मंगलबार कर्णालीमा १४ नयाँ संक्रमित थपिए
सुर्खेत । मंगलबार कर्णाल्ीमा १४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । प्रदेश अस्पताल, पशुपंक्षि रोग अन्वेशण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षण अनुसार सुर्खेतका ११, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुमलामा गरिएको पीसीआर परीक्षणमा २ र दैलेख अस्पतालमा गरिएको पीसीआर परीक्षणमा १ जना नयाँ व्यक्तिमा कोरोना पृष्टी भएको हो ।
जसमा सुर्खेतका ११ जना, जुम्लाका २ र दैलेखका १ जना रहेका छन् ।
मंगलब









