बुधबार, बैशाख १९, २०८१

वीरेन्द्रनगर नगरपालिकाको कार्यालय सिल

  
कर्णाली टाइम्स मंगलबार, भदौ ३०, २०७७

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाको आर्थिक प्रशासन शाखामा कार्यरत केही कर्मचारीमा (कोभिड(१९) कोरोना भाइरस संक्रमण पुष्टि भएपछि एक साताका लागि सम्पूर्ण सेवा बन्द गरिएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालका अनुसार २०७७ भदौँ ३१ गते देखी असोज ६ गते सम्मको लागि आर्थिम प्रशासन शाखाबाट प्रवाह हुने सबै सेवाहरु बन्द गरिएको हो । उनले भने ‘एक सातसम्म सेवा बन्द हुने हुदाँ सेवाग्राहीमा पर्न जाने असुविधा प्रति नगरपालिका क्षमा प्रार्थी छ ।’