शुक्रबार, बैशाख २१, २०८१

साउन महिनाको सर्वोत्कृष्ट प्रहरी कर्मचारी बने सई शर्मा

  
कर्णाली टाइम्स शनिबार, असोज २, २०७८


सुर्खेत। कर्णाली प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायव निरीक्षक नारायणप्रसाद शर्मा साउन महिनाको सर्वोत्कृष्ट प्रहरी कर्मचारी घोषित भएका छन्। कर्णाली प्रदेश प्रहरी कार्यालयले उनलाई सर्वोत्कृष्ट घोषणा गरेको हो।
शर्माले विभागिय मुल्य मान्यता, आदेश तथा निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तरिकाले आफ्तो कतव्र्य पूरा गरेको भन्दै कार्यलयले सर्वोत्कृष्ट प्रहरी कर्मचारी घोषणा गरेको हो।
कार्यलयको मातहत रहेका जिल्लहरुमा पनि अपराध नियन्त्रण, लागुऔषथ बरामद तथा फरार प्रतिवाखी पक्राउ गर्ने कार्यमा महत्वपूर्ण भूभिका निर्वाह गरेको प्रदेश प्रहरी कर्याालयले जनाएको छ।