शुक्रबार, पुस ११, २०८२

समाचार

प्रचण्ड–नेपाल समूहको हड्तालमा मुख्यमन्त्री शाहीले जनाए ऐक्यवद्धता

प्रचण्ड–नेपाल समूहको हड्तालमा मुख्यमन्त्री शाहीले जनाए ऐक्यवद्धता

   
सुर्खेत । प्रचण्ड–नेपाल समूहको नेकपाले गरिरहेको आम हड्तालमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले पनि ऐक्यवद्धता जनाएका छन् । आमहड्तालकै बचिमा बिहिवार दिउँसो ३ बजे सुर्खेतको वीरेन्द्रनगरस्थित मंगलगढी चोकमा पुगेर मुख्यमन्त्री शाहीले हड्तालमा ऐक्यवद्धता जनाएका हुन् । उनले मंगलगढीमा पुगेर हड्तालमा सहभागी प्रचण्ड–नेपाल समूहका नेता तथा कार्यकर्तालाई सम्बोधन समेत गरेका छन् । सम्बोधनका
प्रचण्ड–नेपाल समूहको आमहड्तालः यस्तो छ सुर्खेतको अवस्था

प्रचण्ड–नेपाल समूहको आमहड्तालः यस्तो छ सुर्खेतको अवस्था

   
सुर्खेत । नेकपा (प्रचण्ड–नेपाल) समूहले बिहिवार देशभर हड्ताल जारी राखेको छ । असंवैधानि रुपमा गरिएको संसद् विघटन र त्यससँग सम्बन्धित अरु विषयलाई लिएर प्रचण्ड–नेपाल समूहले देशभर आन्दोलन (बन्द) गरिरहेको छ । सार्वजनिक तथा निजी सवारी साधन, विद्यालय, व्यवसाय बन्द गराईएको छ । प्रचण्ड–नेपाल समूहले आह्वान गरेको आमहड्तालका कारण सुर्खेत र आसपासमा चल्ने सवारी साधन पनि बन्द भएका छन् । आज छुट्ने सबै सवारी साध

भारतको एक विश्वविद्यालयले बेच्यो ३६ हजार नक्कली डिग्री

   
सुर्खेत । भारतमा एक विश्वविद्यालयले ३६ हजार नक्कली डिग्री बेचेको खुलेको छ । हिमाञ्चल प्रदेशको सालोनमा रहेको मानव भारती विश्वविद्यालयले ११ वर्षमा दिएका ४१ हजार डिग्रीमध्ये ५ हजारमात्र सक्कली रहेको अनुसन्धानमा देखिएको छ । मानव भारतीय च्यारिटिबल ट्रस्टले चलाएको उक्त विश्वविद्यालयका ५५ वटा हार्ड डिक्समध्ये प्रहरीले अहिलेसम्म १४ वटामात्र अनुसन्धान गरेको छ । बाँकी हार्ड डिस्कको पनि अनुसन्धान गरे अझै
कक्षा १२ को नतिजा सार्वजनिक

कक्षा १२ को नतिजा सार्वजनिक

   
सुर्खेत । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गरेको छ । सोमबार बिहान बसेको बोर्डको बैठकपछि नतिजा प्रकाशित गरिएको सदस्यसचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटमार्फत हेर्न सकिने पनि बोर्डले जानकारी दिएको छ । वैशाख/जेठमा नै लिइने कक्षा १२ को परीक्षा यसपालि कोरोना महामारीका कारण मंसिरमा मात्रै सञ्चालन गरिएको थियो । मंसिर ९ दे
दैलेखका कोरोना संक्रमिको सुर्खेतमा मृत्यु

दैलेखका कोरोना संक्रमिको सुर्खेतमा मृत्यु

   
सुर्खेत । आइतबार दैलेखका एकजना कोरोना संक्रमितको सुर्खेतमा मृत्यु भएको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार आइतबार बिहान दैलेखको गुराँस गाउँपालिका–५ का ६४ बर्षीय पुरुषको मृत्यु भएको हो । ५ दिनदेखि लागतार ज्वरो, खोकी तथा सास फेर्न समस्या भएपछि उनलाई माघ ७ गते कर्णाली प्रदेश अस्पतालमा भर्ना गरिएको थियो । त्यसक्रममा आरटी पिसीआर विधिबाट नमूना परीक्षण गर्दा उनमा कोरोना पोजिट
गौहत्या प्रकरणमा दोषी ठहरिएका १० जनालाई कैद सजाय

गौहत्या प्रकरणमा दोषी ठहरिएका १० जनालाई कैद सजाय

   
फाईल तस्विर सुर्खेत । २०७६ भदौमा सुर्खेतको कटकुवा जंगलमा मरेका भेटिएका र बेवारिसे अवस्थामा छोडिएका गाईगोरुको विषयमा अदालतले १० जनालाई जेल सजाय सुनाएको छ । बुधवार सुर्खेत जिल्ला अदालतले नगर प्रहरी निरीक्षकसहित १० जनालाई जेल सजाय सुनाएको हो । अदालतले उनीहरुलाई ३ महिनादेखि डेढ बर्षसम्म जेल सजाय तोकेको छ । नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रहरी निरीक्षक सूर्य बहादुर बोगटीलाई सबैभन्दा धेरै डेढ बर्ष
जुम्लाको गोठी गाउँमा आगलागी हुँदा २५ घर जलेर नष्ट

जुम्लाको गोठी गाउँमा आगलागी हुँदा २५ घर जलेर नष्ट

   
सुर्खेत । जुम्लाको तिला गाउँपालिका–७ पोखरीस्थित गोठीगाउँमा लागेको आगोबाट जलेर २५ घर नष्ट भएका छन् । सदरमुकाम जुम्ला खलङ्गादेखि ३५ किलोमिटर दूरीमा रहेको उक्त गाउँमा मङ्गलबार सुधारिएको चुल्होको पाइपबाट छतमा भएको घाँसमा सल्केको आगो गाउँभरि फैलिएपछि २५ घर जलेर पूर्णरूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक युवनकुमार चौधरीले बताए । चौधरीका अनुसार घरसँगै २० देखि २५ पशुचौपायाको ज
आजदेखि कोरोनाविरूद्धको खोप अभियान सुरू

आजदेखि कोरोनाविरूद्धको खोप अभियान सुरू

   
सुर्खेत । सरकारले आजदेखि कोरोनाविरूद्ध खोप अभियान सञ्चालन गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान एक कार्यक्रमका बीच खोप अभियानको सुरूवात गर्ने कार्यक्रम छ । सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिनेहरू, शव व्यवस्थापनमा खटिएकाहरू, सरसफाइकर्मी, एम्बुलेन्स चालकलाई कोरोनाविरूद्ध खोप लगाउँदैछ । भारत सरकारले अनुदानमा दश लाख डोज कोभिसिल्ड खोप दिएको थियो । स्वास्थ्य तथा जनसंख्या
कर्णाली आइपुग्यो ११ हजार ७८० जनालाई पुग्ने कोरोना विरुद्धको खोप, आज जिल्लाहरुमा ढुवानी गरिँदै

कर्णाली आइपुग्यो ११ हजार ७८० जनालाई पुग्ने कोरोना विरुद्धको खोप, आज जिल्लाहरुमा ढुवानी गरिँदै

   
सुर्खेत । कर्णाली प्रदेशमा पहिलो चरणमा लगाउने तयारी गरिएको कोरोना विरुद्धको खोप सोमबार आइपुगेको छ । भारतले अनुदानमा उपलब्ध गराएको कोरोना विरुद्धको खोपमध्ये कर्णालीका लागि ११ हजार ७८० जनालाई पुग्ने खोप आइपुगेको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रविन खड्काका अनुसार यहाँ पनि उक्त खोप भोलिदेखि लगाउन सुरु गरिनेछ । ‘पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफ
पहिलो चरणमा कर्णालीका साढे ११ हजारलाई कोरोना विरुद्धको खोप लगाईने

पहिलो चरणमा कर्णालीका साढे ११ हजारलाई कोरोना विरुद्धको खोप लगाईने

   
सुर्खेत । भारतले अनुदानमा उपलब्ध गराएको कोरोना विरुद्धको खोप  सबै प्रदेशमा पठाउन थालिएको छ । सरकारले कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ नामक खोप सातवटै प्रदेशमा पठाउन लागेको हो । कर्णालीमा पहिलो चरणमा उक्त कोरोना विरुद्धको खोप फ्रन्टलाईनमा रहेर काम गर्नेहरुलाई लगाईने भएको छ । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पहिलो चरणमा साढे ११ हजार फ्रन्टलाइनर्सलाई कोरोनाविरुद्धको खोप लगाउने प्रस्ताव