शुक्रबार, पुस १८, २०८२

समाचार

द्वन्द्वपीडितलाई निःशुल्क यातायात

द्वन्द्वपीडितलाई निःशुल्क यातायात

   
सुर्खेत। चौरजहारी नगरपालिकाले द्वन्द्वपीडित तथा विभिन्न लक्षित वर्गलाई नगर बस र एम्बुलेन्स निःशुल्क चढाउने भएको छ। चालु आर्थिक वर्षको २०७८/७९ को नीति तथा कार्यक्रममा उल्लेख भएबमोजिम साउन महिनाबाटै नगरपालिकाले बस भाडा र एम्बुलेन्स भाडा नलिने तयारी गरेको हो। विशेष अवस्थाका विभिन्न व्यक्ति र उनीहरूका परिवारलाई यो सुविधा दिने गरी तयारी भइरहेको नगरपालिकाले जनाएको छ। नगरपालिकाले अहिले ३ वटा नगर बस
लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले दिए राजीनामा

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले दिए राजीनामा

   
सुर्खेत। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन्। आज प्रदेश प्रमुख अमिक शेरचनलाई मुख्यमन्त्री पोखरेलले राजीनामा पत्र बुझाएका हुन्। मुख्यमन्त्री पोखरेल अल्पमतमा परेका थिए। उनको विपक्षमा ४१ जना सांसद छन् भने पक्षमा एमालेका ३८ सांसद मात्रै थिए। आज प्रदेश सभामा उनीविरूद्ध परेको अविश्वास प्रस्तावमाथि छलफल हुँदै थियो।
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त

   
सुर्खेत। कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुन: नियुक्ति भएका छन्। ऊर्जा मन्त्रालयको प्रस्तावमा सोमबारको मन्त्रिपरिषद्ले घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। एक मन्त्रीका अनुसार सोमबार बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ति गर्ने निर्णय गरेको छ। हालका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊ
कुलमानलाई विद्युत प्राधीकरणमा नियुक्त गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगिँदै

कुलमानलाई विद्युत प्राधीकरणमा नियुक्त गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगिँदै

   
सुर्खेत। उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने भएकी छन्। मन्त्रिपरिषद्को बैठक सोमबार ४ बजे बोलाइएको छ। आजको बैठकको नियमित एजेण्डामा यो छैन। तर मन्त्री भुसालले भने हितेन्द्रदेव शाक्यलाई विशिष्ट श्रेणी सरह सेवा सुविधा दिने गरी मन्त्रालयमा तान्ने र घिसिङलाई प्राधिकरणको कार्यकारी नि
मास्क नलगाउनेलाई १०० रुपैयाँ जरिवाना

मास्क नलगाउनेलाई १०० रुपैयाँ जरिवाना

   
सुर्खेत। सुर्खेतमा मास्क नलगाउनेलाई एक सय रुपैयाँ जरिवाना तोकिएको छ । कोभिड–१९ को संक्रमण दर फेरि बढ्न थालेसँगै मास्क लगाउन अटेर गर्ने मानिसलाई जरिवाना गर्न थालिएको हो । जिल्ला प्रशासन कार्यालयको अगुवाईमा सार्वजनिक स्थलमा हिँड्डुल गर्दा मास्क अनिवार्य गर्न जनचेतनामुलक अभियान पनि सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सुर्खेत उद्योग बाणिज्य संघ, यातायात व्यवसायी, गैर
हुम्लामा पहिलोपटक बन्यो शव जलाउने पक्की घाट

हुम्लामा पहिलोपटक बन्यो शव जलाउने पक्की घाट

   
सुर्खेत। हुम्लामा पहिलोपटक शव जलाउने पक्की घाट बनेको छ। खार्पुनाथ गाउँपालिकाको खार्पुमा कर्णाली नदी र दोजाम कर्णाली मिसिने दोभानमा पहिलोपटक घाट निर्माण गरिएको हो। नदीको तीरमा शव जलाउँदा नदीको बहावबाट बच्न र व्यवस्थित शव जलाउनका लागि घाट निर्माण गरिएको हो। कर्णाली नदीको तीरमा शव जलाउने घाट निर्माण भएपछि मलामीलाई सहज भएको सिमकोट गाउँपालिका–५ का पुसे रोकायाले बताए। ठेहे, सिमकोटलगायत गाउँबाट शव बोक
एसईईको नतिजा सार्वजनिक

एसईईको नतिजा सार्वजनिक

   
सुर्खेत। राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित गरेको छ। बोर्डको शनिबार बसेको बैठकले विद्यालयहरूबाट आएको आन्तरिक मूल्याङ्कनलाई प्रमाणीकरण गरी नतिजा प्रकाशित गरेको बोर्डले जनाएको छ । यसपालि पाँच लाख १७ हजार विद्यार्थी एसईईमा सामेल थिए। कोभिड-१९ को महामारीका कारण परीक्षा नभए पनि विद्यालयहरूले आन्तरिक मूल्यांकन गरेर नतिजा सार्वजनिक गरिएको बोर्डले जन
कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्न सिफारिस

कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्न सिफारिस

   
सुर्खेत। कोरोना संक्रमण बढ्दै गएकाले कक्षा १२ सहित सबै परीक्षा तत्काल रोक्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) र शिक्षा मन्त्रालयलाई सिफारिस गरेको छ। स्वास्थ्य मन्त्रालयले विज्ञहरूसँगको छलफलपछि परीक्षा सञ्चालन गर्न उपयुक्त नहुने सिफारिस गरेको हो। मृत्युदर १.५ प्रतिशत पुगेको र संक्रमण दर पनि बढ्दै गएकाले परीक्षा सञ्चालन गर्न नहुने अडान स्वास्थ
कुलमान घिसिङलाई विद्युत प्राधिकरणमा ल्याउने प्रक्रिया थाल्न प्रधानमन्त्री देउवाको निर्देशन

कुलमान घिसिङलाई विद्युत प्राधिकरणमा ल्याउने प्रक्रिया थाल्न प्रधानमन्त्री देउवाको निर्देशन

   
सुर्खेत। प्रधानमन्त्री शेरबहादुर देउवाले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाउने प्रक्रिया थाल्न निर्देशन दिएका छन्। मंगलबार उर्जा मन्त्री पम्फा भुसाललाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री देउवाले प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङलाई नियुक्त गर्ने प्रक्रिया सुरू गर्न निर्देशन दिएको बालुवाटार स्रोतले जानकारी दिएको छ। प्रधानमन्त्रीको निर्देशनपछि उर्जामन्त्री भुस
पारस खड्काले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास

पारस खड्काले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास

   
सुर्खेत। नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन्। मंगलबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै पारसले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको बताएका छन्। '२०१५ मा १५ वर्षको हुँदा मैले सुरू गरेको क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने प्रशिक्षकहरू, साथी खेलाडीहरू, प्रशंसकहरू, सरोकारवालाहरू, मिडियाकर्मी, मेरो परिवार