मंगलबार, पुस १५, २०८२

समाचार

कुन समुदायबाट कति जना आउँछन् कांग्रेसमा महाधिवेशन प्रतिनिधि ?

कुन समुदायबाट कति जना आउँछन् कांग्रेसमा महाधिवेशन प्रतिनिधि ?

   
सुर्खेत। नेपाली कांग्रेसले भदौ १८ गतेदेखि वडा अधिवेशन गरिरहेको छ। ५६ जिल्लाका विभिन्न वडाहरूमा अधिवेशन भए पनि २१ जिल्लामा अधिवेशन हुन सकेको छैन। सुरूमा भदौ १८ मै देशभरका ६ हजार सात सय ४३ वडामा एकैदिन वडा अधिवेशन गर्ने तयारी थियो। पहिलो चरणमा क्रियाशील सदस्यताको सूची सार्वजनिक गरिएको ५६ जिल्ला भित्रका वडाहरूमा मात्रै अधिवेशन भयो। बाँकी २१ जिल्लाका वडा अधिवेशन गर्न कांग्रेसले असोज ५ गतेसम्म समय द
लाइसेन्सको आवेदन अनिश्चितकाल बन्द, ३ लाखले परीक्षा र ६ लाखले कार्ड कुर्दै

लाइसेन्सको आवेदन अनिश्चितकाल बन्द, ३ लाखले परीक्षा र ६ लाखले कार्ड कुर्दै

   
सुर्खेत। सरकारी अकर्मण्यताले नेपालमा सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को वितरण प्रणाली भताभुङ्ग भएको छ । यातायात व्यवस्था विभाग र विभिन्न प्रदेश अन्तरगत रहेका लाइसेन्स कार्यालयहरुले समयमै सही तरिकाले निर्णय गर्न नसक्दा सवारी लाइसेन्सको आवेदन, लिखित परीक्षा, प्रयोगात्मक परीक्षा (ट्रायल) र लाइसेन्स छपाइ र वितरणसम्मका सबै काम सरकारको बसभन्दा बहिर पुगेको छ । कोरोनाको कारण देखाएर लामो समय
दैलेखमा ग्यास र पेट्रोल खानी भएको चिनियाा अध्ययन टोलीको निश्कर्ष

दैलेखमा ग्यास र पेट्रोल खानी भएको चिनियाा अध्ययन टोलीको निश्कर्ष

   
सुर्खेत। दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि गरिएको छ। नेपाल र चीन सरकारबीच भएको सम्झौताअनुसार पेट्रोलियम पदार्थको अन्वेषणका लागि गरिएको सेस्मिक सर्भेको प्रतिवेदनले दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि गरेको हो। चिनियाँ प्राविधिक टोलीले खानी तथा भूगर्भ विभागलाई पठाएको प्रतिवेदनमा यहाँ ग्यास र पेट्रोल भएको पुष्टि गरेको बताइएको छ। चिनियाँ टोलीले प्रतिवेदन पठाएपछि उत्खननका लागि थप प्रक्रिया अघि ब
हरितालिका तिजले सामाजिक सद्भावमा र एकतामा महत्वपूर्ण भूमिका खेल्नेछ : मुख्यमन्त्री शाही

हरितालिका तिजले सामाजिक सद्भावमा र एकतामा महत्वपूर्ण भूमिका खेल्नेछ : मुख्यमन्त्री शाही

   
सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले हरितालिका तिजले सामाजिक सद्भाव, एकता, भातृत्व एवम् भगिनित्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वस व्यक्त गरेका छन् । हरितालिका तिजको अवसरमा शुभकामना दिँदै मुख्यमन्त्री शाहीले बहुसांस्कृतिक विविधताले नै नेपाली समाजलाई पारस्परिक सम्मान, सद्भाव तथा एकतासहित अघि बढ्न प्रेरित गरेको बताए । तिजलाई पारिवारिक मिलन र सामाजिक सदभाव साट्ने पर्
खर्चिलो र भड्किलोपना हटाएर तिज मनाउनूस् : प्रदेश प्रमुख कलौनी

खर्चिलो र भड्किलोपना हटाएर तिज मनाउनूस् : प्रदेश प्रमुख कलौनी

   
सुर्खेत। कर्णाली प्रदेशका प्रमुख गोविन्द प्रसाद कलौनीले भड्किलोपनलाई हटाएर तिज मनाउन आग्रह गरेका छन् । तिज मनाउने क्रममा देखिएको खर्चिलो र भड्किलोपनलाई हटाउन सकेमा पर्वको मौलिकता र सांस्कृतिक महत्व कायम राख्न सकिने उनले बताए । हरितालिका तिजको अवसरमा शुभकामना सन्देश दिँदै कलौनीले पर्वले समाजमा विद्यमान लैगिंक विभेद लगायत सबै प्रकारका असमानताहरु अन्त्य गर्दै समतामुलक समाजको निर्माण गर्नेतर्फ अग्रस
राष्ट्रिय जनगणना कात्तिक २५ देखि मंसिर ९ सम्म हुने

राष्ट्रिय जनगणना कात्तिक २५ देखि मंसिर ९ सम्म हुने

   
सुर्खेत। कोभिड-१९ को संक्रमण बढेसँगै सरकारले गत वैशाख १९ गतेदेखि बन्दाबन्दीको घोषणा गरेपछि स्थगित भएको राष्ट्रिय जनगणना २०७८ को मूल गणना कार्य आगामी कात्तिक २५ देखि मङ्सिर ९ सम्म हुने भएको छ। पूर्वनिर्धारित कार्यक्रमअनुसार जनगणनाको मूल गणना कार्य २०७८ जेठ २५ देखि असार ८ सम्ममा सम्पन्न गर्ने कार्यक्रम रहेको थियो। प्रत्येक १० वर्षमा हुने राष्ट्रिय जनगणना यस वर्ष पाँच महिना ढिला गरी ‘मेरो गणना, मे
भारतकाे सिम्लाबाट नेपाल आउन भनी हिँडेका १८ बर्षीय किशोर सम्पर्कविहीन

भारतकाे सिम्लाबाट नेपाल आउन भनी हिँडेका १८ बर्षीय किशोर सम्पर्कविहीन

   
सुर्खेत। भारतबाट नेपाल आउन भनी हिँडेका जाजरकोटका एक किशोर सम्पर्कविहीन भएका छन्। जाजरकोटको जुनीचाँदे गाउँपालिका-२ का निरज शाही सम्पर्कविहीन भएका हुन्। उनि भदाै १९ गते भारतको सिम्लाबाट नेपाल जान भनी हिँडेका थिए। भारतमा मामाको साथमा बसिरहेका उनी कक्षा १२ को परीक्षा दिन नेपाल आउन लागेको परिवारले जनाएका छन्। ‘१२ कक्षाकाे परिक्षा दिने भनेर भदाैं १९ गते सिम्लाबाट हिँडेकाे हो, हिँडेको दिनमा नचिनेको भ
राजनीतिमा आए देउवाका छोरा जयवीरसिंह

राजनीतिमा आए देउवाका छोरा जयवीरसिंह

   
सुर्खेत। प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवा पनि राजनीतिमा आएका छन्। जयवीरसिंहले यसपालि डडेल्धुराबाट क्रियाशील सदस्यता लिएका हुन्। डडेलधुरा देउवाको गृह जिल्ला हो। जयवीरसिंह देउवाका एक्ला सन्तान हुन्। डडेल्धुराको प्रतिनिधि सभा क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश सभा क्षेत्र (ख) मा पर्ने गन्यापधुरा गाउँपालिका वडा नम्बर १ बाट यसपालि जयवीरसिंह पनि क्र
आफ्ना कार्यकर्ता कुट्नेलाई कारबाहीको माग काँग्रेसले बन्द गर्यो चौरजहारी बजार

आफ्ना कार्यकर्ता कुट्नेलाई कारबाहीको माग काँग्रेसले बन्द गर्यो चौरजहारी बजार

   
सुर्खेत। वाइसिएलले आफ्ना कार्यकर्ता कुटेको भन्दै नेपाली कांग्रेसले मंगलबार रुकुमको चौरजहारी बन्द आह्वान गरेको छ। नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका दिपेश ओली र दिलबहादुर ओलीलाई नेकपा माओवादीको युवा संगठन वाइसिएलका चौरजहारी नगर अध्यक्ष लालबहादुर कटुवालसहित ८ जनाको समूहले कुटपिट गरेको भन्दै बन्द आह्वान गरिएको हो। बन्दका कारण मंगलबार बिहानैदेखि यातायात, बजार, कलकारखाना सबै ठप्प भए
वीरेन्द्रनगरका वडामै क्रियाशिल सदस्यता वितरण निषेध गर्दा केन्द्रसम्म पुग्यो विवाद

वीरेन्द्रनगरका वडामै क्रियाशिल सदस्यता वितरण निषेध गर्दा केन्द्रसम्म पुग्यो विवाद

   
सुर्खेत। नेपाली कांग्रेसको १४ औं महाधिवेशनले अहिले सबैलाई धपक्कै छोएको छ । केही जिल्लाहरुमा १८ गते वडातहको निर्वाचन पनि सम्पन्न भइसकेको छ । कर्णालीका १० मध्ये पाँच जिल्लामा वडा अधिवेशन सम्पन्न भइसकेका छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा भने अहिलेसम्म क्रियाशिल सदस्यताको टुंगो लागिसकेको छैन् । विशेष गरेर वीरेन्द्रनगरका चार वटाका वडाका कारण अहिलेसम्म क्रियाशिल सदस्यता आउन नसकेको हो । वीरेन