शुक्रबार, बैशाख २१, २०८१

समाचार

मानव फाउण्डेसनद्वारा कैदी–बन्दीलाई फलफूल वितरण

मानव फाउण्डेसनद्वारा कैदी–बन्दीलाई फलफूल वितरण

   
जुम्ला । मानव फाउण्डेसनले जुम्ला कारागारका कैदी–बन्दीलाई फलफूल वितरण गरेको छ । फाउण्डेसनको टिमले कारागारमै पुगेर तिहारको शुभकामनासमेत दिएको छ । फाउण्डेसनकी अध्यक्षसमेत रहेकी चन्दननाथ नगरपालिकाकी नगर प्रमुख कान्तिका सेजुवालले कारागारमा रहेका १ सय १९ जना कैदी–बन्दीलाई फलफूल वितरण गरिएको बताइन् । ‘विभिन्न कारणले जेलमा रहेका व्यक्तिहरुलाई दसैंतिहारमा न्यास्रो नहोस् भनेर त्यहीँ पुगेर शुभकामना आदान
तिहारले छोएन ‘कोरोना कमाण्डर’ डा. पूजालाई

तिहारले छोएन ‘कोरोना कमाण्डर’ डा. पूजालाई

   
                                सुर्खेत । यतिबेला कोरोना कहर भए पनि जताततै तिहारको रमझम छ । दुल्लु अस्पताल दैलेखकी प्रमुख डा. पूजा बिसीलाई भने तिहारको रमाइलोभन्दा बढी कोरोनाको पिरलो छ । दुल्लु क्षेत्रमा कोरोनाको ‘मेडिकल कमाण्ड’ गरिरहेकी २९ वर्षीया पूजा भन्छिन्, ‘यसपटक
सुर्खेतमा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु

सुर्खेतमा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु

   
सुर्खेत । कोरोना संक्रमणबाट सुर्खेतका एक पुरुषको मृत्यु भएको छ । शनिवार बिहान सुर्खेतको वीरेन्द्रनगर–८ का ६० बर्षीय पुरुषको मृत्यु भएको हो । कात्तिक २३ गते गरिएको पिसीआर परीक्षणमा उनलाई कोरोना पुष्टी भएको थियो । २४ गते उनलाई सास फेर्न गाह्रो भएपछि कर्णाली प्रदेश अस्पतालमा भर्ना भएका थिए । अस्पतालमा उनलाई अक्सिजन दिएर उपचार भईरहेको अवस्थामा मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । जनस्व

सुर्खेतमा डेंगी संक्रमण उच्च, सबैभन्दा धेरै संक्रमित वीरेन्द्रनगरमा

   
सुर्खेत, । सुर्खेतमा डेंगी संक्रमणको दर उच्च रहेको छ । कर्णाली प्रदेशमा सबैभन्दा धेरै डेंगी संक्रमण सुर्खेतमा छ । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका अनुसार हालसम्म सुर्खेतका मात्र ५१४ जनामा डेंगी संक्रमण देखिएको छ । विशेषगरी कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगरमा डेंगीका बिरामी धेरै देखिएका छन् । वीरेन्द्रनगरमा रहेका सरकारी तथा निजी अस्पतालहरुमा आउने धेरैजसो बिरामीहरुमा डेंगी संक्रमण दे
सिटी बसपार्क भित्रका सटरको भाडा समायोजन गर्न व्यवसायीको माग

सिटी बसपार्क भित्रका सटरको भाडा समायोजन गर्न व्यवसायीको माग

   
सुर्खेत । वीरेन्द्रनगरमा निर्माण गरिएको सिटी बसपार्कभित्र व्यापारिक प्रयोजका लागि तयार पारिएका सटरहरुको भाडा समायोजन गर्न व्यवसायीहरुले माग गरेका छन् । बजारको भन्दा बसपार्कभित्रका सटरहरुको भाडा महँगो भएको भन्दै समायोजनका लागि व्यवासयीहरुले वीरेन्द्रनगर नगरपालिकाको ध्यानाकर्षण गराएका छन् । सिटी बसपार्कका रुपमा उक्त बसपार्क स्तरोन्नति हुनुअघि सोही ठाउँमा व्यवसाय गगरेका ५४ जना व्यवससायहीहरुलाई प
समाजसेवामार्फत राजनीतिमा उदाएका राजीव

समाजसेवामार्फत राजनीतिमा उदाएका राजीव

   
सुर्खेत । राजीवविक्रम शाह राजनीति र समाजसेवामा एकैसाथ जमेका व्यक्तित्व हुन् । राजनीति र समाजसेवाई सँगसँगै अघि बढाउन निकै मुस्किल छ । तर, उनले आफ्नो जीवनमा दुईटै पाटोलाई सन्तुलित ढंगले अघि बढाइरहेका छन् । समाजसेवा गर्दागर्दै जाजरकोटबाट २०७० सालको संविधानसभा निर्वाचन जितेपछि उनी राजनीतिमा स्थापित भएका हुन् । उनी भन्छन्, ‘मैले राजनीतिक गर्ने भनेकै समाजसेवाको लागि हो, त्यसैले दुईर्ट काम गर्न गाह्रो
जबर्जस्ती करणीपछि फरार अभियुक्त ११ बर्षपछि पक्राउ

जबर्जस्ती करणीपछि फरार अभियुक्त ११ बर्षपछि पक्राउ

   
सुर्खेत । सल्यान प्रहरीले बालिका बलात्कार गरी फरार रहेका अभियुक्तलाई ११ बर्षपछि पक्राउ गरेको छ । सल्यानकाे कालीमाटी गाउँपालिका-२ का नारायणप्रसाद कँडेललाई असोज ३ गते पक्राउ गरेको हो । ६ बर्षीया बालिकालाई करणी गरी फरार भएका उनलाई पक्राउ गरी जिल्ला अदालत सल्यानमा बुझाईएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कँडेलले २०६५ चैत १७ गते ६ बर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको मुद्दा परेको थियो
जुवाखालबाट सात जना पक्राउ

जुवाखालबाट सात जना पक्राउ

   
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले जुवाखालबाट सात जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर–७ ईत्राममा जुवा खेलिरहेका र खेलाईरहेका गरी सात जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बुधबार बिहान १ बजेतिर जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोपाल रायमाझीको नेतृत्वमा खटिएको टोलीले एक जना घरधनीसहित सात जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा वीरेन्द्रनगर–८ का जीवन सुनार, ७ का खग
८ बर्ष कैद तोकिएका फरार अभियुक्त ३० बर्षपछि पक्राउ

८ बर्ष कैद तोकिएका फरार अभियुक्त ३० बर्षपछि पक्राउ

   
सुर्खेत । कुटपिट मुद्दामा ८ बर्ष कैद सजाय तोकिएका एक जना फरार अभियुक्त ३० बर्षपछि पक्राउ परेका छन् । फरार रहेका अभियुक्त मानबहादुर सुनारलाई सुर्खेत प्रहरीले उनलाई मंगलबार बर्दियाको बाँसगढीबाट पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय बाबियाचौरको टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । २०४७ पुस २६ गते जिल्ला अदालतले उनलार्य कैद सजायको फैसला गरेको हो । छिमेकीलाई कुटप
कर्णालीमा वैकल्पिक शिक्षाको अवस्था नाजुक

कर्णालीमा वैकल्पिक शिक्षाको अवस्था नाजुक

   
सुर्खेत । कोरोना भाइरस (कोभिड–१९) को महामारीका बीच सिकाइ निरन्तरताका लागि कर्णाली प्रदेशमा विशेष सिकाइ विधि आवश्यक रहेकोमा सरोकारवालाहरुले जोड दिएका छन् । अरु प्रदेशको तुलनामा कर्णाली प्रदेशमा इन्टरनेट, टेलिभिजन, रेडियोको पहुँच नभएको र शैक्षिक सामग्री भए पनि बालबालिकालाई घरमै पढ्ने वातावरण नभएकाले विशेष विधिको खाँचो औल्याइएको हो । ‘कर्णालीका शैक्षिक सवाल र भावी दिशा’ बारे शिक्षा पत्रकार समूहले