आइतवार, कार्तिक २, २०८२

समाचार

हुम्लाको चंखेलीमा जिप दुर्घटना, तीन जनाको मृत्यु

हुम्लाको चंखेलीमा जिप दुर्घटना, तीन जनाको मृत्यु

   
सुर्खेत। हुम्लामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। चंखेली गाउँपालिका–४ देशीखोला नजिक जिप दुर्घटना भएको हो। मेल्छामबाट गाउँपालिकाको केन्द्र पिप्लाङतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १०९१ नम्बरको बोलेरो जिप शुक्रबार दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार अनुसार दुर्घटनामा चंखेली गाउँपालिका–६ की बसन्ती बुढा, उनका छोरा र सोही वडाका
षड्यन्त्रकारीले आन्दोलनको मौका छोपेर सम्पत्तिमा क्षति पुर्याए : उपसभापति खड्का

षड्यन्त्रकारीले आन्दोलनको मौका छोपेर सम्पत्तिमा क्षति पुर्याए : उपसभापति खड्का

   
सुर्खेत । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गत भदौमा भएको जेनजी आन्दोलनकामा षड्यन्त्रकारीको घुसपैठले ठूलो क्षति पुगेको बताएका छन् । बिहिबार गृहजिल्ला सुर्खेत पुगेका खड्काले पत्रकारहरुसँग कुरा गर्दै आन्दोलनरत समूहका माग जायज भएपनि आन्दोलनकै बहानामा षड्यन्त्रकारीहरुले घुसपैठ गरेर सार्वजनिक र व्यक्तिगत सम्पत्तिमा क्षति पुर्याएको बताए । ‘आन्दोलनमा सहभागी भएका जेनजी युवाहरुको माग जायज थ
रास्वपा सांसद असीम शाहले दिए सांसद पदबाट राजीनामा

रास्वपा सांसद असीम शाहले दिए सांसद पदबाट राजीनामा

   
सुर्खेत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असीम शाहले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएका छन् । जेनजीको प्रदर्शनमा सरकारले बर्बर दमन गरेको भन्दै उनले त्यसको विरोध र जेनजीको समर्थनमा राजीनामा दिएको बताएका छन् । शाहले विज्ञप्ति निकालेर संसद् सदस्य पदबाट राजीनामा बुझाएको जानकारी गराएका छन् । ‘जेनजी आन्दोलनलाई सरकारले दमन गर्ने कार्य, शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउने जस्ता अमानवीय कद
सामुदायिक विद्यालयमा गुणस्तरी सिकाइका लागि सरोकारवालाको सामूहिक प्रतिबद्धता

सामुदायिक विद्यालयमा गुणस्तरी सिकाइका लागि सरोकारवालाको सामूहिक प्रतिबद्धता

   
सुर्खेत । सामुदायिक विद्यालयहरुको सुधार, सिकाइमा गुणस्तर वृद्धि लगायतका विषयमा सरोकारवालाहरुले सामूहिक प्रतिवद्धता गरेका छन् । कर्णाली प्रदेशका सामुदायिक विद्यालय व्यवस्थापन समितिका पदाधिकारीह, विद्यालयका प्रधानाध्यापक, शिक्षा विज्ञ, प्रदेश सरकारका प्रतिनिधि, विकास साझेदार संस्थाहरुले सामूहिक रुपमा विद्यालयको गुणस्तर अभिवृद्धि गर्नका लागि जिम्मेवार रुपमा भूमिका खेल्ने प्रतिबद्धता गरेका हुन् । शु
नक्कली विवाह गराएर ठगी गर्ने दुई जना पक्राउ

नक्कली विवाह गराएर ठगी गर्ने दुई जना पक्राउ

   
सुर्खेत। नक्कली विवाह गराएर ठगी गरेको कसुरमा दुई जना पक्राउ परेका छन् । आमा, बाबु र छोरी बनेर पुरुषसँग विवाह गराउने र विवाहपश्चात गरगहना तथा नगद लिएर भाग्ने गरेको उजुरी परेपछि दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । उक्त कसुरमा दैलेख घर भई वीरेन्द्रनगर–१० सुर्खेत बस्ने ४० बर्षीय गोपाल विका र अछामको तुर्माखाँदगाउँपालिका–३ घर भई हाल वीरेन्द्रनगर–१० बस्ने ३८ बर्षीया भव
लेकवेशीमा बदेललाई थापेको पासोमा पर्यो बाघ

लेकवेशीमा बदेललाई थापेको पासोमा पर्यो बाघ

   
सुर्खेत। सुर्खेतको लेकवेशीमा स्थानीयले जंगली बदेलका लागि थापेको पासोमा बाघ परेको छ। आइतबार थापेको उक्त पासोमा पाटे बाघ परेको हो। लेकवेशी नगरपालिका–७ लमनागाँउदेखि एक सय मिटर टाढा जंगलमा बदेललाई थापेको पासोमा पाटे बाघ परेपछि स्थानीयले सोमबार बिहान प्रहरीलाई खबर गरेका थिए। खबरपछि इलाका प्रहरी कार्यालय लेकवेशीबाट प्रहरी नायब निरीक्षक मनिष गुरुङको कमाण्डमा पाँच जनाको प्रहरी टोली घटनास्थलमा खटिएको छ
लोकतान्त्रिक खेलकुद संघ सुर्खेतको अध्यक्षमा केसी

लोकतान्त्रिक खेलकुद संघ सुर्खेतको अध्यक्षमा केसी

   
सुर्खेत। नेपाल लोकतान्त्रिक खेलकुद संघ सुर्खेतको अध्यक्षमा श्रीधर केसी चयन भएका छन्। बिहीबार वीरेन्द्रनगरमा भएको प्रथम जिल्ला अधिवेशनले केसीलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो। संघको उपाध्यक्षमा कम्मबहादुर अधिकारी, महिला उपाध्यक्षमा खगीसरा घर्ती, सचिवमा रमेश रायमाझी, कोषाध्यक्षमा शैलेन्द्र रेग्मी र सहसचिवमा विजय सुनार निर्वाचित भएका छन्। सदस्यहरुमा नेत्रबहादुर चौधरी, जीवन ढकाल, राधा शाही, गणे
राउटे समुदायका ज्येष्ठ सदस्यको निधन

राउटे समुदायका ज्येष्ठ सदस्यको निधन

   
सुर्खेत। राउटे समुदायका ज्येष्ठ सदस्य नन्दराम शाहीको निधन भएको छ। बिहिबार उनको निधन भएको हो। ७५ वर्षीय शाहीको हृदयघातका कारण निधन भएको राउटे परियोजनामा कार्यरत लालबहादुर खत्रीले जानकारी दिए। उनका अनुसार बिहिबार बिहान साढे ९ बजे शाहीको निधन भएको हो। केही समयअघि सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ चन्दनपुरबाट बसाइँ सरेका राउटे समुदाय हाल लेकवेशी नगरपालिका–१० स्थित झुप्राखोला किनारको जंगलमा बसोबा
कर्णालीका मुख्यमन्त्री कँडेलले काँग्रेस सभापति देउवालाई निवासमै पुगेर भेटे

कर्णालीका मुख्यमन्त्री कँडेलले काँग्रेस सभापति देउवालाई निवासमै पुगेर भेटे

   
सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई उनको निवासमै पुगेर भेटघाट गरेका छन्। बिहिबार देउवा निवास बुढानिलकण्ठ पुगेर भेटघाट गरिएको मुख्यमन्त्री कँडेलले सामाजिक सञ्जाल फेसबुकमाफर्त जानकारी गराएका छन्। ‘नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री श्रद्धेय शेरबहादुर देउवासँग आज उहाँकै निवास बूढानीलकण्ठमा भेटघाट भयो, भेटमा समसामयिक राजनीति
आँखामा चक्कु प्रहार गर्ने युवक काठमाडौंबाट पक्राउ

आँखामा चक्कु प्रहार गर्ने युवक काठमाडौंबाट पक्राउ

   
सुर्खेत। सुर्खेतमा एक जनाको आँखामा धारिलो चक्कु प्रहार गरी फरार रहेका युवकलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ। साउन ९ गते राति १२ बजेतिर वीरेन्द्रनगर नगरपालिका–६ स्थित बसपार्कको माथिल्लो गेटमा २२ वर्षीय ललित परियारमाथि धारिलो चक्कु प्रहार भएको थियो। उक्त चक्कु परियारको आँखामा लागेको थियो। उक्त घटनामा संलग्न जुम्लाका नवराज रावतलाई काठमाडौं महानगरपालिका–१० बुद्धनगरबाट पक्राउ गरिएको जिल्ला प्