शुक्रबार, पुस १८, २०८२

समाचार

देशका अधिकांश ठाउँमा वर्षा, हिमाली क्षेत्रमा हिमपात

देशका अधिकांश ठाउँमा वर्षा, हिमाली क्षेत्रमा हिमपात

   
सुर्खेत। देशका अधिकांश ठाउँमा वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गए रातिदेखि हल्कादेखि मध्यम वर्षा भएको छ। देशभर नै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेकोले हल्कादेखि मध्यम वर्षा भएको महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार काठमाडौंसहित देशभर वर्षा भइरहेको छ। बिहीबार बिहानसम्म वर्षा हुने सम्भावना रहेको छ। काठमाडौंमा आज दिउँसो केहीबेर रोकिएर फेरि वर्षा हुने सम्भावना छ। पानी
फोन गर्ने बहानामा मोवाईल चोरी गर्ने दुईजना पक्राउ

फोन गर्ने बहानामा मोवाईल चोरी गर्ने दुईजना पक्राउ

   
सुर्खेत। फोन गर्ने बहानामा मोवाईल चोरी गर्ने दुईजना पक्राउ परेका छन्। आफू जाने स्थानको जानकारी नभएको बहानामा अरुको मोवाईल फोन गर्न सहयोग माग्ने र उक्त मोवाईल लिएर भाग्ने कार्य गरिरहेका वीरेन्द्रनगरका दुईजनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले आईतबार पक्राउ गरेको हो। करिब दुई हप्ता अघिदेखि मोटरसाइकल र स्कुटरमा सवार एक समूहले मोबाइल चोरी गर्ने गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जाहेरी निवेदन
कर्णालीका डेढ लाख बालवालिकालाई लगाईयो कोभिड विरुद्धको खोप

कर्णालीका डेढ लाख बालवालिकालाई लगाईयो कोभिड विरुद्धको खोप

   
सुर्खेत। कर्णाली प्रदेशका ९ जिल्लाका बालवालिकालाई कोभिड विरुद्धको मोर्डना खोप दिन सुरु गरिएको छ। दैलेख, जाजरकोट, रुकुम पश्चिम, सल्यान, कालीकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पामा बालबालिकालाई आइतबारदेखि मोडर्ना खोपको पहिलो मात्रा दिन थालिएको छ। प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार पुस १४ गतेसम्म पहिलो मात्रा र दोस्रो मात्रा माघ २ देखि १० गतेसम्म लगाइनेछ । ९ जिल्लाका १ लाख ५४ हजार ८ सय ७२ बाल
एमाले सुर्खेतको जिल्ला अधिवेशन सम्पन्न गर्न विभिन्न ८ वटा समिति गठन

एमाले सुर्खेतको जिल्ला अधिवेशन सम्पन्न गर्न विभिन्न ८ वटा समिति गठन

   
सुर्खेत। नेकपा एमाले सुर्खेतले जिल्ला अधिवेशनको तयारी सुरु गरेको छ। आठौं जिल्ला अधिवेशन सफल पार्न जिल्ला कमिटिले ८ वटा विभिन्न प्रकारका समितिहरु गठन गरेको छ। पुस २३ र २४ गते वीरेन्द्रनगरमा आयोजना गरिने जिल्ला अधिवेशनका लागि जिल्ला कमिटि अध्यक्ष, उपाध्यक्ष लगायतको संयोजकत्वमा समितिहरु बनाईएको हो। जिल्ला अध्यक्ष धु्रवकुमार शाहीको संयोजकत्वमा राजनीतिक तथा सांगठनिक प्रतिवेदन लेखन समिति, उपाध्यक्ष
वैशाख १४ मा स्थानीय तहको चुनाव गर्न आयोगको प्रस्ताव

वैशाख १४ मा स्थानीय तहको चुनाव गर्न आयोगको प्रस्ताव

   
सुर्खेत। निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन वैशाख १४ गते गर्न प्रस्ताव गरेको छ। शुक्रबार आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया लगायत पदाधिकारीहरूले प्रधानमन्त्री शेरबहादुर देउवा तथा मन्त्रीहरूसँग भएको छलफलमा यस्तो प्रस्ताव गरेका हुन्। आयोगले एकै पटकमा निर्वाचन गर्न नसके दुई चरणमा गर्न प्रस्ताव राखेको छ। आयोगले पहिलो चरणको वैशाख १४ र दोस्रो चरण वैशाख २२ गते गर्न प्रस्ताव गरेको ह
विद्युत र सञ्चारमा पहुँच न्युन हुँदा कर्णालीमा विपद्का बेला सिकाई निरन्तरतामा समस्या

विद्युत र सञ्चारमा पहुँच न्युन हुँदा कर्णालीमा विपद्का बेला सिकाई निरन्तरतामा समस्या

   
सुर्खेत। कर्णाली प्रदेशमा विद्युत् र सञ्चार प्रर्णालीको पहुँच नहुँदा महामारी तथा विपदका बेला सिकाइलाई निरन्तरता दिन समस्या भएको छ। अधिकांश ठाउँमा विद्युत र इन्टरनेट नहुने भएकाले विपदका बेला बालवालिकाको सिकाइ निरन्तरतामा नियमितता दिन नसकिएको हो। २०७६ देखि सुरू भएको कोभिड महामारीको जोखिमलाई मध्यनजर गर्दै गरिएको बन्दाबन्दीका कारण विद्यालयहरू बन्द हुँदा कर्णालीमा अधिकांश अधिकांश बालवालिकाको सिकाइमा
स्थानीय तहका कर्मचारीहरुको सरुवा स्थगित

स्थानीय तहका कर्मचारीहरुको सरुवा स्थगित

   
सुर्खेत। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आगामी निर्वाचनलाई ध्यानमा राख्दै स्थानीय तहका कर्मचारीहरुको सरुवा स्थगित गरेको छ। आसन्न निर्वाचनका लागि कर्मचारीहरुको भूमिका झन् बढ्ने भएकाले कर्मचारीहरुको सरुवा रोकिएको हो। मन्त्रालयका सचिव सुरेश अधिकारीका अनुसार पछि फेरि उपयुक्त समयमा अन्तर स्थानीय तहमा सरुवा गर्ने गरी अहिलेलाई सरुवाको काम स्थगित गरिएको हो। संघले स्थानीय तहमा पठाएका प्
महिलामाथि दुर्व्यवहार गरेको आरोपमा धामी र पुजारी पक्राउ

महिलामाथि दुर्व्यवहार गरेको आरोपमा धामी र पुजारी पक्राउ

   
सुर्खेत। महिलामाथि दुव्र्यवहार गरेको आरोपमा प्रहरीले धामी र पुजारीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले मंगलबार तीन जनालाई पक्राउ गरेको हो। मंसिर ४ गते सुर्खेतको लेकवेशी नगरपालिका–४ मा कुल पुजामा बोलाईएका उनीहरुले एकजना महिलामाथि अभद्र व्यवहार गरेको भिडियो सार्वजनिक भएको थियो। प्रहरी प्रतिवेदनका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक
एक महिनादेखि बन्द रहेको सुर्खेत विमानस्थल पुन: सञ्चालनमा

एक महिनादेखि बन्द रहेको सुर्खेत विमानस्थल पुन: सञ्चालनमा

   
सुर्खेत। एक महिनादेखि बन्द सुर्खेत विमानस्थल मंगलबारदेखि पुन: सञ्चालनमा आएको छ। धावनमार्ग मर्मत (ओभरले) गर्ने काम सकिएपछि विमानस्थल सञ्चालनमा आएको हो। नियमित कार्यअनुसार धावनमार्ग मर्मत गर्न मंसिर १० गतेदेखि विमानस्थल बन्द गरिएको थियो। विमानस्थल पुन: सञ्चालन हुने भएपछि सोमबारदेखि वायुसेवा कम्पनीहरूले टिकट बिक्री खुला गरेका थिए। सुर्खेत-काठमाडौं सिँधा हवाई उडान गर्ने बुद्ध एअरले पनि आजदेखि नि
मुख्यमन्त्री शाहीले भने, पराजित भएपनि महाधिवेशनबाट प्राप्त जनमतले थप ऊर्जा मिलेको छ

मुख्यमन्त्री शाहीले भने, पराजित भएपनि महाधिवेशनबाट प्राप्त जनमतले थप ऊर्जा मिलेको छ

   
सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा प्राप्त जनमतबाट आफूलाई सुदृढ र सङ्गठित कांग्रेस निर्माणमा थप ऊर्जा मिलेको बताएका छन्। पिछडिएको क्षेत्रबाट सहमहामन्त्री पदमा पराजित भएपछि आज एक सन्देश जारी गर्दै उनले पार्टीलाई गतिशील बनाउन झन् सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे। शुक्रबार सम्पन्न सहमहामन्त्री पदको मतगणनामा मुख्यमन्त्री शाही बद्री पाण्डेस