बिहीबार, पुस २४, २०८२

राजनीति

कर्णालीका मुख्यमन्त्रीले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता

कर्णालीका मुख्यमन्त्रीले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता

   
सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गरेका छन्। बिहिबार औपचारिक रुपमा मुख्यमन्त्री कँडेलले प्रदेशका विभागीय मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गरेका हुन्। उनले मन्त्रीहरुसँगको यो सम्झौता प्रदेश सरकारको कार्यक्षमता वृद्धिका लागि भएको बताएका छन्। यो सम्झौताले चालु आर्थिक वर्षको बजेटलाई प्रभावकारी बनाउन र नतिजामुखी कार्यान्वयन गर्न मद्दत पुग्ने
काँक्रेबिहारलाई आर्थिक विकासको केन्द्र बनाउन सकिन्छ : मुख्यमन्त्री

काँक्रेबिहारलाई आर्थिक विकासको केन्द्र बनाउन सकिन्छ : मुख्यमन्त्री

   
सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सुर्खेतको पर्यटकीय क्षेत्रका काँक्रेबिहारलाई आर्थिक विकासको केन्द्रका रुपमा विकास गर्न सकिने बताएका छन्। ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको यो क्षेत्रलाई प्रदेशकै लागि आर्थिक विकास गर्न सकिने उनले बताए। शुक्रबार वीरेन्द्रनगरमा आयोजित ‘काँक्रेविहार खोज अनुसन्धान तथा पर्यटन महोत्सव एवम् युवा, बालबालिका तथा विद्यार्थी सम्मेलन २०८२’ लाई सम्बोध
यी हुन् कर्णालीको मन्त्रिपरिषदका चार निर्णय

यी हुन् कर्णालीको मन्त्रिपरिषदका चार निर्णय

   
सुर्खेत। कर्णाली प्रदेश सरकारले बुधबार चार वटा निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषदको वैठकले विभिन्न चार वटा निर्णय गरेको हो। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा हाल सचिव रिक्त रहेकाले उक्त पदमा कायममुकायम सचिव तोक्ने निर्णय मन्त्रिपरिषद वैठकले गरेको छ। कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकको रुपमा एक
वीरेन्द्रनगरले ल्यायो ४ अर्ब ३८ करोड बजेट, उपमहानगर लक्षित पूर्वाधारमा जोड

वीरेन्द्रनगरले ल्यायो ४ अर्ब ३८ करोड बजेट, उपमहानगर लक्षित पूर्वाधारमा जोड

   
सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले चार अर्ब बढीको बजेट प्रस्तुत गरेको छ। आर्थिक बर्ष २०८२र०८३ का लागि नगरपालिकाले ४ अर्ब ३८ करोड २७ लाख १५ हजार रुपैयाँ बजेट प्रस्तुत गरेको हो। जसमध्ये १ अर्ब ५९ करोड ४२ लाख ३० हजार रुपैयाँ (३६.३७ प्रतिशत) चालु खर्चका लागि विनियोजन गरिएको छ। पुँजीगत खर्चका लागि कुल बजेटमध्ये ६३.६३ प्रतिशत अर्थात् २ अर्ब ७८ करोड ८४ लाख ८५ हजार रुपैयाँ विनियोजन गरिएको छ।
कर्णाली प्रदेशको बजेट ३२ अर्ब, झण्डै एक अर्ब आन्तरिक आय

कर्णाली प्रदेशको बजेट ३२ अर्ब, झण्डै एक अर्ब आन्तरिक आय

   
सुर्खेत। कर्णाली प्रदेश सरकारले आगामी आर्थिक बर्षका लागि ३२ अर्बको बजेट ल्याएको छ। आइतबार राति सञ्चालन भएको प्रदेश सभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री राजिव विक्रम शाहले आर्थिक बर्ष २०८२/०८३ को बजेट प्रस्तुत गरेका हुन्। अर्थमन्त्री शाहले आर्थिक बर्ष २०८२/८३ का लागि ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार बराबरको बजेट प्रस्तुत गरेका छन्। यो बजेट चालु आर्थिक बर्षको तुलनामा ५ प्रतिशत बढी हो।
प्रदेश अस्पताललाई प्रतिष्ठान बनाईने, स्याउको विस्तार र बजारीकरण गर्न ‘बोर्ड’ गठन गरिने

प्रदेश अस्पताललाई प्रतिष्ठान बनाईने, स्याउको विस्तार र बजारीकरण गर्न ‘बोर्ड’ गठन गरिने

   
सुर्खेत। कर्णाली प्रदेश सरकारले बुधबार नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। प्रदेश प्रमुख नजिर मियाँले सरकारको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। ‘समृद्ध कर्णालीः सुखारी कर्णालीवासी’को दीर्घकालीन सोच कार्यान्वयन गर्न भौतिक सुविधा, सम्मानजनक रोजगारी, उच्च आर्थिक वृद्धिमा बजेट केन्द्रित रहने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। आगामी बर्ष प्रदेशको आर्थिक, सामाजिक अ
आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब

आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब

   
सुर्खेत। आगामी आर्थिक वर्ष (२०८२/०८३) का लागि सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको छ। यसमध्ये चालु खर्च ११ खर्ब ८० अर्ब ५८ करोड (६०.०१ प्रतिशत), पुँजीगत खर्च ४ खर्ब ७ अर्ब ६९ करोड र वित्त व्यवस्थापनमा ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ (१९.१ प्रतिशत) विनियोजन गरिएको छ। उक्त बजेट यस वर्षको सुरुको विनियोजनको तुलनामा ५.६ प्रतिशतले बढी र संशोधनको तुलनामा १८.२ प्रतिशतले बढी हो। चा
यस्ता छन् कर्णाली प्रदेशको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता

यस्ता छन् कर्णाली प्रदेशको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता

   
सुर्खेत। कर्णाली प्रदेश सरकारले आर्थिक बर्ष २०८२/०८३ का लागि विनियोजन विधेयक कर्णाली प्रदेश सभामा प्रस्तुत गरेको छ। बुधबार आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले कर्णाली प्रदेश सभाको वैठकमा विनियोजन विधेयक, २०८२ प्रस्तुत गरेका हुन्। नेपालको संविधान र प्रदेश योजनाको कार्यान्वयनका लागि संविधानप्रदत्त मौलिक हक, राज्यका निर्देशक सिद्धान्त तथा नीति, प्रदेशका साझा र एकल अधिकारका विषय,
तीन वटा विधेयक प्रदेश सभामा पेश गर्न मन्त्रिपरिषदको स्वीकृति

तीन वटा विधेयक प्रदेश सभामा पेश गर्न मन्त्रिपरिषदको स्वीकृति

   
सुर्खेत। कर्णाली प्रदेश सरकारले तीन वटा विधेयक प्रदेशसभामा पेस गर्न स्वीकृति दिएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्कोस्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ लाई संशोधन गर्न बनेको विधेयक, कर्णाली प्रदेश सशर्त अनुदानसम्बन्धि कार्यविधि, २०८२ र कर्णाली प्रदेश जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ लाई प्रदेश सभामा पेस गर्न स्वीकृति प्रदान गरेको हो। प्रशासन तथा विधे
कर्णालीका प्रदेश प्रमुख अमेरिका जाँदै, सुदूरपश्चिमका प्रमुखलाई कार्यसम्पादन जिम्मेवारी

कर्णालीका प्रदेश प्रमुख अमेरिका जाँदै, सुदूरपश्चिमका प्रमुखलाई कार्यसम्पादन जिम्मेवारी

   
सुर्खेत। कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशी उपचारको लागि संयुक्त राज्य अमेरिका जाने भएका छन्। उनी जेठ ५ अमेरिका जान लागेका हुन्। जेठ ५ देखि असार १३ गतेसम्म उनी देश बाहिर रहनेछन्। जोशीलाई अमेरिकामा उपचारमा जानका लागि बैशाख १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृती दिएको हो। प्रदेश प्रमुख जोशी अनुपस्थित हुँदा उनले सम्पादन गर्दै आएका काम सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले ग