बिहीबार, जेष्ठ ९, २०८२

काँग्रेस उपसभापति खड्काले गरे मतदान

  
कर्णाली टाइम्स आइतवार, मंसिर ४, २०७९

सुर्खेत ।नेपाली कांग्रेसका उपसभापति तथा पूर्वगृहमन्त्री पूर्णबहादुर खड्काले सुर्खेतको गुर्भाकोट मतकेन्द्रमा मतदान गरेका छन्। सुर्खेत–१ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका खड्काले गुर्भाकोट–८ मेहलकुनामा रहेको सूर्यज्योति मावि मतदान स्थलबाट मतदान गरेका हुन् ।

उपसभापति खड्कासहित सुर्खेत–१ बाट ८ जना उम्मेदवार छन्। सो क्षेत्रमा खड्काका मुख्य प्रतिस्पर्धीका रुपमा नेकपा एमालेबाट ध्रुवकुमार शाही उम्मेदवार छन्।