शुक्रबार, पुस १८, २०८२

समाचार

ट्रकले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु

   
सुर्खेत । ट्रकले स्कुटरलाई ठक्कर दिँदा सुर्खेतमा एकजनाको मृत्यु भएको छ । नेपालगञ्ज–सुर्खेत सडक खण्डअन्तर्गत सुर्खेतको वीरेन्द्रनगर–११ ठूलो व्युरेनीमा मालबाहक ट्रकले स्कुटरलाई ठक्कर दिएको हो । दुर्घटनामा स्कुटर चालक भेरीगंगा नगरपालिका–१२ छिन्चुका २६ बर्षीय रविन राना मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए । भेरीगंगा नग
दाङबाट सुर्खेत आउँदै गरेको जीप दुर्घटना हुँदा चालकको मृत्यु

दाङबाट सुर्खेत आउँदै गरेको जीप दुर्घटना हुँदा चालकको मृत्यु

   
सुर्खेत। दाङबाट सुर्खेत आउन लागेको जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। रा १ च १३१० नम्बरको जीप बिहीबार बिहान वीरेन्द्रनगर नगरपालिका-१३ झुप्रा खोला नजिक दुर्घटनामा परेको हो। दुर्घटनामा दाङको घोराही नगरपालिका-१३ का २९ बर्षीय जीप चालक राजु विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। उनको उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीका अनुसार जीप आफैं अनियन्त्रित भई सडकबाट करि
नेपाल बैंकर्स संघ कर्णालीको संयोजकमा पोखरेल

नेपाल बैंकर्स संघ कर्णालीको संयोजकमा पोखरेल

   
सुर्खेत। नेपाल बैंकर्स संघ (एनबिए) कर्णाली प्रदेशको संयोजकमा राजनप्रसाद पोखरेल चयन भएका छन्। एनआईसी एसिया बैंक लिमिटेड प्रदेश कार्यालय सुर्खेतका प्रमुख पोखरेललाई सोमबार बसेको कार्यसमितिको बैठकले संयोजक चयन गरेको हो। पोखरेलको संयोजकत्वमा ७ सदस्यी नयाँ कार्यसमिति बनेको छ। सानिमा बैंक लिमिटेड प्रदेश कार्यालय सुर्खेतका प्रमुख भोला राज पन्त, ग्लोबल आई एमई बैंकका विष्णु अर्याल, सेन्चुरी कमर्सीयल
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दिए राजीनामा

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दिए राजीनामा

   
सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएका छन्। सोमबार बेलुका प्रदेशबासीको नाममा सम्बोधन गर्दै उनले राजीनामा घोषणा गरेका हुन्। नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच सरकारको नेतृत्वमा आलोपालो गर्न भएको सहमति कार्यान्वयन गर्ने अन्तिम दिन आज मुख्यमन्त्री शाहीले राजीनामा घोषणा गरेका हुन्। वैशाख २ गते नेपाली कांग्रेस र हाल सरकार सञ्चालन गरिरहेको माओवादी केन्द्र
खाना पकाउने ग्यास, पेट्रोल र डिजेलको भाउ बढ्यो

खाना पकाउने ग्यास, पेट्रोल र डिजेलको भाउ बढ्यो

   
सुर्खेत। नेपाल आयल निगमले खाना पकाउने ग्यास, पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको छ। निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी सबै प्रकारका इन्धनमा मूल्य बढाएको हो। निगमका अनुसार अब काठमाडौं उपत्यकामा (निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसरको क्षेत्रमा) पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३/३ रूपैयाँ बढेको छ। योसँगै पेट्रोल अब १३३ रूपैयाँ प्रतिलिटर पर्नेछ। डिजेल र
प्रधानमन्त्री देउवा बेलायत प्रस्थान, कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री खाँणलाई

प्रधानमन्त्री देउवा बेलायत प्रस्थान, कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री खाँणलाई

   
सुर्खेत। प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत प्रस्थान गरेका छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्टकक्षमा गृहमन्त्री बालकृष्ण खाण परराष्ट्रमन्त्री नारायण खड्का, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, मुख्यसचिव शङ्करदास वैरागी, सरकारका उच्चपदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुखले बिदाइ गरेका छन्। नोभेम्बर १ र २ मा ग्ला
फेसबुक कम्पनीको नयाँ नाम अब ‘मेटा’

फेसबुक कम्पनीको नयाँ नाम अब ‘मेटा’

   
सुर्खेत । फेसबुकले आफ्नो प्यारेन्ट कम्पनीको नाम परिवर्तन गरेको छ । फेसबुकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) मार्क जुकरबर्गले बिहीबार अब कम्पनीको नाम ‘मेटा’ रहने घोषणा गरेका हुन् । सीईओ जुकरबर्गले नयाँ नामले कम्पनीको भविष्यप्रतिको दृष्टिकोणलाई प्रतिबिम्बित गर्ने बताएका छन् । कम्पनीको नाम परिवर्तन भए पनि सामाजिक सञ्जालका नाम भने पुरानै रहने पनि उनले बताएका छन् । फेसबुकले इन्स्टाग्राम, ह्वाट्सएप र ओ
बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको दावी पेश

बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको दावी पेश

   
सुर्खेत। बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीका लागि नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राजेन्द्र पाण्डेले दावी पेश गरेका छन्। प्रदेश प्रमुख यादवचन्द्र शर्माले बिहीबार अपरान्ह ३ बजेभित्र मुख्यमन्त्रीका लागि दावी पेश गर्न बुधबार आह्वान गरेका थिए। पाण्डेलाई विपक्षी गठबन्धनले भावी मुख्यमन्त्रीमा अगाडि सारेका थिए। पाण्डेले आज नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र
बादी समुदायका बालावालिकालाई खाद्यान्न र कपडा सहयोग

बादी समुदायका बालावालिकालाई खाद्यान्न र कपडा सहयोग

   
सुर्खेत । नेतपाल तरुण दल सुर्खेतले बादी समुदायका बालवालिकाहरुलाई खाद्यान्न र कपडा सहयोग गरेको छ । तरुण दलको ६८ औं स्थापना दिवसका अवसरमा सुर्खेत जिल्ला कार्य समितिले बालवालिकालाई सहयोग गरेको हो । बादी समुदाय सरोकार मञ्च नेपालले संरक्षण गरी राखेका १२० बालवालिकाका लागि १० २५० किलोग्राम चामल र पाँचवटा न्यानो कम्बल वितरण गरिएको नेपाल तरुण दल सुर्खेतका अध्यक्ष हरि विष्टले बताए । बादी समुदाय सरोकार म
बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले दिईन राजीनामा

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले दिईन राजीनामा

   
सुर्खेत। बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएकी छन्। आज दिउँसो प्रदेश प्रमुखलाई उनले राजीनामा बुझाएकी हुन्। प्रदेशसभा बैठकमा सम्बोधनका क्रममा राजीनामा घोषणा गरेको केही बेरमा प्रदेशप्रमुखको कार्यालय पुगेर उनले राजीनामा बुझाएकी हुन्। १०९ सदस्यीय प्रदेशसभामा नेकपा एमालेको ५६ सांसद हुँदा भदौ २ गते एकल बहुमतको मुख्यमन्त्रीमा नियुक्त भएकी शाक्य पार्टी विभाजित भई नेकपा एकीकृत