आइतवार, पुस १३, २०८२

समाचार

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वाको मत लिँदै, संसदमा एमाले उपस्थित हुन नसक्ने

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वाको मत लिँदै, संसदमा एमाले उपस्थित हुन नसक्ने

   
सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वासको मत लिन लागेका छन्। कात्तिक १६ गते कर्णाली प्रदेशको दोस्रो मुख्यमन्त्रीमा नियुक्त भएका शाहीले विश्वासको मत लिने प्रयोजनका लागि आज दिउँसो १ बजे प्रदेश सभावको वैठक तोकिएको छ। यसका लागि मंसिर ३ गते प्रदेश प्रमुख तिलक परियारले प्रदेश सभाको अधिवेशन आह्वान गरेका थिए। तोएिको वैठकमा कर्णाली प्रदेश सभाको प्रमुख प्रतिपक्षी दल नेकपा एमा
सुर्खेतमा संस्थापन पक्षको प्यानल नै विजयी

सुर्खेतमा संस्थापन पक्षको प्यानल नै विजयी

   
काँग्रेस सुर्खेत अधिवेशनः सुर्खेत। नेपाली काँग्रेसको सुर्खेत जिल्ला कार्यसमितिमा संस्थापन पक्षको प्यानल नै विजयी भएको छ। आइतबार भएको निर्वाचनबाट प्यानल विजयी भएको हो। आइतबार उपसभापति भन्दा मुनिका पदाधिकारी तथा सदस्यहरुका लागि निर्वाचन भएको थियो। सभापतिमा संस्थापन पक्षबाट एकल उम्मेदवारी परेपछि निर्वाचन गर्नुपरेन। सभापतिमा शनिवार नै खड्क पोखरेल निर्विरोध भईसकेका छन्। संस्थानइतर समूहबाट सभाप
पूर्णबहादुर खड्काको एक्सन कि रिएक्सन?

पूर्णबहादुर खड्काको एक्सन कि रिएक्सन?

   
टिप्पणी कांग्रेस महामन्त्री पूर्णबहादुर खड्कामाथि लाग्ने एउटा आरोप थियो– उनी केन्द्रमा सफल राजनीतिज्ञको रुपमा स्थापित भए पनि जिल्लामा असफल भए। हुन पनि चाहेर होस् वा नचाहेर, उनले जिल्लाको कांग्रेस राजनीतिमा आफ्नो पकड बनाउन सकेका थिएनन्। उनको आफ्नो संघीय निर्वाचन क्षेत्र (पूर्वी सुर्खेत) मा भने उनको एकछत्र पकड रह्यो। जिल्लाको कांग्रेस सत्तालाई लामो समय नेता हृदयराम थानीले चलाए। उनी जिल्ला तहमा
नेपाली कांग्रेसको सुर्खेत जिल्ला सभापति बनेका पोखरेल को हुन् ? यस्तो छ- उनको राजनीतिक यात्रा

नेपाली कांग्रेसको सुर्खेत जिल्ला सभापति बनेका पोखरेल को हुन् ? यस्तो छ- उनको राजनीतिक यात्रा

   
सुर्खेत। नेपाली काँग्रेसको १४ औं अधिवेशनबाट खड्क पोखरेल सुर्खेत जिल्लाको सभापति बनेका छन्। शनिवार सभापतिमा उम्मेदवारी दिन तोकिएको समयभित्र पोखरेलको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध सभापतिमा चयन भएका हुन्। उनी संस्थापन पक्षबाट सभापति बनेका हुन्। संस्थापन समूहबाट सभापतिका अरु आकांक्षीहरुसँग छलफल गरी पोखरेललाई सभापति बनाईएको हो। संस्थापनइतर समूहबाट महाधिवेशन प्रतिनिधि नभएपछि सभापतिका उम्मेदवार
नेपाली काँग्रेस सुर्खेतको सभापतिमा पोखरेल

नेपाली काँग्रेस सुर्खेतको सभापतिमा पोखरेल

   
सुर्खेत। नेपाली काँग्रेस सुर्खेतको सभापतिमा खड्क पोखरेल निर्विरोध चयन भएका छन्। उम्मेदवारी दिन तोकिएको समयभित्र उनको एकल उम्मेदवारी परेपछि निर्विरोध सभापति चयन भएका हुन्। संस्थापनइतर समूहबाट भने महाधिवेशन प्रतिनिधि नै थिएनन्। संस्थापन पक्षबाट सभापतिका आकांक्षी धेरै भएपनि मिलाएर पोखरेललाई सभापति बनाईएको हो। सभापति भन्दा तलका पदाधिकारी तथा सदस्यहरुको लागि भने आज मतदान भईरहेको छ। सुर्खेत जिल्ला क
मृतक ५ जनाकै सनाखत, घाईतेलाई हेलिकप्टरमार्फत नेपालगञ्ज लगिँदै

मृतक ५ जनाकै सनाखत, घाईतेलाई हेलिकप्टरमार्फत नेपालगञ्ज लगिँदै

   
जाजरकोट बस दुर्घटनाः जाजरकोटमा भएको बस दुर्घटनामा परि मृत्यु भएका पाँच जनाकै सनाखत भएको छ। मृतकहरुमा रुकुम पश्चिमको आठविसकोट नगरपालिका–५ की २४ बर्षीय सन्ध्या मल्ल शाही, उनकी चार बर्षीय छोरी दिव्या शाही, जाजरकोटको नलगाड नगरपालिका–१० का शेरबहादुर परियार, कुशे गाउँपालिका–९ की १८ बर्षीया अनिला नेपाली र सप्तरीका ४० बर्षीया गंगाराम यादव रहेका छन्। नेपालगञ्जबाट जाजरकोट जाँदै गरेको बस सदरमुकाम पुग्
नेपालगञ्जबाट जाजरकोट जाँदै गरेको बस कुदुनजिक दुर्घटना, पाँच जनाको मृत्यु

नेपालगञ्जबाट जाजरकोट जाँदै गरेको बस कुदुनजिक दुर्घटना, पाँच जनाको मृत्यु

   
सुर्खेत। नेपालगञ्जबाट जाजरकोट जाँदै गरेको बस दुर्घटनामा परेको छ। शनिबार राती नेपालगञ्जबाट छुटेको खान ६ ख २७५७ नम्बरको बस जाजरकोट सदरमुकाम पुग्नुभन्दा करिब १० किलोमिटर यता सडकबाट खसेको हो। दुर्घटनामा परि पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। रुकुम पश्चिमको आठविसकोट नगरपालिकाकी दिव्या शाही, नलगाड नगरपालिका–१० का शेरबहादुर परियार र सप्तरीका ४० बर्षीया गंगाराम यादवको मृत
सुर्खेत–१ मा दलित महाधिवेशन प्रतिनिधिका लागि आज फेरि मतदान हुँदै

सुर्खेत–१ मा दलित महाधिवेशन प्रतिनिधिका लागि आज फेरि मतदान हुँदै

   
काँग्रेस अधिवेशनः सुर्खेत। नेपाली काँग्रेस प्रतिनिधि सभा सुर्खेत निर्वाचन क्षेत्र १ मा दलित प्रतिनिधिका लागि आज पुनः मतदान हुँदैछ। दलित कोटाबाट दुईजना महाधिवेशन प्रतिनिधि आउनुपर्नेमा एकजना मात्र आएकाले आज पुनः मतदान गर्न लागिएको हो। मंगलबार भएको प्रतिनिधि सभा सुर्खेत–१ को निर्वाचनबाट एकजना मात्र दलित महाधिवेशन प्रतिनिधि चुनिएका थिए। निर्वाचन समितिको गल्तिका कारण यस्तो भएको सुर्खेत–१ का क्षेत
सुर्खेत कांग्रेसमा कसको दावेदारी कति बलियो?

सुर्खेत कांग्रेसमा कसको दावेदारी कति बलियो?

   
नेपाली कांग्रेसको प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय निर्वाचनमा सुर्खेतमा पौडेल समूह ‘क्लिन स्वीप’ भएको छ । प्रदेश अधिवेशन र केन्द्रीय महाधिवेशनको लागि क्षेत्रीय सभापतिसहित १ सय २५ जना चुनिँदा पौडेल समूहको अवस्था शून्य रह्यो । कांग्रेसको विधानअनुसार एकभन्दा बढी संघीय निर्वाचन क्षेत्र भएको जिल्लामा जिल्ला सभापति लड्नको लागि महाधिवेशन प्रतिनिधि जित्नु अनिवार्य हुन्छ । यस हिसाबले पौडेल पक्षबाट जि
समाजवादीको पक्षमा उत्साहपूर्ण समर्थन छ : अध्यक्ष नेपाल

समाजवादीको पक्षमा उत्साहपूर्ण समर्थन छ : अध्यक्ष नेपाल

   
सुर्खेत। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टी नयाँ क्रान्तिका साथ कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउनतर्फ लाग्ने बताएका छन्। पार्टीको कर्णाली प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन सुर्खेत आएका नेपालले पत्रकारहरुसँगको कुराकानीमा पुराना विकृति, विसंगतिलाई हटाएर आफ्नो पार्टी अघि बढ्ने बताएका छन्। कम्युनिष्ट पार्टी