हुम्लाको चंखेलीमा जिप दुर्घटना, तीन जनाको मृत्यु
सुर्खेत। हुम्लामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। चंखेली गाउँपालिका–४ देशीखोला नजिक जिप दुर्घटना भएको हो।
मेल्छामबाट गाउँपालिकाको केन्द्र पिप्लाङतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १०९१ नम्बरको बोलेरो जिप शुक्रबार दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार अनुसार दुर्घटनामा चंखेली गाउँपालिका–६ की बसन्ती बुढा, उनका छोरा र सोही वडाका









