खड्काले बताए। उनका अ