मंगलबार, असार १७, २०८२

अर्थ-बजार

उपराष्ट्रपतिले गरे कर्णाली महोत्सवको उद्घाटन, संघले बुझायो १७ बुँदे माग (मागपत्र सहित)

उपराष्ट्रपतिले गरे कर्णाली महोत्सवको उद्घाटन, संघले बुझायो १७ बुँदे माग (मागपत्र सहित)

   
जगतदल जनाला वि.क सुर्खेत, ६ फागुन । दोस्रो कर्णाली एक्सपोको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका छन् । मंगलबारदेखी शुरु भएको अर्गानिक सम्मेलन सहितको महोत्सव उद्घाटन गर्दै पुनले राज्यबाट उपेक्षित कर्णालीले संघियता पछि आफ्नो भाग्यको फैसला आफै गर्न थालेको भन्दै यसले राम्रो फल पाउँदै गएको बताए । उनले नेपालको राजनितिक परिर्वतनका लागी कर्णालीले महत्वपुर्ण योगदान गरेको भन्दै ‘समृद्ध कर
कर्णाली महोत्सवको तयारी पूरा, भोली उपराष्ट्रपतीद्धारा उद्घाटन

कर्णाली महोत्सवको तयारी पूरा, भोली उपराष्ट्रपतीद्धारा उद्घाटन

   
जगतदल जनाला वि.क सुर्खेत, ५ फागुन । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा मंगलवार देखी सञ्चालन गर्न लागिएको दोस्रो कर्णाली एक्सपो (महोत्सव) को सबै तयारी पूरा भएको आयोजकले जनाएका्े छ । समृद्ध कर्णालीको दिगो, आर्थिक विकासको आधारःअर्गानिक कृषि,पर्यटन,जलश्रोत र उद्योग हुन पुर्वाधारः भन्ने नाराकासाथ संञ्चालन गर्न लागिएको महोत्सवको उपराष्ट्रपति नन्दबहादुर पुनले दिउँसो एक बजे उद्धघाटन गर्ने कार्यक
बन्दले दैनिक २० करोड व्यापार घाटा

बन्दले दैनिक २० करोड व्यापार घाटा

   
सुर्खेत । मंगलबार कालिकोट महावै गाउँपालिका–३, सिमखेतका २१ वर्षीय केशरबहादुर सिंह टिपरको ठक्करबाट मृत्यु भएपछि लगातार ३ दिन वीरेन्द्रनगर अशान्त भयो । मृतकका आफन्तले विभिन्न मागहरु राख्दै बजार र यातायातका साधन बन्द गराए । सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतका अनुसार तीन दिनको बन्दका कारण दैनिक २० करोडको व्यापार घाटा भएको छ । ‘प्रदेशकै राजधानी वीरेन्द्रनगरमा लगातार तीन दिनसम्म आन्
एटिएमबाट करेन्ट !

एटिएमबाट करेन्ट !

   
सुर्खेत । तपाइँ एटिएमबाट नगद झिक्दै हुनुहुन्छ ? होसियार है ! सुर्खेतको वीरेन्द्रचोकस्थित ग्लोबल आइएमई बैंकको एटिएमबाट करेन्ट लिक हुने गरेको छ । वीरेन्द्रनगमा बैंकका दुईवटा शाखा रहेका छन् । त्योमध्ये वीरेन्द्रचोकमा रहेको शाखाको एटिएमबाट करेन्ट लिक हुने गरेको छ । पहिले जनता बैंकको नाममा रहेको यो एटिएम हालसालै दुई बैंक मर्ज भएपछि ग्लोबल आइएमईमा गएको हो । बिहीबार दिउँसो पैसा झिक्न गएका एक ग्राह
‘निजी बैंकले ऋण दिँदा कमिसन खान्छन्’

‘निजी बैंकले ऋण दिँदा कमिसन खान्छन्’

   
कार्यक्रममा एउटै मञ्चमा बसेका थिए– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला । सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले निकै गंभीर कुरा उठाए । उनले भने, ‘निजी क्षेत्रका बैंकले ऋण दिँदा व्यापारीसँग हाक्काहाक्की ‘कमिसन’ माग्छन्, यसको अन्त्य कहिले हुने ?’ सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक कर्णाली प्रादेशिक कार्यालय उद्घाटनक