
चौकुनेमा १९४ को र्यापिट टेष्ट नेगेटिभ
सुर्खेत । चौकुने गाउँपालिकामा भारतबाट आएका ४२१ जना मध्ये १९४ जनाको र्यापिट टेष्ट गरिएको छ । बिहिबार चौकुने गाउँपालिकाको वडा नं ६, ७ र ८ गुटुमा ८६ जना , घाट्गाउ(९ र १० मा ६३ जना र बिजौरामा ४५ जनाको र्यापिट टेष्ट गरिएको थियो । टेष्ट गरिएका १९४ जनाकै रिपोर्ट नेगेटिभ आएको गाउँपालिकाका स्वास्थ्य अधिकृत डिल्लीराम घिमिरेले जानकारी दिए ।
जन स्वास्थ्य सेवा कार्यलय सुर्खेतको सहयोगमा गुटुको जीवनज्योति म