बुधबार, बैशाख १९, २०८१

बुद्ध एयरले भोलिदेखि यसरी सुरु गर्दैछ सुर्खेत-काठमाडौं सुरक्षित उडान (भिडियोसहित)

  
कर्णाली टाइम्स आइतवार, असोज ४, २०७७

सुर्खेत । करिब ६ महिनादेखि बन्द रहेको हवाइ सेवा भोलि असोज ५ गतेलेखि सुरु हुँदैछ । कर्णाली प्रदेश राजधानी सुर्खेत र संघीय राजधानी काठमाडौंमा उडान भर्दै आएको बुद्ध एयरले पनि सोमबारदेखि उडान भर्ने भएको छ । बुद्ध एयरका सुर्खेत स्टेसन प्रमुख नरबहादुर बस्ननेतले उडानको लागि सबै तयारी पूरा भइसकेको जानकारी दिए । उनका अनुसार आइतबारसम्म ५० प्रतिशत सिट बुकिङ पनि भइसकेको छ ।

 

बुद्ध एयरले जारी गरेकाे जानकारीमूलक भिडियाे सन्देश :