बुधबार, जेष्ठ ९, २०८१

एमाले कर्णाली प्रदेश कमिटीको अध्यक्षमा बोगटी

  
कर्णाली टाइम्स मंगलबार, चैत्र १७, २०७७


सुर्खेत । नेकपा एमालेको कर्णाली प्रदेशक कमिटीको अध्यक्षमा गोरख बोगटीलाई जिम्मेवारी दिईएको छ । पार्टीको केन्द्रीय कमिटी वैठकले ओली समूहका बोगटीलाई प्रदेश कमिटीको अध्यक्षको जिम्मेवारी दिएको हो ।
कमिटीको सह ईञ्चार्जमा प्रदेश सभा सदस्य रहेका सल्यानका गुलाबजंग शाहलाई जिम्मेवारी दिएको छ । यस्तै संविधान सभा सदस्य बनेका दैलेखका लक्ष्मी पोखरेललाई पनि प्रदेश कमिटीको सह ईञ्चार्जको जिम्मेवारी दिईएको छ ।
प्रदेश कमिटीको ईञ्चार्जमा भने प्रदेश सभा सदस्य यामलाल कँडेललाई यसअघि नै जिम्मेवारी दिईएको थियो ।