बिहीबार, कार्तिक १३, २०८२

समाचार

कर्णाली प्रदेशको बजेट ३२ अर्ब, झण्डै एक अर्ब आन्तरिक आय

कर्णाली प्रदेशको बजेट ३२ अर्ब, झण्डै एक अर्ब आन्तरिक आय

   
सुर्खेत। कर्णाली प्रदेश सरकारले आगामी आर्थिक बर्षका लागि ३२ अर्बको बजेट ल्याएको छ। आइतबार राति सञ्चालन भएको प्रदेश सभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री राजिव विक्रम शाहले आर्थिक बर्ष २०८२/०८३ को बजेट प्रस्तुत गरेका हुन्। अर्थमन्त्री शाहले आर्थिक बर्ष २०८२/८३ का लागि ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार बराबरको बजेट प्रस्तुत गरेका छन्। यो बजेट चालु आर्थिक बर्षको तुलनामा ५ प्रतिशत बढी हो।
यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता : कर्णाली र बाग्मतिको शानदार जीत

यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता : कर्णाली र बाग्मतिको शानदार जीत

   
सुर्खेत। वीरेन्द्रनगरमा जारी १६ बर्षमुनिको टिबी स्मृति प्रथम राष्टिय क्रिकेट प्रतियोगिताअन्तर्गत बिहिबार भएका खेलमा घरेलु टोली कर्णाली र बाग्मती प्रदेशले जीत हात पारेका छन्। वीरेन्द्रनगर मैदानमा भएको खेलमा कर्णालीले गण्डकीलाई १५८ रनले पराजित गरेको छ। यस्तै कालुङचोक मैदानमा बाग्मतीले लुम्बिनीमाथि ७ विकेटको फारकिलो जीत निकालेको छ। घरेलु टोली कर्णालीले प्रतियोगिताअन्तर्गत भएका आफ्नो खेल अवधिक
यु–१६ क्रिकेट प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई छात्रवृत्ति

यु–१६ क्रिकेट प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई छात्रवृत्ति

   
सुर्खेत। ग्रेस इन्टरनेशनलले यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको छ। मिड भ्याली एसएस कलेज सानोठिमी भक्तपुरको सहकार्यमा ग्रेस इन्टरनेशनलले सात प्रदेशका एक/एक जना खेलाडीलाई कक्षा ११ र १२ निःशुल्क पढाउने घोषणा गरेको हो। खेलाडीहरु रबिन मण्डल (कोशी), रुपेश यादव (मधेश), रोमन भट्टराई (बाग्मती), प्रकाश खनाल (गण्डकी), दक्ष ठाकुर (लुम्बिनी), कैलाश खड्का (कर्ण
यु–१६ क्रिकेट प्रतियोगितामा कर्णालीको निराशाजनक नतिजा, टिकिरहन सुदूरपश्चिम संघर्षरत

यु–१६ क्रिकेट प्रतियोगितामा कर्णालीको निराशाजनक नतिजा, टिकिरहन सुदूरपश्चिम संघर्षरत

   
सुर्खेत। अवीरेन्द्रनगरमा जारी १६ वर्षमुनिको टिबी स्मृति राष्ट्रिय क्रिकेट प्रतियोगितामा बुधबार घरेलु टिम कर्णालीलाई कोशी प्रदेशले ९१ रनले पराजित गरेको छ। कालुङचोक मैदानमा भएको खेलमा कोशीले कर्णालीलाई ९१ रनले पराजित गरेको हो। यस्तै बुधबारको अर्को खेलमा सुदूरपश्चिमले गण्डकीलाई सात विकेटले पराजित गरेको छ। वीरेन्द्रनगर मैदानमा भएको खेलमा सुदूरपश्चिमले गण्डकीलाई पराजित गरेको हो। प्रतियोगिताको फाइन
यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता, मधेश प्रदेश तालिकाको शिर्ष स्थानमा

यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता, मधेश प्रदेश तालिकाको शिर्ष स्थानमा

   
सुर्खेत। वीरेन्द्रनगरमा जारी १६ वर्षमुनिको टीबी स्मृति राष्टिय क्रिकेट प्रतियोगितामा बाग्मती र मधेशले अंक तालिकामा आफ्नो प्रभाव कायमै राखेका छन्। मंगलबार लुम्बिनीमाथि २ विकेटको जीत हात पार्दै मधेश प्रदेश तालिकाको शीर्ष स्थानमा उक्लिएको थियो। त्यसको केही समयपछि अर्को खेलमा बाग्मतीले सुदूरपश्चिममाथि ३२ रनको जीत निकाल्दै मधेशलाई फेरि दोस्रो स्थानमा धकेलेर आफू शीर्षस्थानमा उक्लियो। आठौं दिनसम्
यु–१६ राष्ट्रिय प्रतियोगिता : मधेशको उत्कृष्ट प्रदर्शन, कोशीको निराशाजनक नतिजा

यु–१६ राष्ट्रिय प्रतियोगिता : मधेशको उत्कृष्ट प्रदर्शन, कोशीको निराशाजनक नतिजा

   
सुर्खेत। वीरेन्द्रनगरमा जारी १६ वर्ष मुनिको टी.बी शाह स्मृति प्रथम राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार भएका खेलमा मधेशले कोशीलाई स्तब्ध पार्दा गण्डकीले निराशाजनक नतिजा हात पारेको छ। वीरेन्द्रनगर मैदानमा भएको खेलमा मधेश प्रदेशका परिमर्जन यादवले २९ बलमा ५४ रनको अर्धशतकीय पारी खेलेपछि कोशी प्रदेश ६ विकेटले स्तब्ध हुनपुग्यो। टस जितेर पहिला ब्याटिङ रोजेको कोशीले निर्धारित ५० मध्ये ४१ ओ
यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता : कर्णाली र कोशीले निकाले जीत

यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता : कर्णाली र कोशीले निकाले जीत

   
सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा जारी टी.बी. स्मृति राष्ट्रिय क्रिकेट प्रतियोगिताको चौथो दिन विहीबार कर्णाली र कोशी प्रदेशले जीत निकालेका छन्। दुवै टिमले जीत निकाल्दै अंक तालिकामा एक/एक स्थान माथी उक्लिएका छन्। वीरेन्द्रनगर मैदानमा भएको खेलमा घरेलु टोली कर्णालीले बाग्मतीलाई ३ विकेटले पछि पारेको हो। यस्तै कालुङचोक मैदानमा भएको खेलमा कोशीले लुम्बिनीको चुनौतिलाई २१ रनको अन्तरले परास्त गरेको हो।
प्रदेश अस्पताललाई प्रतिष्ठान बनाईने, स्याउको विस्तार र बजारीकरण गर्न ‘बोर्ड’ गठन गरिने

प्रदेश अस्पताललाई प्रतिष्ठान बनाईने, स्याउको विस्तार र बजारीकरण गर्न ‘बोर्ड’ गठन गरिने

   
सुर्खेत। कर्णाली प्रदेश सरकारले बुधबार नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। प्रदेश प्रमुख नजिर मियाँले सरकारको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। ‘समृद्ध कर्णालीः सुखारी कर्णालीवासी’को दीर्घकालीन सोच कार्यान्वयन गर्न भौतिक सुविधा, सम्मानजनक रोजगारी, उच्च आर्थिक वृद्धिमा बजेट केन्द्रित रहने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। आगामी बर्ष प्रदेशको आर्थिक, सामाजिक अ
वीरेन्द्रनगरमा जारी यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेशको दोस्रो जीत

वीरेन्द्रनगरमा जारी यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेशको दोस्रो जीत

   
सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा जारी टी.बी. स्मृति राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत बुधबार मधेश प्रदेशले अंक तालिकाको शीर्ष स्थान ओगटेको छ। प्रतियोगितामा कोशी प्रदेशले खाता खोलेको छ। बुुधबार कालुङ्गचोक मैदानमा भएको खेलमा कोशीले आप्mनो दोस्रो खेलमा सुदूरपश्चिमलाई ७ विकेटले हराउँदै पहिलो २ अंक जोड्न सफल भएको हो। अंक तालिकामा कोशीको खाता खुलाउने क्रममा शिवांश बजगाईँले ३४ र राजिव महतोले
आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब

आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब

   
सुर्खेत। आगामी आर्थिक वर्ष (२०८२/०८३) का लागि सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको छ। यसमध्ये चालु खर्च ११ खर्ब ८० अर्ब ५८ करोड (६०.०१ प्रतिशत), पुँजीगत खर्च ४ खर्ब ७ अर्ब ६९ करोड र वित्त व्यवस्थापनमा ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ (१९.१ प्रतिशत) विनियोजन गरिएको छ। उक्त बजेट यस वर्षको सुरुको विनियोजनको तुलनामा ५.६ प्रतिशतले बढी र संशोधनको तुलनामा १८.२ प्रतिशतले बढी हो। चा