आइतवार, पुस १३, २०८२

समाचार

कर्णाली प्रदेश सरकारमा काँग्रेसका दुई मन्त्री थपिने

कर्णाली प्रदेश सरकारमा काँग्रेसका दुई मन्त्री थपिने

   
सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली काँग्रेसबाट दुईजना मन्त्री थपिने भएका छन् । सत्ता समीकरण अनुसार काँग्रेसका तर्फबाट दुईजना मन्त्री सरकारमा सहभागी गराउन लागिएको हो । हाल खाली रहेको सामाजिक विकास मन्त्रालय र भौति पूर्वाधार मन्त्रालय फुटाएर बनाईएको जलस्रोत मन्त्रालयमा काँग्रेसका दुई जना सांसदलाई मन्त्री बनाउन लागिएको हो । आज वा भोलीसम्म काँग्रेसबाट सहभागी मन्त्रीले सपथ खाईसक्ने छन् । वैशाख
स्वास्थ्यकर्मीलाई एकमुष्ट कोराना भत्ता दिन्छौं: मुख्यमन्त्री शाही

स्वास्थ्यकर्मीलाई एकमुष्ट कोराना भत्ता दिन्छौं: मुख्यमन्त्री शाही

   
सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कोरोना भत्ता एकमुष्ट उपलब्ध गराउने बताएका छन्। जिल्ला विपद् व्यवस्थापन समिति कालीकोटको बैठकमा सहभागी भएका मुख्यमन्त्री शाहीले सोमबार जिल्ला अस्पताल कालिकोटका चिकित्सक तथा स्वास्थ्यकर्मीसँग छलफल गर्ने क्रममा उनीहरूले भत्ता उपलब्ध गराईदिन अनुरोध गरेका थिए। सो क्रममा उनले प्रदेशका सबै स्वास्थ्यकर्मील
यस वर्षको एसइई परीक्षा पनि आन्तरिक मूल्यांकनबाटै

यस वर्षको एसइई परीक्षा पनि आन्तरिक मूल्यांकनबाटै

   
सुर्खेत । सरकारले यो वर्षको एसइई परीक्षा पनि आन्तरिक मूल्यांकनबाटै गर्ने निर्णय गरेको छ। सोमबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको मन्त्रिपरिषद बैठकले एसइई परीक्षा आन्तरिक मूल्यांकन विधिअनुसार नै गर्ने निर्णय गरेको हो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो। कोरोना महामारी झन बढ्दै गएकाले शिक्षा, विज्ञान तथा
संघीय सरकारले ल्याएको बजेटभित्र कुनकुन समेटिए कर्णालीका योजना

संघीय सरकारले ल्याएको बजेटभित्र कुनकुन समेटिए कर्णालीका योजना

   
सुर्खेत । शनिवार संघीय सरकारले आर्थिक बर्ष ०७८/७९ को बजेट ल्याएको छ । संसद विघटन भएपछि अध्यादेशमार्फत सरकारले १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको हो । संघीय सरकारले ल्याएको बजेटमा कर्णाली प्रदेश कुन योजना समेटिए त । यहाँ हेरौंः राष्ट्रिय गौरबको आयोजनाका रुपमा रहेको भेरी–बबई डाईभर्सन बहुउद्देश्यीय आयोजनाको ड्याम निर्माण आगामी आर्थिक बर्षभित्र सक्ने, ड्यामसाईट र सुरुङबाट पानी खसाल्ने
सुर्खेतमा २५ गतेसम्म थपियो निषेधाज्ञा (सूचनासहित)

सुर्खेतमा २५ गतेसम्म थपियो निषेधाज्ञा (सूचनासहित)

   
सुर्खेत । सुर्खेतमा जारी निषेधाज्ञा जेठ २५ गतेसम्म थपिएको छ । आज रातीदेखि २५ गते राती १२ बजेसम्म निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ । शुक्रबार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले गरेको सिफारिस अनुसार निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए । कोभिड संक्रमणको दर बढ्न थालेपछि यसअघि वैशाख १४ गतेदेखि २१ गतेसम्म सुर्खेत जिल्लाभर निषेधाज
ज्येष्ठ नागरिक भत्ता ४ हजार पुग्यो

ज्येष्ठ नागरिक भत्ता ४ हजार पुग्यो

   
सुर्खेत । सरकारले ज्येष्ठ नागरिक भत्ता वृद्धि गरेको छ । आर्थिक वर्ष २०७८/७९को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिक भत्ता ४ हजार पुर्‍याएका हुन् । हाल सरकारले ज्येष्ठ नागरिक भत्ता ३ हजार रुपैयाँ दिँदै आएको छ । सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशतले वृद्धि गरिएको अर्थमन्त्री पौडेलले बताए ।
गणतन्त्रपछि प्राप्त राजनीतिक उपलब्धीहरु धरापमा पार्न प्रतिगमत भईरहेको छ : मुख्यमन्त्री शाही

गणतन्त्रपछि प्राप्त राजनीतिक उपलब्धीहरु धरापमा पार्न प्रतिगमत भईरहेको छ : मुख्यमन्त्री शाही

   
सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले दुस्प्रयासका विरुद्ध खबरदारी गर्नुपर्ने बताएका छन् । गणतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री शाहीले सबैखाले प्रतिगमनकारी, निरंकुश र असंवैधानिक दुस्प्रयासहरुका विरुद्ध खबरदारी गर्दै संविधानले निर्दिष्ट गरेको समाजवाद स्थापनाको बाटोमा दृढतापूर्वक अघि बढ्न आग्रह गरेका छन् । गणतन्त्रको स्थापनापश्चात् समावेशी र समानुपात
सुर्खेतमा जारी निषेधाज्ञा जेठ २५ सम्म लम्बिने

सुर्खेतमा जारी निषेधाज्ञा जेठ २५ सम्म लम्बिने

   
सुर्खेत । वैशाख १४ गतेदेखि सुर्खेतमा जारी निषेधाज्ञा लम्बिने भएको छ । शुक्रबार बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समितको वैठकले २५ गतेसम्म निषेधाज्ञाको समय थप गर्न सुरक्षाा समितिलाई सिफारिस गर्ने निर्णय गरेको हो । सुर्खेतमा कोरोना संक्रमण तिव्र रुपमा फैलिन थालेपछि वैशाख १४ गतेदेखि जिल्लाभर निषेधाज्ञा जारी गरिएको थियो । यसअघि नै दुईपटक समय थप गरी जेठ १५ गतेसम्म लम्ब्याईएको थियो । शनिवार बस्ने
स्वास्थ्यकर्मीमाथी कुटपीट गर्नेलाई कारबाही गर्न नेपाल चिकित्सक संघ कर्णाली प्रदेशको माग

स्वास्थ्यकर्मीमाथी कुटपीट गर्नेलाई कारबाही गर्न नेपाल चिकित्सक संघ कर्णाली प्रदेशको माग

   
सुर्खेत । नेपालगञ्जको भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथी भएको कुटपीटको घटनामा संलग्नलाई कारबाही गर्न नेपाल चिकित्सक संघ कर्णाली प्रदेशले माग गरेको छ । अध्यक्ष डा. नवराज केसी र महासचिव डा. केएन पौडेलले संयुक्त रुपमा विज्ञप्ती जारी गरी दोषीलाई कारबाहीको माग गरेका छन् । विश्वव्यापी बनेको महामारीमा ज्यानको बाजी लगाएर सेवा प्रवाह गरिरहेकाक स्वास्थ्यकर्मीमाथी कुटपीट गर्नु निन्दनीय भएकोले अमानवीय तत्वह
एमाले लुम्बिनी प्रदेश कमिटी सदस्यले गरे भेरी अस्पतालमा डाक्टर र नर्समाथि कुटपिट

एमाले लुम्बिनी प्रदेश कमिटी सदस्यले गरे भेरी अस्पतालमा डाक्टर र नर्समाथि कुटपिट

   
सुर्खेत । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालका डाक्टर तथा नर्समाथि आक्रमण भएको छ। कोरोना संक्रमणपछि उपचार गराइरहेका बिरामीको मृत्युपछि आफन्तले डाक्टर तथा नर्समाथि बिहीबार कुटपिट र हातपात गरेका थिए। उनीहरूले अस्पतालसमेत तोडफोड गरेका थिए। दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीका ५४ वर्षीय डिल्लीबहादुर रावतको मृत्यु भएपछि उनका भाइ मानबहादुर रावत र छोराहरू भरत रावतलगायत ४/५ जनाको समू