शुक्रबार, पुस १८, २०८२

समाचार

काँग्रेसमा १३ पदाधिकारीका लागि ३९ जनाको उम्मेदवारी, सभापतिमा ६ जनाबीच प्रतिस्पर्धा

काँग्रेसमा १३ पदाधिकारीका लागि ३९ जनाको उम्मेदवारी, सभापतिमा ६ जनाबीच प्रतिस्पर्धा

   
सुर्खेत। नेपाली कांग्रेस १४औं महाधिवेशन अन्तर्गत आज तोकिएको मनोनयन दर्ताको समय सकिएको छ। बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म पदाधिकारीमा सभापति एक, उपसभापति दुई, महामन्त्री दुई, सहमहामन्त्री आठ जनासहित १३४ सदस्य पदका लागि मनोनयन दर्ता गर्न समय तोकिएको थियो। १३ पदाधिकारीका लागि ३९ जनाले उम्मेदवारी दर्ता गरेका छन्। मनोनयनका लागि दिएको समयमा सभापतिका लागि शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह
नेपाली काँग्रेसको सभापतिका लागि चार जनाको उम्मेदवारी

नेपाली काँग्रेसको सभापतिका लागि चार जनाको उम्मेदवारी

   
सुर्खेत। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी कार्यकालका लागि उम्मेदवारी दर्ता गरेका छन्। बालकृष्ण खाँडको प्रस्ताव र कृष्ण सिटौलाको समर्थनमा देउवाले आज उम्मेदवारी दिएका हुन्। देउवा समूहबाट उपसभापति विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का रहेका छन्। देउवाले महामन्त्रीमा डा. प्रकाशशरण महत र प्रदीप पौडेललाई उम्मेदवार बनाएका छन्। सहमहामन्त्रीमा महिला कोटाबाट मकवानपुरकी महालक्ष्मी उपाध्य
बिरामी जाँच्‍न रुकुम पश्चिम पुगे डा. गोविन्द केसी

बिरामी जाँच्‍न रुकुम पश्चिम पुगे डा. गोविन्द केसी

   
सुर्खेत। डा. गोविन्द केसीले रुकुम पश्चिम जिल्ला अस्पतालमा पुगेर उपचार सेवा सुरु गरेका छन् । दुर्गमका स्वास्थ्य संस्थामा बिरामीको उपचार गर्ने अभियानको क्रममा अर्थोपेडिक डा. केसी शुक्रबार बिहान जिल्ला अस्पताल रुकुम पश्चिम पुगेका हुन्। रुकुम पूर्वस्थित जिल्ला अस्पतालमा १४ दिन उपचार गरेर उनी रुकुम पश्चिम पुगेका हुन्। हाड तथा नसा सबन्धी पूराना तथा नयाँ बिरामीले शुक्रबार डा. केसीसँग उपचार तथा परामर्श
भारतका पूर्वसेना प्रमुख रावत सवार हेलिकप्टर दुर्घटना: १४ मध्ये १३ जनाको मृत्यु

भारतका पूर्वसेना प्रमुख रावत सवार हेलिकप्टर दुर्घटना: १४ मध्ये १३ जनाको मृत्यु

   
सुर्खेत। बुधबार भारतीय वायु सेनाको एउटा हेलिकप्टर दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ। भारतीय सेनाका पूर्वप्रमुख विपिन रावत चढेको हेलिकप्टर तमिलनाडु राज्यको कुनुरमा दुर्घटना भएको थियो। प्रेस ट्रस्ट अफ इन्डियाले हेलिकप्टरमा सवार १४ मध्ये १३ जनाको मृत्यु भएको बताएको छ। दुर्घटनापछि हेलिकप्टरमा आगो लागेकाले शवहरू पहिचान गर्न कठिन भएको छ। उनीहरूको डिएनए परीक्षणबाट पहिचान गरिने समाचारमा जनाइएको छ।
भारतीय सेनाका पूर्वप्रमुख चढेको हेलिकप्टर तमिल नाडुमा दुर्घटना

भारतीय सेनाका पूर्वप्रमुख चढेको हेलिकप्टर तमिल नाडुमा दुर्घटना

   
सुर्खेत। भारतीय सेना प्रमुख विपिन रावत चढेको हेलिकप्टर दुर्घटनामा परेको छ। बुधबार रावत र उनका परिवारका सदस्यहरू चढेको इन्डियन एयरफोर्सको एमआई सिरिजको हेलिकप्टर तमिल नाडुको कोइम्बातोर क्षेत्रमा दुर्घटनामा टाईम्स अफ ईन्डियामा समाचार छ। रावत कुनुरबाट वालिङ्टन जाँदै थिए। हेलिकप्टर भारतीय सेनाका अन्य उच्च अधिकारीहरू पनि रहेको बताइएको छ। दुर्घटनास्थलको भिडिओमा हेलिकप्टरमा आगलागी भएको देखिन्छ। प्रकाश
सभापतिमा पराजित भएपनि कर्णालीमा काँग्रेसलाई सुदृढ बनाउने सपना कायमै छ: शाही

सभापतिमा पराजित भएपनि कर्णालीमा काँग्रेसलाई सुदृढ बनाउने सपना कायमै छ: शाही

   
सुर्खेत। नेपाल तरुण दलका महामन्त्री भूपेन्द्रजंग शाहीले आफू कर्णाली प्रदेशको सभापतिमा पराजित भएपनि कर्णालीमा काँग्रेसलाई सुदृढ बनाउने सपना कायमै राखेको बताएका छन्। नेपाली काँग्रेस कर्णाली प्रदेशको सभापतिमा निर्वाचित भएका आफ्ना प्रतिद्वन्द्वी ललितजंग शाहीलगायतका पदाधिकारी तथा सदस्यहरुलाई बधाई दिँदै उनले आफ्नो सपना सभापति बन्ने मात्र नभई काँग्रेसलाई सुदृढ गराउने भएकाले आफ्नो अठोट कायम रहने बताएका
नेपालमा पनि भेटियो कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन

नेपालमा पनि भेटियो कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन

   
सुर्खेत। नेपालमा पनि कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण पुष्टि भएको छ। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ जनामा ओमिक्रोनको संक्रमण देखिएको जानकारी दिएको छ। पहिलो पटक बोत्स्वाना र दक्षिण अफ्रिकामा नोभेम्बर चौथो साता पत्ता लागेको ओमिक्रोनले संसारभरका वैज्ञानिक र जनस्वास्थ्य अधिकारीहरूको ध्यान खिचेको छ। ओमिक्रोनको फैलिने दर निकै बढी भएकाले यसले संक्रमण धेरै बढ्ने र अहिलेका खो
जुम्लामा एमबिबिएस पढाई सुरु

जुम्लामा एमबिबिएस पढाई सुरु

   
सुर्खेत। कर्णाली चिकित्सा शिक्षा र स्वास्थ्य सेवाका दृष्टिकोणले अब दुर्गम रहेन। स्थापनाको एक दशकपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइतबार बहुप्रतिक्षित चिकित्सा शिक्षाको स्नातक तह (एमबिबिएस) कक्षा सुरूआत गरेसँगै दुर्गम क्षेत्रमा स्वास्थ्य शिक्षा र सेवाले कोल्टे फेर्न सुरुआत गरेको हो। सरकारले कर्णालीका दुर्गम क्षेत्रमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवा पुर्‍याउने ध्येयले विसं २०६८
नेपाली काँग्रेस कर्णाली प्रदेशका पदाधिकारीमा पनि संस्थापन समूहको बर्चस्व

नेपाली काँग्रेस कर्णाली प्रदेशका पदाधिकारीमा पनि संस्थापन समूहको बर्चस्व

   
सुर्खेत। नेपाली काँग्रेसको कर्णाली प्रदेश समितिको पदाधिकारीमा पनि सभापति ललितजंग शाहीको प्यानल नै निर्वाचित भएको छ। प्रदेश कार्य समितिको उपसभापतिमा काली बहादुर सहकारी र सनतकुमार कार्की निर्वाचित भएका छन्। सहकारीले ४५७ मत ल्याएका छन् भने कार्कीले ४४३ मत ल्याएका छन्। महामन्त्रीमा मतसहित कृष्णबहादुर रोकाया ४२३ मत ल्याएर निर्वाचित भएका छन् भने ४२५ मत ल्याएर निरञ्जन केसी निर्वाचित भएका छन्। सह–महा
महामन्त्री खड्का र मुख्यमन्त्री शाहीले यसरी भत्काए कर्णालीमा पौडेलको गढ

महामन्त्री खड्का र मुख्यमन्त्री शाहीले यसरी भत्काए कर्णालीमा पौडेलको गढ

   
१३ औं महाधिवेशनबाट कर्णाली वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको गढको रुपमा स्थापित थियो । १० जिल्लामध्ये हुम्लामात्र सभापति शेरबहादुर देउवा संस्थापन समूहले सभापति जितेको थियो । ९ जिल्लामा संस्थापनइतरका सभापति थिए । त्यसैले मुख्यमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य जीवनबहादुर शाही बेलाबखत भन्ने गर्थे– जिल्ला नेतृत्व आफ्नो पक्षमा नहुँदा निकै अप्ठेरो हुँदो रहेछ । शाहीको लागि त उनको गृह जिल्ला हुम्लामा