शुक्रबार, पुस १८, २०८२

समाचार

एमालेले कर्णाली प्रदेशमा घोषणा गरेका कार्यक्रम स्थगित

एमालेले कर्णाली प्रदेशमा घोषणा गरेका कार्यक्रम स्थगित

   
सुर्खेत। नेकपा (एमाले) ले कर्णाली प्रदेशका १० वटै जिल्लामा यसअघि तय भएका कार्यक्रम स्थगन गरेको छ। मंगलबार बसेको स्थायी कमिटीको बैठकले २०७५ साल जेठ २ पूर्वको अवस्थामा फर्कने निर्णय गरेपछि एमाले कर्णाली प्रदेश कमिटीले पूर्वनिर्धारित भेला तथा बैठक स्थगन गरेको हो। प्रदेश कमिटी अध्यक्ष गोरखबहादुर बोगटीले अर्को सूचना नभएसम्मका लागि पूर्वघोषित कार्यक्रम स्थगन गरिएको जानकारी दिए। यही भदौ ३ गते बसेको प
माधव नेपालको पार्टी नेकपा (एकीकृत समाजवादी) ले प्राध्यापक, शिक्षक र कर्मचारीलाई सदस्यता नदिने

माधव नेपालको पार्टी नेकपा (एकीकृत समाजवादी) ले प्राध्यापक, शिक्षक र कर्मचारीलाई सदस्यता नदिने

   
सुर्खेत। प्रस्तावित नेकपा (एकीकृत समाजवादी) ले बहालवाला प्राध्यापक, शिक्षक र कर्मचारीलाई पार्टीको सदस्यता नदिने भएको छ। माधवकुमार नेपाल अध्यक्ष रहेको उक्त पार्टी निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएको छ। पार्टी विधानको धारा ९ मा साधारण सदस्य सम्बन्धी व्यवस्था उल्लेख छ, जहाँ भनिएको छ- नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको स्वशासित संस्थाको बहालवाला प्राध्याप
पत्रकार परिचय दिएर ठगी गर्ने दुईजना पक्राउ

पत्रकार परिचय दिएर ठगी गर्ने दुईजना पक्राउ

   
सुर्खेत। पत्रकार भनेर ठगी गर्ने दुईजना सुर्खेतबाट पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार उनीहरुलाई भदौ ३ गते पक्राउ गरिएको हो। ‘सुर्खेत न्युज–२४’ को पत्रकार भनेर अरुलाई ठगी गरेको अभियोग उनीहरुमाथी लागेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद घर्तीका अनुसार उनीहरुमाथी ठगी मुद्दा चलिरहेको छ। पत्रकारको परिचय दिएर ठगी गर्नेहरु धर्मेन्द्र श
झ्याप्प-झ्याप्प बत्ती जाने समस्याको समाधान गर्दै प्राधिकरण

झ्याप्प-झ्याप्प बत्ती जाने समस्याको समाधान गर्दै प्राधिकरण

   
सुर्खेत। लोडसेडिङको अन्त्य भए पनि बिना जानकारी बिजुली काटिने समस्या अझै पनि हट्न सकेको छैन। किन बिजुली काटियो भन्नेबारे नेपाल विद्युत् प्राधिकरणले सामान्य सूचनासमेत दिन छाडेको छ। यस्तै, नयाँ बत्ती जडानका लागि मिटरसमेत पाउन छाडियो। नो लाइट नम्बरमा फोन गर्दा कर्मचारीको व्यवहार रुखो हुन थाल्यो। एकातिर फोन नउठ्ने, उठिहाले पनि कुनै जानकारी नदिने अवस्था देखिन थाल्यो। पछिल्लो एक वर्षमा आम उपभोक्ताले
इन्धनको मूल्य फेरि बढ्यो, पेट्रोलको मूल्य प्रतिलिटर १३० रुपैयाँ

इन्धनको मूल्य फेरि बढ्यो, पेट्रोलको मूल्य प्रतिलिटर १३० रुपैयाँ

   
सुर्खेत। नेपाल आयल निगमले खाना पकाउने ग्यास, पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको छ। भारतबाट मूल्य बढेर आएको जनाउँदै निगमले पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाएको हो। आज राति १२ बजेदेखि बढेको मूल्य लागू हुनेछ। निगमका अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १३० रुपैयाँ पुगेको छ। त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर
माओवादी केन्द्रले तोक्यो प्रदेशका पदाधिकारी र जिल्लाका ईञ्चार्ज

माओवादी केन्द्रले तोक्यो प्रदेशका पदाधिकारी र जिल्लाका ईञ्चार्ज

   
सुर्खेत। नेकपा (माओवादी केन्द्र)ले विभिन्न प्रदेशमा रिक्त रहेका पदाधिकारी र जिल्ला इन्चार्ज तोकेको छ। आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले विभिन्न प्रदेशमा रिक्त रहेको पदाधिकारी तथा सबै जिल्लामा इन्चार्ज तोकेको हो। त्यसैगरी बैठकले विभागको प्रमुख पनि तोकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। जिल्ला समन्वय समितिको संयोजक तोक्ने काम भने सम्बन्धित प्रदेश
शिशु अपहरण गरी बेपत्ता पारेको अभियोगमा एकजना पक्राउ

शिशु अपहरण गरी बेपत्ता पारेको अभियोगमा एकजना पक्राउ

   
सुर्खेत। जुम्लाबाट १० महिने शिशु अपरहण गरी बेपत्ता बनाउने एक अभियुक्तलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जुम्ला हिमा गाउँपालिका-३ का २५ वर्षीय दानबहादुर रोकाय रहेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतले शनिबार यहाँस्थित एयरपोर्ट चोकबाट उनलाई पक्राउ गरेको हो। जिप्रका निरीक्षक कनकबहादुर शाहीले रोकायले शिशुलाई आफूले लिएको स्वीकार गरिसकेको जानकारी दिए। अपहरित शिशु भने अपरिचित मानिसल
‘कोभिडले शिक्षामा योजना अनुसार प्रगति भएन’

‘कोभिडले शिक्षामा योजना अनुसार प्रगति भएन’

   
सुर्खेत । कोभिड महामारीले निम्त्याएको परिस्थितिका कारण स्थानीय तहले शैक्षिक क्षेत्रमा लक्ष्य अनुसार प्रगति गर्न नसकेको दैलेखको गुराँस गाउँपालिकाका अधयक्ष खेमराज ओलीले बताएका छन् । सेभ द चिल्ड्रेनको सहयोगमा शिक्षा पत्रकार समूह कर्णाली प्रदेश समन्वय समितिले गाउँपालिकामा आयोजना गरेको शिक्षा संवादमा बोल्दै उनले यस्तो बताएका हुन् । गएका बर्षहरुदेखि विद्यार्थीको नतिजामार्फत शिक्षामा भएको प्रगति देखाउ
भोली कर्णाली प्रदेशमा सार्वजनिक विदा*

भोली कर्णाली प्रदेशमा सार्वजनिक विदा*

   
, सुर्खेत। कर्णाली प्रदेश सरकारले यही भदौ भोली सार्वजनिक बिदा दिएको छ। प्रदेश सरकारले आफ्नो प्रदेश स्थापना दिवसका अवसरमा सार्वजनिक बिदा दिएको हो। प्रदेश सरकारको २०७८ वैशाख ७ गते बसेको मन्त्रिपरिषद् बैठकबाट प्रदेश स्थापना तथा शहीद दिवसका अवसरमा भदौ ४ गते सार्वजनिक विदा दिने निर्णय गरेको थियो। जस अनुसार भोली सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन्। २०७
सुर्खेत मालपोत कार्यालय दुई साताका लागि बन्द

सुर्खेत मालपोत कार्यालय दुई साताका लागि बन्द

   
सुर्खेत। कर्मचारीलाई कोरोना संक्रमण भएपछि जिल्ला मालपोत कार्यालय दुई साताका लागि बन्द भएको छ। सात जना कर्मचारीमा संक्रमण र अन्य कर्मचारी ट्रेसिङमा परेपछि आजदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको कार्यालयले जनाएको छ। कार्यालय प्रमुख जनकबहादुर हमालले सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्कमा रही प्रदान गरिने सेवा आगामी भदौ १५ गतेसम्म बन्द गरिएको जानकारी दिए। यस अवधिमा मालपोत विभाग, अदालत, प्रशासन,