शुक्रबार, पुस ११, २०८२

विज्ञान-प्रविधि

कपिलवस्तुका दुई जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १०१ पुग्यो

कपिलवस्तुका दुई जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १०१ पुग्यो

   
काठमाडौं । कपिलवस्तु जिल्लामा दुई जना कोरोना भाइरस ९कोभिड(१९० संक्रमित भेटिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेका छन् र अवस्था
नेपालगञ्जमा एकैदिन भेटिए ९ जना कोरोना संक्रमित

नेपालगञ्जमा एकैदिन भेटिए ९ जना कोरोना संक्रमित

   
सुर्खेत । नेपालगञ्जमा एकैदिन नौ जना कोरोनाभाइरस संक्रमित भेटिएका छन्। नेपालगञ्ज उपमहानगरले टोलटोलमा गएर परीक्षण गर्दा ती संक्रमित फेला परेको उपमहानगरले जानकारीदिएको छ । शनिबार नेपालगञ्ज महानगरका वडा नम्बर ५, ७ र ८ वडाका टोल र नरेनापुर गाउँपालिकाभित्रका विभिन्न वडाका गरी ९० जनाको स्वाब परीक्षण गर्दा ‘तीमध्ये नौ जनामा आज कोरोना पोजेटिभ देखिएको उपमेयर उमा थापा मगरले बताइन्। उनीहरूको पिसिआर विधिब
वीरेन्द्रनगरले नगदे बाली लगाउने किसानलाई ८० प्रतिशत अनुदान दिने

वीरेन्द्रनगरले नगदे बाली लगाउने किसानलाई ८० प्रतिशत अनुदान दिने

   
 सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले नगदे तथा मौसमी बाली खेती गर्ने किसानलाई ८० प्रतिशत अनुदान दिने निर्णय गरेको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना (कोभिड१९) को कारणले देश लामो समय लकडाउन रहेको कारणले कृषि क्षेत्र प्रभावित हुनसक्ने भन्दै चालु आर्थिक बर्षमा नगदे बाली तथा मौसमी खेती गर्ने किसानलाई ८० प्रतिशत कृषि अनुदान दिने भएको हो । लकडाउनको कारणले बिभिन्न बालीको खेती गर्न बीउब
‘कर्णाली प्रदेश समाज दक्षिण कोरिया’द्वारा ११० थर्मल गन हस्तान्तरण

‘कर्णाली प्रदेश समाज दक्षिण कोरिया’द्वारा ११० थर्मल गन हस्तान्तरण

   
सुर्खेत । दक्षिण कोरियामा रहेका नेपाली रोजगारदाताहरुको समुह ‘कर्णाली प्रदेश समाज दक्षिण कोरिया’ दक्षिण कोरियाले कर्णालीका लागि थान थर्मल गन (ज्वरो मापन गर्ने मेसिन) प्रदान गरेको छ । शनिवार मुख्यमन्त्री महेन्द्र बहादुर शाही र सामाजिक विकास मन्त्री दल रावललाई समाजले ११० थान थर्मल गन हस्तान्तरण गरेको हो । सुर्खेत समाज दक्षिण कोरियाका पूर्व पदाधिकारी र वरिष्ठ सल्लाहकार लक्ष्मीनारायण वजस्नेत, सल्ला
आफै विमान चार्टर्ड गरेर गाउँ फर्किए हुम्लाका नागरिक

आफै विमान चार्टर्ड गरेर गाउँ फर्किए हुम्लाका नागरिक

   
सुर्खेत । कोरोना भाइरसको संक्रमण रोकनका लागि सरकारले जारी गरेको बन्दाबन्दी (लकडाउन)का कारण सुर्खेत र नेपालगन्जमा अलपत्रमा परेका हुम्लाका नागरिक विमान चार्टर्ड गरी गाउँ फर्किएका छन् । आज  सुर्खेतबाट सीता एयरले ३ वटा उडान भरेको सुर्खेतमा विमान चार्टर्डको संयोजन गरिरहेका समाजसेवी कार्चेन लामाले जानकारी दिए । उनका अनुसार सुर्खेतबाट प्रतिव्यक्ति १० हजार र नेपालगन्जबाट प्रतिव्यक्ति १० हजार ५ सय रुप
रिपोर्ट नेगेटिभ आएपछि वीरेन्द्रनर क्वारेन्टाइनबाट १३४ जना घर फर्किदै

रिपोर्ट नेगेटिभ आएपछि वीरेन्द्रनर क्वारेन्टाइनबाट १३४ जना घर फर्किदै

   
सुर्खेत । वीरेन्द्रनगर खुलामञ्चमा रहेको क्वारेन्टाइनमा बसेका व्यक्तिको थ्रोट स्वाब परीक्षण नेगेटिभ देखिएपछि उनीहरुलाई  आज घर पठाउन लागिएको छ । क्वारेन्टाइनमा बस्नुपर्ने अवधि पूरा भएको र कोरोना संक्रमण परीक्षणमा नतिजा नेगेटिभ देखिएपछि १३४ जनालाई घर पठाउन लागिएको हो । नेपाली सेनाको व्यवस्थापनमा प्रदेश सरकारले सञ्चालन गरेको क्वारेन्टाइनबाट जाजरकोटका ३०, दैलेखका ५२, मुगुका ३२ सुर्खेत पश्चिमका १

बाँकेमा पनि भेटिए कोरोना संक्रमित

   
सुर्खेत । बाँकेमा पनि कोरोना भाइरसका संक्रमित भेटिएका छन् । बाँकेका ६ण् वर्षीय पुरुषको नेपालगन्जस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार रुपन्देहीका २५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । दुवैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको निगरानीमा राखिएको मन्त्रालयका सह–प्रवक्ता डा. समि
सिडियोहरुसंगको भिडियो कन्फ्रेन्समा मुख्यमन्त्री शाहीले भने,‘जोखिममा रहेका नागरिकको उद्दार गर्नु सरकारको दायित्व हो’

सिडियोहरुसंगको भिडियो कन्फ्रेन्समा मुख्यमन्त्री शाहीले भने,‘जोखिममा रहेका नागरिकको उद्दार गर्नु सरकारको दायित्व हो’

   
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले प्रदेश भित्र र बाहिर जोखिममा रहेका नागरिकको उद्दार गर्नु सरकारको दायित्व भएको बताएका छन् । मुख्यमन्त्री शाहीले बिहीबार कर्णालीका १० वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसंगको भिडियो कन्फ्रेन्समा यस्तो बताएका हुन् । उनले भिडियो कन्फ्रेन्समा कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागि जिल्लामा भइरहेका काम, तयारी र प्रयासहरुको बारेमा
मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतले सुरु ग¥यो सेनिटाइजर उत्पादन

मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतले सुरु ग¥यो सेनिटाइजर उत्पादन

   
सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतले सेनिटाइजर उत्पादन सुरु गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारी पछि बजारमा देखिएको अभाव टार्ने र विश्वविद्यालयलाई उत्पादनसँग जोड्ने उद्देश्यका साथ सेनिटाइजर उत्पादन थालिएको हो । शिक्षा शास्त्र संकायका सहायक डीन एवम् सेनिटाइजर उत्पादन समन्वय समितिका संयोजक विष्णु खड्काका अनुसार बिहीबारमात्रै विश्वविद्यालयले ६० मिलिलिटरका एक हजार थान उत्पाद
कोरोनाको सम्पूर्ण जाँच अब कर्णालीबाटै, ठूलो क्षमताको आरटीपीसीआर मेशिन सुर्खेत ल्याइयो

कोरोनाको सम्पूर्ण जाँच अब कर्णालीबाटै, ठूलो क्षमताको आरटीपीसीआर मेशिन सुर्खेत ल्याइयो

   
सुर्खेत । कोरोना भाइरस संक्रमण जाँच्ने ठूलो क्षमताको आरटीपीसीआर मेशिन सुर्खेत आईपुगेको छ । बिहीबार उक्त मेशिन नेपाली सेनाको जहाजबाट ल्याएसँगै कोरोना भाइरस संक्रमणको सम्पूर्ण परीक्षण तथा उपचार अब सुर्खेतमै सम्भव भएको हो । जर्मनमा बनेको कोरोना भाइरस जाँच्ने ठूलो क्षमताको आरटीपीसीआर मेशीन बिहीबार सुर्खेतमा ल्याई प्रदेश अस्पताललाई हस्तान्त्रण गरिएको छ । ‘अब ‘क्रस भेरिफिकेशन’को काम प्रदेश अस्पताल