शुक्रबार, जेष्ठ ४, २०८१

समाचार

कर्णालीका १३६ उजुरीमाथि वेपत्ता छानविन आयोगको चारवटा समुहले अनुसन्धान गर्दै

कर्णालीका १३६ उजुरीमाथि वेपत्ता छानविन आयोगको चारवटा समुहले अनुसन्धान गर्दै

   
सुर्खेत । द्वन्द्वको क्रममा वेपत्ता पारिएकाहरुको आफन्तद्वारा परेका उजुरीमाथि कर्णाली प्रदेशमा आयोगको चारवटा टोलीले अनुसन्धान गर्दैछ । १० बर्षे सशस्त्र द्वन्द्वका क्रममा वेपत्ता पारिएकाहरुको छानविन गर्न बनेको आयोगले कर्णालीका १३६ उजुरीमाथि प्रारम्भिक अनुसन्धान गर्न लागेको हो । प्रारम्भिक अनुसन्धानका लागि आयोगका सदस्यसहितको नेतृत्वमा कर्णालीमा चारवटा समुह आएको छ । द्वन्द्वका क्रममा वेपत्ता पारिएक
क्याम्प फराकिलो बनाउँदै खड्का, शूक्ष्म अभियानमा थानी

क्याम्प फराकिलो बनाउँदै खड्का, शूक्ष्म अभियानमा थानी

   
सुर्खेत । मंसिर लागेसँगै बढ्न थालेको मौसमी चिसोलाई कांग्रेसको राजनीतिले ‘च्यालेन्ज’ दिन थालेको छ । सुर्खेतकाे कांग्रेस राजनीतिमा आसन्न महाधिवेशनकाे सरगर्मी ह्वात्तै बढेकाे छ । पार्टी महामन्त्री पूर्णबहादुर खड्काको गृहजिल्ला र कर्णाली प्रदेशको राजधानी रहेको जिल्ला भएकोले पनि सुर्खेतमा धेरैको चासो छ । सुर्खेतलाई केन्द्रमा राखेर कर्णाली टाइम्सको केही सिरिजमा कांग्रेसको आगामी अधिवेशनबारे चर्चा गरिने
बोटेचौरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु, आफन्तद्वारा छिन्चु–जाजरकोट सडक अवरुद्ध

बोटेचौरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु, आफन्तद्वारा छिन्चु–जाजरकोट सडक अवरुद्ध

   
सुर्खेत । सुर्खेतको बोटेचौरमा ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना बाल घाईते भएका छन् । बिहिबार बेलुका साढे ७ बजे गुर्भाकोट नगरपालिका–९ बोटेचौर बजारमा भएको दुर्घटनामा स्थानीय ४८ बर्षका धनबहादुर भण्डारीको मृत्यु भएको हो । दुर्घटनामा कोहलपुरका दुई जना बालक घाईते भएका छन् । बाँकेको कोहलपुर नगरपालिका–२ का ८ बर्षीय भिमबहादुर खड्का र १ बर्षीय भुवन खड्का घाईते भएका हुन् । उनी
‘सिसी क्यामरा’को सहयोगले पक्राउ परे बालकलाई ठक्कर दिने मोटरसाईकल र चालक

‘सिसी क्यामरा’को सहयोगले पक्राउ परे बालकलाई ठक्कर दिने मोटरसाईकल र चालक

   
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा तीन बर्षीय बालकलाई ठक्कर दिएर भाग्ने मोटरसाईकल र चालक पक्राउ परेका छन् । मंसिर २ गते बेलुका ५ बजेतिर बालकलाई ठक्कर दिएर भागेका मोटरसाईकल र त्यसमा सवार दुई जना व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले बिहिवार पक्राउ गरेको हो । उनीहरुलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय नजिककै रहेको सिसी क्यामरा सहयोगी बनेको छ । त्यसमा कैद भएको भिडियोको आधारमा प्रहरी
बालकलाई मोटरसाईकलले ठक्कर दिएर फरार भएका दुई जना पक्राउ

बालकलाई मोटरसाईकलले ठक्कर दिएर फरार भएका दुई जना पक्राउ

   
सुर्खेत । मंसिर २ गते मोटरसाईकलले बालकलाई ठक्कर दिएर फरार भएका दुई जनालाई बिहिवार प्रहरीले पक्राउ गरेको छ । वीरेन्द्रनगर–५ का दुई जनालाई बिहिवार दिउँसो प्रहरीले पक्राउ गरेको हो । २ गते वीरेन्द्रनगरस्थित जिल्ला प्रहरी कार्यालय अगाडिको सडकमा मोटरसाईकलमा सवार उनीहरुले वीरेन्द्रनगर–१ का तीन बर्षीय बालक समीर नेपालीलाई ठक्कर दिएका थिए । मोटरसाईकलको ठक्करबाट ति बालकको सोही दिन मृत्यु भईसकेको छ । पक्र
मोटरसाईकलको ठक्करबाट बालकको मृत्यु भएपछि आफन्तद्वारा कर्णाली राजमार्ग अवरुद्ध

मोटरसाईकलको ठक्करबाट बालकको मृत्यु भएपछि आफन्तद्वारा कर्णाली राजमार्ग अवरुद्ध

   
सुर्खेत । मोटरसाईकलको ठक्करबाट सुर्खेतमा एक बालकको मृत्यु भएपछि बालकको आफन्तले सडक अवरुद्ध गरेका छन् । वीरेन्द्रनगर उपत्यकाभित्र पर्ने कर्णाली राजमार्गमा टायर बालेर बालकका आफन्तले अवरुद्ध गरेका हुन । मंगलबार बेलुका साढे ५ बजेतिर वीरेन्द्रनगर–१ बा‌ंगेसीमलमा मोटरसाईकलले ठक्कर दिँदा सोही ठाउँका तीन बर्षीय बालक समीर नेपालीको मृत्यु भएको हो । ति बालकको मंगलबार नै मृत्यु भईसकेको जिल्ला प्रहरी कार्य
मानव फाउण्डेसनद्वारा कैदी–बन्दीलाई फलफूल वितरण

मानव फाउण्डेसनद्वारा कैदी–बन्दीलाई फलफूल वितरण

   
जुम्ला । मानव फाउण्डेसनले जुम्ला कारागारका कैदी–बन्दीलाई फलफूल वितरण गरेको छ । फाउण्डेसनको टिमले कारागारमै पुगेर तिहारको शुभकामनासमेत दिएको छ । फाउण्डेसनकी अध्यक्षसमेत रहेकी चन्दननाथ नगरपालिकाकी नगर प्रमुख कान्तिका सेजुवालले कारागारमा रहेका १ सय १९ जना कैदी–बन्दीलाई फलफूल वितरण गरिएको बताइन् । ‘विभिन्न कारणले जेलमा रहेका व्यक्तिहरुलाई दसैंतिहारमा न्यास्रो नहोस् भनेर त्यहीँ पुगेर शुभकामना आदान
तिहारले छोएन ‘कोरोना कमाण्डर’ डा. पूजालाई

तिहारले छोएन ‘कोरोना कमाण्डर’ डा. पूजालाई

   
                                सुर्खेत । यतिबेला कोरोना कहर भए पनि जताततै तिहारको रमझम छ । दुल्लु अस्पताल दैलेखकी प्रमुख डा. पूजा बिसीलाई भने तिहारको रमाइलोभन्दा बढी कोरोनाको पिरलो छ । दुल्लु क्षेत्रमा कोरोनाको ‘मेडिकल कमाण्ड’ गरिरहेकी २९ वर्षीया पूजा भन्छिन्, ‘यसपटक
सुर्खेतमा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु

सुर्खेतमा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु

   
सुर्खेत । कोरोना संक्रमणबाट सुर्खेतका एक पुरुषको मृत्यु भएको छ । शनिवार बिहान सुर्खेतको वीरेन्द्रनगर–८ का ६० बर्षीय पुरुषको मृत्यु भएको हो । कात्तिक २३ गते गरिएको पिसीआर परीक्षणमा उनलाई कोरोना पुष्टी भएको थियो । २४ गते उनलाई सास फेर्न गाह्रो भएपछि कर्णाली प्रदेश अस्पतालमा भर्ना भएका थिए । अस्पतालमा उनलाई अक्सिजन दिएर उपचार भईरहेको अवस्थामा मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । जनस्व

सुर्खेतमा डेंगी संक्रमण उच्च, सबैभन्दा धेरै संक्रमित वीरेन्द्रनगरमा

   
सुर्खेत, । सुर्खेतमा डेंगी संक्रमणको दर उच्च रहेको छ । कर्णाली प्रदेशमा सबैभन्दा धेरै डेंगी संक्रमण सुर्खेतमा छ । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका अनुसार हालसम्म सुर्खेतका मात्र ५१४ जनामा डेंगी संक्रमण देखिएको छ । विशेषगरी कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगरमा डेंगीका बिरामी धेरै देखिएका छन् । वीरेन्द्रनगरमा रहेका सरकारी तथा निजी अस्पतालहरुमा आउने धेरैजसो बिरामीहरुमा डेंगी संक्रमण दे