एमाले जुम्लाको पूरै जिल्ला कमिटी समाजवादीमा
सुर्खेत एमालेको जुम्ला जिल्ला माधवकुमार नेपालको एकीकृत समाजवादी पार्टीमा विलय भएको छ। शुक्रबार पत्रकार सम्मेलन गरी जिल्ला पार्टी कमिटीले सिंगै कमिटी समाजवादीमा गएको जनाएको हो।
जुम्लामा एमालेको ६१ सदस्यीय जिल्ला कमिटी थियो। तीन जनामध्ये सिंगो कमिटी समाजवादीमा गएको जिल्ला अध्यक्ष तीर्थबहादुर बुढाले बताए।
त्यस्तै, निर्वाचित जनप्रतिनिधिहरूमध्ये प्रदेश (ख) का सांसद पदम रोकायालगायत नगरपालिकामा जितेक









