वीरेन्द्रनगरका सबै वडामा एमालेको सर्वसम्मत नेतृत्व चयन
सुर्खेत। नेकपा एमालेको वडा अधिवेशन अन्तर्गत सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ। वीरेन्द्रनगरका १६ वटै वडामा नेतृत्व सर्वसम्मत् चयन भएको हो।
अधिवेशनबाट वडा नम्बर १ मा हरि पौडेल, २ मा लालसिंह सुनार, ३ मा विनोदसिंह विष्ट, ४ मा नवराज कँडेल, ५ मा बासु आचार्य, ६ मा चक्र खड्का, ७ मा खड्क बहादुर दर्लामी, ८ मा देवी पौडेल अध्यक्षमा चयन भएका छन्।
यस्तै वडा नम्बर ९ मा धनबहादुर









