शुक्रबार, पुस ११, २०८२

समाचार

यास आँधीको प्रभाव नेपालमा पनि पर्ने, यस्तो छ शनिबारसम्मको मौसम पूर्वानुमान

यास आँधीको प्रभाव नेपालमा पनि पर्ने, यस्तो छ शनिबारसम्मको मौसम पूर्वानुमान

   
सुर्खेत । बंगालको खाडी नजिकै बनेको सामुद्रिक आँधी यास आज दिउँसो भारतको जमिनमा पुग्दै छ। भारतीय मौसम विभागले आज दिउँसो पश्चिम बंगाल र ओडिसाको बीचमा यास जमिनमा आइपुग्ने बताएको छ। यास बालासो र पारादीपको नजिकै भएर जमिनमा यो आँधी आउने छ। आँधीका कारण प्रतिघण्टा १३० देखि १४० किलोमिटरको गतिमा हावा चल्नेछ। यास आँधीको प्रभाव नेपालमा पनि शनिबारसम्म पर्ने देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसा
नगर अस्पतालमा कोभिडविरूद्ध खटिएको ‘लेडी टिम’

नगर अस्पतालमा कोभिडविरूद्ध खटिएको ‘लेडी टिम’

   
सुर्खेत । वैशाख २४ गतेदेखि वीरेन्द्रनगर नगरपालिकाले सञ्चालनमा ल्याएको अस्पतालमा काम गर्ने कर्मचारीमध्ये ५० प्रतिशत महिला छन्। भवन निर्माण हुनेवित्तिकै कोभिड-१९ को संक्रमण व्यापक रूपमा फैलिएकाले यो अस्पताललाई सुरूमै कोभिड अस्पतालका रूपमा सञ्चालन गरिएको छ। यो अस्पतालमा सुरक्षा गार्डदेखि डाक्टरसम्मको ‘लेडी टिम’ छ। ६ जना कर्मचारीको नेतृत्व गर्ने महिला डाक्टर छन्। त्यसबाहेक चार जना स्टाफ नर्स, द
पीडित भन्छन्, न्याय मरेको महसुस भयो

पीडित भन्छन्, न्याय मरेको महसुस भयो

   
सुर्खेत । गत वर्ष आजकै दिन भेरी नगरपालिका–४, रानागाउँका नवराज विकले पश्चिम (रुकुम)को चौरजहारी नगरपालिका–८, सोतीगाउँबाट प्रेमिकालाई भगाउने योजनाका साथ पुगेलगत्तै ६ जनाको मृत्यु भएको आज एक वर्ष भएको छ । पीडितले न्याय नपाउँदा मृतकका आफन्तका आँखाबाट आँशु अझै बग्न छाडेको छैन । उक्त घटनामा १२ जना घाइते भएका थिए । जिल्ला अदालतसँगै सर्वोच्च अदालतसम्म पुगेका पीडितले अझै पनि न्याय महसुस नगरेको बताएका
आफ्नो विरोध रोक्न स्वास्थ्य संकटकाल लगाउने सरकारको तयारी

आफ्नो विरोध रोक्न स्वास्थ्य संकटकाल लगाउने सरकारको तयारी

   
सुर्खेत । कोभिडविरुद्ध खोप ल्याउने टुंगो गर्न नसकेको सरकारले स्वास्थ्य संकटकाल घोषणा गरेर आफ्नो विरोधका सबै गतिविधि नियन्त्रण गर्ने तयारी थालेको छ । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रस्ताव अघि बढाएको छ । कोरोनाको दोस्रो लहर नियन्त्रण गर्न स्वास्थ्य संकटकाल लगाउने तयारीमा मन्त्रालय विज्ञ र सरोकारवालासँगको छलफलपछि अघि बढेको स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले बताएका छन् । ‘विज्ञह
नेपाल टेलिकमले स्वास्थ्यकर्मीलाई निःशुल्क मोबाइल फोन सेवा दिने

नेपाल टेलिकमले स्वास्थ्यकर्मीलाई निःशुल्क मोबाइल फोन सेवा दिने

   
सुर्खेत । नेपाल टेलिकमले स्वास्थ्यकर्मीका लागि निःशुल्क भ्वाइस् कल उपलब्ध गराउने भएको छ । कोरोना महामारीमाको समयमा फ्रन्टलाइनमा खटेर बिरामीको सेवामा दिनरात खटिने चिकित्सक, नर्स, फार्मेसिष्टलगायत सबै स्वास्थ्यकर्मीहरुलाई हौसला दिनको लागि नेपाल टेलिकमले ‘धन्यवाद स्वास्थ्यकर्मी अफर’ उपलब्ध गराउने भएको हो । देशभरका स्वास्थ्यकर्मीले यो अफर प्रयोग गर्न पाउने भएका छन्। स्वास्थ्यकर्मीहरुले आफ्नो नामम
बाबुको पहिचान नभएको स्वघोषणा गरे आमाको नामबाट नागरिकता पाइने

बाबुको पहिचान नभएको स्वघोषणा गरे आमाको नामबाट नागरिकता पाइने

   
सुर्खेत । सरकारले नागरिकता ऐन-२०६३ संशोधन गर्न जारी गरेको अध्यादेशमा आमाको नामबाट मात्र वंशजको नागरिकता पाउन बाबुको पहिचान नभएको स्वघोषणा गर्नुपर्ने उल्लेख छ। 'नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिको हकमा, निजको बाबुको पहिचान हुन नसकेको व्यहोराको निजले वा निजका आमाले गरेको तोकिए बमोजिमको स्वघोषणा गरे' आमाको नामबाट वंशजकै नागरिकता पाउने अध्य
राधा पौडेल फाउण्डेशनद्वारा अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण

राधा पौडेल फाउण्डेशनद्वारा अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण

   
सुर्खेत । राधा पौडेल फाउण्डेशनले कर्णाली प्रदेश अस्पताल र वीरेन्द्रनगर नगर अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । प्रदेश अस्पतलाका निर्देशक डा. डम्बर खड्का र वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदीलाई फाउण्डेशनको तर्फबाट स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो । ६ वटा कन्सन्ट्रेटर, २० वटा पिपीई सेट, १० वटा अक्सिमिटर, १०० वटा फेस शिल्ड, महिला स्वास्थ्यकर्मीका लागि सेनेटरी प्याड
‘प्रधानमन्त्री र राष्ट्रपतिले संविधानको चीरहरण गरे, यसको प्रतिरोध गरौं’

‘प्रधानमन्त्री र राष्ट्रपतिले संविधानको चीरहरण गरे, यसको प्रतिरोध गरौं’

   
सुर्खेत । नेपाली कांग्रेसका महामन्त्री एवं संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका पूर्वगृहमन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा संविधानको चीरहरण भएको बताएका छन् । उनले कानुनी, राजनीतिक र जनस्तरबाट प्रतिरोध गर्नसमेत आह्वान गरेका छन् । ‘यो मध्यरातमा गरिएको डकैती हो,’ उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘सबै मिलेर यसको प्रतिरोध गरौं ।’ नेपाली जनताका प्रतिनिधि
प्रतिनिधी सभा विघटन, कात्तिक २६ र मंसिर ३ गतेलाई तोकियो मध्यावधी निर्वाचनको मिति

प्रतिनिधी सभा विघटन, कात्तिक २६ र मंसिर ३ गतेलाई तोकियो मध्यावधी निर्वाचनको मिति

   
सुर्खेत । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेकी छन् । प्रतिनिधिसभा सदस्यका लागि चुनाव कात्तिक २६ र मंसिर ३ गते गरी दुई चरणमा मिति तोकिएको छ । त्यसअघि मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकले संविधानको धारा ७६(७) अनुसार प्रतिनिधिसभा भंग गरी मध्यावधि घोषणा गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । धारा ७६(
जुनसुकै बेला पनि स्वास्थ्य आपतकाल घोषणा गर्न सक्नेगरी कोभिड अध्यादेश जारी

जुनसुकै बेला पनि स्वास्थ्य आपतकाल घोषणा गर्न सक्नेगरी कोभिड अध्यादेश जारी

   
सुर्खेत । सरकारले आवश्यक परेको जुनसुकै बेला पनि स्वास्थ्य आपतकाल घोषणा गर्न सक्ने भएको छ। 'कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश २०७८' जारी गर्दै सरकारले कोरोना संक्रमणको कारण जनस्वास्थ्यमा गम्भीर प्रभाव परेमा सोको रोकथाम, नियन्त्रण र निदानका लागि राजपत्रमा सूचना प्रकाशन गरी नेपालभर वा कुनै स्थानमा स्वास्थ्य आपतकाल घोषणा गर्न सकिने जनाएको छ। स्वास्थ्य आपतकाल घोषणा भएको अवस्थामा स्वास्थ्य संस्थालाई