शनिबार, पुस १९, २०८२

समाचार

राष्ट्रिय सभा सदस्यका लागि कर्णाली प्रदेशबाट ६ जनाको मनोनयन दर्ता

राष्ट्रिय सभा सदस्यका लागि कर्णाली प्रदेशबाट ६ जनाको मनोनयन दर्ता

   
सुर्खेत। राष्ट्रिय सभा सदस्यका लागि कर्णाली प्रदेशबाट ६ जनाले उम्मेदवारी दिएका छन्। माघ १२ गते हुने निर्वाचनका लागि कर्णाली प्रदेशबाट एमालेका तीन जना र सत्ता गठबन्धन दलबाट तीन जनाले उम्मेदवारी दिएका छन्। यो निर्वाचनबाट कर्णाली प्रदेशबाट तीन जना सदस्य चयन हुँदैछन्। कर्णाली प्रदेशमा खुला, महिला र अपांगता वा अल्पसंख्यकतर्फको सदस्य पद रिक्त हुन लागेको छ। पदहरुमा एमालेबाट महिलामा जुम्लाकी गंगा थापा
कुन दलबाट को-को बने राष्ट्रिय सभा सदस्यका उम्मेदवार?

कुन दलबाट को-को बने राष्ट्रिय सभा सदस्यका उम्मेदवार?

   
सुर्खेत। आगामी माघ १२ गते हुने राष्ट्रिय सभा सदस्यका लागि विभिन्न पार्टीले उम्मेदवारको टुंगो लगाएका छन्। पदावधि सकिने सदस्य पदमध्ये निर्वाचनबाट चयन गरिने १९ सदस्यका लागि दलहरुले उम्मेदवार तय गरेका छन्। राष्ट्रिय सभा निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता गर्नुपर्ने चुनावी कार्यतालिका छ। काँग्रेसले ६ जना उम्मेदवार तय गरेको छ। सोमबार बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठकले राष्ट्रिय सभामा
माओवादी केन्द्रको अध्यक्षमा प्रचण्ड सर्वसम्म

माओवादी केन्द्रको अध्यक्षमा प्रचण्ड सर्वसम्म

   
सुर्खेत। पुष्पकमल दाहाल प्रचण्ड पुनः माओवादी केन्द्रको अध्यक्ष भएका छन्। सोमबार बसेको केन्द्रीय कमिटी बैठकबाट अध्यक्षमा प्रचण्ड सर्वसम्मत चयन भएका हुन्। कृष्णबहादुर महरा समर्थक र नारायणकाजी श्रेष्ठ प्रस्तावक बसेर अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई अगाडि सारेका थिए। माओवादीको आठौं महाधिवेशनले आइतबार २३६ सदस्यीय केन्द्रीय सदस्य चयन गरेको थियो। सोमबार बसेको बैठकमा चयन भएका सदस्यले सपथ लिएका छन्।
माओवादी केन्द्रको केन्द्रीय सदस्यमा कर्णालीबाट २९ जना

माओवादी केन्द्रको केन्द्रीय सदस्यमा कर्णालीबाट २९ जना

   
सुर्खेत। नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनबाट कर्णाली प्रदेशका २९ नेता केन्द्रीय सदस्यमा सर्वसम्मत चयन भएका छन्। माओवादी केन्द्रको यही पुस ११–१८ सम्म काठमाडौंमा सम्पन्न आठौं महाधिवेशनले कर्णाली प्रदेशका १० जिल्लामध्ये नौ जिल्लाबाट केन्द्रीय सदस्यमा कूल चयन गरेको हो। जसमा सबभन्दा बढी जाजरकोटबाट छन्। जाजरकोटबाट शक्तिबहादुर बस्नेत, कालीबहादुर मल्ल, मायाप्रसाद शर्मा, सत्या पहाडी, रामदीप आचार
कर्णाली प्रदेश खेलकुद परिषद्ले दुई खेलाडीलाई नगद पुरस्कारमार्फत प्रोत्साहन गर्दै

कर्णाली प्रदेश खेलकुद परिषद्ले दुई खेलाडीलाई नगद पुरस्कारमार्फत प्रोत्साहन गर्दै

   
सुर्खेत। कर्णाली प्रदेश खेलकुद परिषद्ले प्रदेशका दुई जना महिला खेलाडीलाई नगद पुरस्कारसहित प्रोत्साहन गर्ने भएको छ। आइतबार बसेको परिषद्को बैठकले जुम्लाकी सुनमाया बुढा र जाजरकोटकी कामना विष्टलाई पुरस्कार दिने घोषणा गरेको हो। परिषद्ले सुनमायालाई २ लाख र कामनालाई ५० हजार रुपैयाँ प्रोत्साहनस्वरुप पुरस्कार दिने निर्णय गरेको हो। जुम्लाकी सुनमाया हालै थाइल्याण्डमा भएको एसियन अल्ट्रा ट्रेलरेस प्रतियोगि
कर्णालीका मुख्यमन्त्री शाही काँग्रेस केन्द्रीय सदस्यमा मनोनित

कर्णालीका मुख्यमन्त्री शाही काँग्रेस केन्द्रीय सदस्यमा मनोनित

   
सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा मनोनित भएका छन्। आइतबार प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले शाहीलाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन्। नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा २१ (१०) अनुसार सभापति देउवाले केन्द्रीय सदस्य मनोनित गरेका हुन्। मुख्यमन्त्री शाहीसँगै उनले अरु दुईजनालाई पनि केन्द्रीय सदस्यमा मनोनि
कर्णालीका मुख्यमन्त्री शाहीले सरकारले गरेका कामबारे प्रदेश प्रमुखलाई जानकारी गराए

कर्णालीका मुख्यमन्त्री शाहीले सरकारले गरेका कामबारे प्रदेश प्रमुखलाई जानकारी गराए

   
सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले सरकारले गरेका कामकारबाहीका विषयमा प्रदेश प्रमुखलाई जानकारी गराएका छन्। शनिबार प्रदेश प्रमुख तिलक परियारसँग भेट गरी मुख्यमन्त्री शाहीले सरकारले सम्पादन गरेका कामका बारेमा जानकारी गराएका हुन्। मुख्यमन्त्री शाहीले हरेक बुधबार मन्त्रिपरिषद् बैठक बस्ने गरेको, हरेक आइतबार मन्त्रालयका सचिवसँग नियमित बैठक बस्ने गरेको, कोरोनाका कारण रोकिएका वि
राष्ट्रिय सभा सस्यको उम्मेदवारको लागि कर्णालीबाट एमालेका ९ जनाको नाम सिफारिस

राष्ट्रिय सभा सस्यको उम्मेदवारको लागि कर्णालीबाट एमालेका ९ जनाको नाम सिफारिस

   
सुर्खेत। राष्ट्रिय सभाको सदस्य पदका लागि नेकपा एमाले कर्णाली प्रदेशले ९ जनाको नाम सिफारिस गरेको छ। एमालेको कर्णाली प्रदेश कमिटीको शुक्रबारको बैठकबाट विभिन्न तीनवटा कलस्टरमा ९ जनाको नाम सिफारिस गरेको हो। प्रदेश कमिटीले दिएको जिम्मेवारी अनुसार पदाधिकारीहरुले उम्मेदवारको नाम सिफारिस गरेका हुन्। माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनअन्तर्गत कर्णाली प्रदेशबाट खुला, महिला र अपांगता गरी तीन कलस्टरमा
वीरेन्द्रचोकमा राखियो राजा ‘वीरेन्द्र’को शालिक

वीरेन्द्रचोकमा राखियो राजा ‘वीरेन्द्र’को शालिक

   
सुर्खेत। सुर्खेतको वीरेन्द्रचोकमा राजा वीरेन्द्रको शालिक राखिएको छ। वीरेन्द्रनगर उपत्यकको मुख्य भागमा पर्ने चोकमा बुधवार राजा वीरेन्द्रको शालिक राखिएको हो। स्वतन्त्र नागरिक समाजले वीरेन्द्रको ७७ औं जन्मजयन्तीको अवसरमा अर्धकदको शालिक राखेको हो। तत्कालीन राजा वीरेन्द्रकै नामबाट २०२९ सालमा सुर्खेत उपत्यकाको नाम वीरेन्द्रनगर राखिएको थियो। ०६२÷०६३ को जनआन्दोलनको समयमा वीरेन्द्रको शालिकसहितको चोक भत
शिक्षक सेवा आयोगले माग्यो १३ हजार बढी शिक्षक

शिक्षक सेवा आयोगले माग्यो १३ हजार बढी शिक्षक

   
सुर्खेत। शिक्षक सेवा आयोगले प्राथमिक तहका लागि १३ हजारभन्दा बढी शिक्षक माग गर्दै विज्ञापन खुलाएको छ। आज आयोगले १३ हजार ९३ जना शिक्षक माग गर्दै विज्ञापन खुला गरेको हो। आयोगले जिल्ला र प्रदेशअनुसार आवश्यक शिक्षकको संख्या नै उल्लेख गरेर आवेदन माग गरेको छ। माघ १३ गतेसम्म आवेदन फारम भर्न सकिन्छ भने चैत १९ गतेदेखि लिखित परीक्षा हुनेछ। आयोगले प्रावि तृतीय श्रेणीका लागि शिक्षक माग गरेको हो। खुला तथा स