आइतवार, पुस १३, २०८२

समाचार

नयाँ सरकारका लागि गरिएको आह्वानविरूद्ध सर्वोच्चमा ६ रिट

नयाँ सरकारका लागि गरिएको आह्वानविरूद्ध सर्वोच्चमा ६ रिट

   
सुर्खेत । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अनुसारको नयाँ सरकार गठनका लागि गरेको आह्वान संविधानविपरीत भएको भन्दै सर्वोच्च अदालतमा ६ वटा रिट पेश भएका छन्। अधिवक्ता कपिलदेव ढकाल, सन्तोष भण्डारी, राजकुमार सुवाल र रामबहादुर शाहीलगायत ६ जनाले रिट ल्याएको सर्वोच्च प्रशासनले जानकारी दिएको छ । अधिवक्ता शाहीले आफूले दिएको रिट सर्वोच्च अदालते दर्ता प्रक्रियामा पठाएको बताए ।
धारा ७६ (५) बमोजिम सरकार गठन गर्न राष्ट्रपतिद्वारा आह्वान, बेलुका ५ बजेसम्मको समय

धारा ७६ (५) बमोजिम सरकार गठन गर्न राष्ट्रपतिद्वारा आह्वान, बेलुका ५ बजेसम्मको समय

   
  सुर्खेत । राष्ट्रपति विद्या देवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि आह्वान गरेकी छन्। उनले आज बेलुका ५ बजेसम्मको समय दिएकी छन्। संविधानको धारा ७६ को उपधार ३ बमोजिम बनेको सरकारले विश्वासको मत पाउने आधार नदेखिएको भनेर प्रधानमन्त्रीले जानकारी दिएकाले उपधारा ५ अन्तर्गतको सरकार गठनका लागि आह्वान गरेको उल्लेख गरेकी छन्। राष्ट्रपतिले आज साँझसम्म विश्वासक
अक्सिजन प्लान्ट भनेर कन्सन्ट्रेटर जडान गरिएको सल्यान अस्पतालमा अनुगमन

अक्सिजन प्लान्ट भनेर कन्सन्ट्रेटर जडान गरिएको सल्यान अस्पतालमा अनुगमन

   
सुर्खेत । स्वास्थ्य सेवा कार्यालय सल्यानमा अक्सिजन प्लान्ट भनी अक्सिजन कन्सन्ट्रेटर जडान गरेपछि चौतर्फी आलोचना भएपछि कर्णाली प्रदेश सुर्खेतबाट प्रदेश स्तरीय टोलीले अस्पतालको अनुगमन गरेको छ । जिल्लामा धेरै विवादित बनेको अक्सिजन प्लान्ट लगायत अस्पतालका अन्य विषयमा कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य शाखा प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीको नेतृत्वमा आएको टोलीले अनुगमन गरेको
कर्णाली प्रदेश अस्पताल संघअन्तर्गत राख्न प्रस्ताव

कर्णाली प्रदेश अस्पताल संघअन्तर्गत राख्न प्रस्ताव

   
सुर्खेत । कर्णाली प्रदेश सरकारअन्तर्गत रहेको प्रदेश अस्पताल सुर्खेतलाई संघीय सरकारअन्तर्गत राख्न प्रस्ताव गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत रहेको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रको यही जेठ १ गते बसेको बैठकले सो प्रस्ताव मन्त्रिपरिषद् बैठक लैजाने निर्णय गरेको हो। प्रदेश सरकार मातहत रहेको अस्पताल संघीय सरकार मातहत लैजाने प्रस्तावको निर्णय सार्वजनिक भएपछि कर्णालीबासीले चर
निषेधाज्ञामा ऋणीको सम्पत्ति लिलाम गर्न नपाइने

निषेधाज्ञामा ऋणीको सम्पत्ति लिलाम गर्न नपाइने

   
सुर्खेत । कोभिड–१९ को जोखिमबाट बच्न गरिएको निषेधाज्ञाका बेला र सो अवधि सकिएको एक महिनासम्म बैंक तथा वित्तीय संस्थाले कर्जा असुली र धितो लिलाम गर्न नपाउने भएका छन् । राष्ट्र बैंकले मंगलबार सार्वजनिक मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत यस्तो व्यवस्था गरेको हो । लकडाउनको अवधिमा कर्जा भुक्तानीका लागि ऋणीलाई दबाब नहोस् भनेर उक्त व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ । ‘कोभिड–१९ संक्रमण न
नेपालमा भेटियो कोभिडको नयाँ भेरियन्ट

नेपालमा भेटियो कोभिडको नयाँ भेरियन्ट

   
सुर्खेत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोभिड १९ को नयाँ भेरियन्ट पत्ता लागेको जनाएको छ। मन्त्रालयका अनुसार देशका विभिन्न भागबाट गत हप्ता संकलित ३५ नमुनालाई विश्व स्वास्थ्य संगठनको समन्वयमा जिन सिक्वन्सिङ गरी आज प्राप्त नतिजाअनुसार ९७ प्रतिशतमा (३४ वटामा) बी १६१७२ नयाँ भेरियन्ट र ३ प्रतिशतमा बी १६१७१ भेरियन्ट पुष्टि भएको छ। परिवर्तित भाइरससहित हालसम्म नेपालमा तीन किसिमको भेरियन्ट प
चौधरी फाउण्डेशनले सुर्खेतमा बनाउने अक्सिजन प्लान्टको लागि वीरेन्द्रनगरको सहकार्य जारी

चौधरी फाउण्डेशनले सुर्खेतमा बनाउने अक्सिजन प्लान्टको लागि वीरेन्द्रनगरको सहकार्य जारी

   
सुर्खेत । चौधरी फाउन्डेसनले सुर्खेतको वीरेन्द्रनगरमा निर्माण गर्ने भनेको अक्सिजन प्लान्टको लागि वीरेन्द्रनगर नगरपालिकाले सहकार्य जारी राखेको छ । विगत २ सातादेखि फाउण्डेशन र नगरपालिकाबीच सहकार्य जारी रहेको वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदीले बताए । चौधरी फाउण्डेशनले सुदूरपश्चिम प्रदेशको धनगढी नगरपालिका र कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकामा एक/एक वटा अक्सिजन प्लान्
६ सातामा विभिन्न मुलुकलाई ८ करोड डोज कोरोना खोप दिने बाइडेनको घोषणा

६ सातामा विभिन्न मुलुकलाई ८ करोड डोज कोरोना खोप दिने बाइडेनको घोषणा

   
सुर्खेत । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी जुनको अन्तिमसम्ममा संसारका विभिन्न मुलुकलाई कोरोनाविरूद्धको ८ करोड डोज खोप दिने घोषणा गरेका छन्। यसअघि नै अक्सफोर्ड/अष्ट्राजेनेकाले बनाएको ६ करोड खोप अरू मुलुकलाई दिने बताएको अमेरिकाका राष्ट्रपति बाइडेनले सोमबार थप दुई करोड डोज खोप पनि दिने बताएका हुन्। 'हाम्रो मुलुक बाँकी संसारका लागि खोपको आर्सनल हुँदैछ,’ ह्वाइट हाउसमा बाइडेनले भने,‘जति चौडा सा
कोरोनाबाट मृतकको शव व्यवस्थापन गर्न चाहिने सामान कर्णाली प्रदेश अस्पतालले नै किनिदिने

कोरोनाबाट मृतकको शव व्यवस्थापन गर्न चाहिने सामान कर्णाली प्रदेश अस्पतालले नै किनिदिने

   
सुर्खेत । कर्णाली प्रदेश अस्पालले कोभिड–१९ बाट मृत्यु भएकाहरुको शव व्यवस्थापन गर्नका लागि आफन्तले किन्नुपर्ने सामग्रीहरु आफैंले किनिदिने भएको छ । शव व्यवस्थापन गर्न आफन्तले शोकका बीच पनि झन्झट् व्यहोर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै प्रदेश अस्पताल आफैँले सामग्रीको व्यवस्थापन गरिदिने निर्णय गरेको हो । मंगलबारदेखि यो निर्णय लागु हुने अस्पताल प्रशासनले जनाएको छ । शव व्यवस्थापनका लागि चाहिने मट
नेपालमा एकैदिन थपिए ९ हजार २ सय ४७ संक्रमित

नेपालमा एकैदिन थपिए ९ हजार २ सय ४७ संक्रमित

   
सुर्खेत । नेपालमा पछिल्लो २४ घन्टामा थप ९ हजार २ सय ४७ जना कोरोना संक्रमित थपिएका छन् । देशभरका विभिन्न प्रयोगशालामा गरिएको एन्टिजेन र पिसिआर परीक्षणका क्रममा सोमबार थप ९ हजार २ सय ४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालाबाट २१ हजार ६ सय ५३ जनामा पिसिआर विधिबाट नमूना परीक्षण गर्दा ९ हजार १ सय ९८ मा पोजेटिभ देख