बुधबार, जेष्ठ ९, २०८१

समाचार

ट्रिपरले उडायो भारतीय सैनिक बन्ने सपना

ट्रिपरले उडायो भारतीय सैनिक बन्ने सपना

   
सुर्खेत । कालिकोट महावै गाउँपालिका–३, सिमखेतका २० वर्षीय केशव सिंह ठकुरीको सपना थियो– भारतीय सेनामा भर्ती हुने । गाउँको सामान्य घरपरिवारमा हुर्केका ठकुरी गत वर्ष माघमा थुप्रै यही सपना बोकेर कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आए । कक्षा १२ सम्मको अध्ययन पुरा गरि कालिकोटबाट वीरेन्द्रनगरमा आएका उनले सेनाको तयारी कक्षा र कोरियन तयारी कक्षा पनि पढेका थिए । निकै मेहनी र लगनशिल भएकै कारण केशवले
पुस्कल, जसको हातमा सरस्वतीको बास छ

पुस्कल, जसको हातमा सरस्वतीको बास छ

   
सुर्खेतको चौकुने गाउँपालिका–२, लगामका पुस्कल पौडेललाई मूर्तिकलासम्बन्धी कुनै औपचारिक ज्ञान र सीप छैन । विभिन्न प्रकारका मूर्तिहरु बनाउनका लागि पुस्कलसँग कुनै प्रविधिको साथ र साधनहरु पनि छैनन् । तर, उनले बनाएका निकै सुन्दर र कलात्मक मूर्तिहरु देखेर सर्वसाधारण दंग पर्ने गरेका छन् । आफ्नो अघि कुनै देवीदेवता, भगवान, जनावर या मान्छेको फोटो राखेर दुरुस्तै मूर्ति बनाउने पुस्कलको कलाले जिल्लामा मात्र
कोही भन्छन्– ‘देउता मान्छौं, छाउप्रथा मान्दैनौं’, कसैको बारीमा बास

कोही भन्छन्– ‘देउता मान्छौं, छाउप्रथा मान्दैनौं’, कसैको बारीमा बास

   
सुर्खेत, रामघाटकी गगनसरा वली ।सुर्खेत । भेरीगंगा नगरपालिका–१३ की गगनसरा वली ४६ वर्षकी भइन् । उनका पाँच छोरी र एक छोरा छन् । त्यतिमात्र होइन, उनी एक नाति र चार नातिनीकी हजुरआमा पनि हुन् । गगनसराले माइतीमा हुँदादेखि नै कहिल्यै छाउ बार्नु परेन । बिहे भएपछि पनि छाउ हुँदा घरभित्रै बसिन् । छोरीलाई समेत उनले छाउप्रथाबाट टाढै राखिन् । भन्छिन्, ‘हामी देउता मान्छौं, तर छाउ मान्दैनौं ।’ सुदूरपश्चिम र
एटिएमबाट करेन्ट !

एटिएमबाट करेन्ट !

   
सुर्खेत । तपाइँ एटिएमबाट नगद झिक्दै हुनुहुन्छ ? होसियार है ! सुर्खेतको वीरेन्द्रचोकस्थित ग्लोबल आइएमई बैंकको एटिएमबाट करेन्ट लिक हुने गरेको छ । वीरेन्द्रनगमा बैंकका दुईवटा शाखा रहेका छन् । त्योमध्ये वीरेन्द्रचोकमा रहेको शाखाको एटिएमबाट करेन्ट लिक हुने गरेको छ । पहिले जनता बैंकको नाममा रहेको यो एटिएम हालसालै दुई बैंक मर्ज भएपछि ग्लोबल आइएमईमा गएको हो । बिहीबार दिउँसो पैसा झिक्न गएका एक ग्राह
नगरपालिका निरीह कि रमिते ? (भिडियो सहित)

नगरपालिका निरीह कि रमिते ? (भिडियो सहित)

   
दृश्य टाढाको होइन, आँखै अगाडिको हो । वीरेन्द्रनगर नगरपालिका आउजाउ गर्ने घण्टाघरको चाटचोकदेखि पूर्वतिरको सडकको दुरवस्थाको । दैनिकजसो वीरेन्द्रनगर नगरपालिकाका मेयर, उपमेयरदेखि नगरका अन्य जनप्रतिनिधि ओहोरदोहर गर्छन् । नाला निर्माण थालिएको एक महिना पुगे पनि काम अस्तव्यस्त छ । पानी परेपछि त झन् त्यो बाटोे हिँड्न सकिने अवस्था छैन । कर्णाली टाइम्सले आज (पुस २५ गते) दिउँसो करिब १० मिनेटमात्र निग
सावित्रीलाई पछुतो कि सन्तोष ?

सावित्रीलाई पछुतो कि सन्तोष ?

   
राजनीतिमा लाग्नेहरूका लागि निर्वाचनमा टिकटको महत्व जित्नुसँग मात्र जोडिएको हुँदैन । त्यसमाथि संघीय सांसदको टिकट । सुर्खेतकी सावित्री पौडेलको जीवनमा भने त्यसले कुनै महत्व राखेन । ‘म लामो समय ओझेलमा परेकी मान्छे, एकाएक टिकट पाएको खबर आएपछि थेग्न सकिनँ,’ उनले आफैलाई प्रश्न गर्दै भनिन्, ‘मैले टिकट फिर्ता गरेर कतै गल्ती त गरिनँ !’ ५० वर्षीया सावित्रीलाईकांग्रेसले राष्ट्रियसभा निर्वाचनमा कर्णाली
कर्णालीमा नेकपा र कांग्रेसबीच २६४६ मतभार अन्तर

कर्णालीमा नेकपा र कांग्रेसबीच २६४६ मतभार अन्तर

   
आगामी माघ ९ गते कर्णाली प्रदेशमा पनि राष्ट्रिय सभाबाट प्रतिनिधित्व गर्ने दुई सदस्य पदको निर्वाचन हुँदैछ । एक खुला र एक महिला सदस्यको लागि चार जनाको उम्मेदवारी परेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट खुलामा मायाप्रसाद शर्मा र महिलामा सुमित्रा बिसी तथा नेपाली कांग्रेसबाट खुलामा डिल्लीराम पाठक तथा महिलामा गणेशकुमारी बस्नेत चुनावी प्रतिस्पर्धामा छन् । प्रतिनिधिसभा निर्वाचनमा जस्तो राष्ट्रि
तामझामसाथ मनोनयन दर्ता

तामझामसाथ मनोनयन दर्ता

   
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कर्णालीमा नेकपा र नेपाली कांग्रेसका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । मतको आधारमा नेकपाको जित निश्चितजस्तै भए पनि कांग्रेस उम्मेदवार उत्साहसाथ मनोनयनमा सामेल भएका थिए । कांग्रेसका तर्फबाट डिल्लीराज पाठक र गणेशकुमारी बस्नेतले उम्मेदवारी दिएका छन् । पाठकको प्रस्तावकमा प्रदेशसभा सदस्य यज्ञबहादुर विसी तथा समर्थकमा गुर्भाकोट नगरपालिकाका मेयर हस्तबहादुर पुन छन्
पाठकलाई ‘न्याय’

पाठकलाई ‘न्याय’

   
नेपाली कांग्रेस सुर्खेतको इतिहासमा डिल्लीराम पाठक एक यस्तो नाम हो, जसले इमान्दारिता र स्वाभिमानको प्रतिनिधित्व गर्छ । उनै पाठकलाई नेपाली कांग्रेसले राष्ट्रियससभाको रिक्त सदस्य पदमा उम्मेदवार बनाएर न्याय दिएको छ । पाठकलाई कर्णाली प्रदेशबाट रिक्त भएको सदस्य पदमा कांग्रेसले टिकट दिएको छ । उनको प्रतिस्पर्धा नेकपा उम्मेदवार मायाप्रसाद शर्मासँग हुनेछ । माघ ९ गते हुने निर्वाचनको लागि भोलि पुस २० गते उम्म
‘निजी बैंकले ऋण दिँदा कमिसन खान्छन्’

‘निजी बैंकले ऋण दिँदा कमिसन खान्छन्’

   
कार्यक्रममा एउटै मञ्चमा बसेका थिए– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला । सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले निकै गंभीर कुरा उठाए । उनले भने, ‘निजी क्षेत्रका बैंकले ऋण दिँदा व्यापारीसँग हाक्काहाक्की ‘कमिसन’ माग्छन्, यसको अन्त्य कहिले हुने ?’ सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक कर्णाली प्रादेशिक कार्यालय उद्घाटनक