
फागुन २५ देखि कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुँदै
सुर्खेत। यही फागुन २५ गतेबाट कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किफ) हुन लागेको छ। फागुन २५ गते सुर्खेतको वीरेन्द्रनगर २६ गते दैलेखको गुराँस गाउँपालिकामा कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०८१ हुन लागेको हो।
पहिले दिन फागुन २५ गते उद्घाटन हुनेछ। सोह िदिन चलचित्र संवाद पनि गरिनेछ। फागुन २६ गते दोस्रो दिन दैलेखको गुराँस गाउँपालिकामा पर्यटन तथा जलवायू सम्बन्धी छलफल, अवार्ड समारोह गगर