जिल्ला प्रशासनमा नागरिक समाजले बुझायो ६ बुँदे ध्यानाकर्षणपत्र
सुर्खेत । सुर्खेतका नागरिक समाजले सार्वजनिक सरोकारका विषयमा जिल्ला प्रशासन कार्यालयमा ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।
सेवाग्रहीको अत्याधिक भीड हुने कार्यालयहरु मालपोत, राजश्व कार्यालय र बैंकहरुमा टोकन प्रणलीको व्यवस्था गर्नुपर्ने, कोरोना भाइरस संक्रमण रोकथामका लागि गरेका खर्चको विवररण सर्वाजनिक गगर्नुपर्ने, कर्णाली प्रदेश सरकार र स्थानीय तहले कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रण गर्न








