आइतवार, पुस १३, २०८२

समाचार

राज्यमन्त्री रावतको स्वास्थ्यमा सुधार भएपछि डिस्चार्ज गरियो

राज्यमन्त्री रावतको स्वास्थ्यमा सुधार भएपछि डिस्चार्ज गरियो

   
  सुर्खेत । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतको स्वास्थ्यमा सुधार भएपछि डिस्चार्ज गरिएको छ । आइतबार राज्यमन्त्रीलाई चेकजाँचका क्रममा मुटुमा दाग देखिएपछि बाँसबारीस्थित शहीद गङ्गालाल हृदय केन्द्रमा उपचार गराइएको थियो । आइतबार मुटुको एन्जीओप्लास्टी (शल्यक्रिया) गरिएको उनका स्वकीय सचिव तपेन्द्र विसीले जानकारी दिए। उनका अनुसार राज्यमन्त्री रावतको स्वास्थ्यावस्था सुधार भएपछि
जाजरकोट पहिरोमा पुरिएका ९ जनाको शव भेटियो, ६ बेपत्ता

जाजरकोट पहिरोमा पुरिएका ९ जनाको शव भेटियो, ६ बेपत्ता

   
सुर्खेत । जाजरकोटमा पहिरोमा परी बेपत्ता भएका दुई जनाको शव शनिबार भेटिएको छ । बेपत्ता ८ जना मध्ये ६ जना अझै भेटिएका छैनन् । पहिरोमा परी मृत्यु हुनेको संख्या ९ पुगेको छ । बेपत्तामध्ये ७ जनाको शव शुक्रबार र थप दुई जनाको शव शनिबार भेटिएको जाजरकोटका डीएसपी किशोर श्रेष्ठले जानकारी दिए । शनिबार बारेकोट गाउँपालिका–४, सार्कीगाउँका कल्लु सार्की र उनका ६ वर्षका छोरा सुवास सार्कीको सब फेला परेको डीएसपी श
कर्णालीका थप ७ जनामा कोरोना पुष्टि, निको हुनेको संख्या १३६५ पुग्यो

कर्णालीका थप ७ जनामा कोरोना पुष्टि, निको हुनेको संख्या १३६५ पुग्यो

   
सुर्खेत । कर्णालीका ७ जनामा शनिबार कोरोना पुष्टि भएको छ । शनिबार ७ जना सहित कर्णालीमा हालसम्म एक हजार पाँच सय ९५ जना कोरोना संक्रमित भेटिएका छन् । जसमध्ये एक हजार तिन सय ६५ संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । प्रदेश अस्पताल सुर्खेत, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा ४ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा २ जना र चौरजहारी नगरपालिकाका प्रयोगशालामा १ जनाको पीसीसार परीक
कर्णाली प्रदेश संसदीय समितिमा ४ जनाको उम्मेदवारी

कर्णाली प्रदेश संसदीय समितिमा ४ जनाको उम्मेदवारी

   
सुर्खेत । कर्णाली प्रदेशसभाका संसदीय समितिहरुको निर्वाचनमा ४ जनाको उम्मेद्वारी परेको छ । प्रदेशसभा गठन भएको २७ महिनापछि निर्वाचनमार्फत नेतृत्व चयन गर्न प्रदेशसभामा ४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । असार २८ गते दिउँसो १ बजे हुने निर्वाचनका लागि ४ जनाको उम्मेदवारी दर्ता भएको कर्णाली प्रदेशसभाका सह–सचिव वीरेन्द्रबहादुर केसीले बताए । अर्थ तथा प्राकृतिक स्रोत समितिको अध्यक्षमा नेकपाका प्रदेशसभा
जाजरकोटमा २ जनाको शव भेटियो, ५ अझै बेपत्ता

जाजरकोटमा २ जनाको शव भेटियो, ५ अझै बेपत्ता

   
सुर्खेत । जाजरकोटको बारेकोट गाँउपालिका–४ जिरिको सार्की टोलमा बिहीबार राति गएको पहिरोमा परि बेपत्ता भएका थप २ जनाको शव फेला परेको छ । शनिबार २ जनाको शव फेला परेको हो । पहिरोमा परि मृत्यु हुनेको संख्या ९ पुगेको छ  । अझै ३ जना हराई रहेका छन् । शनिबार ३५ वर्षीय कलु सार्की र ६ वर्षीय सुभाष सार्कीको शव फेला परेको जिल्ला प्रहरी प्रमुख किशोरकुमार श्रेष्ठले बताए । पहिरोमा परेकी ५० वर्षीय पुष्षा सार्
व्यापारीहरूको पीडा राज्यले नसुन्दासम्म चरणवद्ध आन्दोलन गर्नेे घोषणा

व्यापारीहरूको पीडा राज्यले नसुन्दासम्म चरणवद्ध आन्दोलन गर्नेे घोषणा

   
 सुर्खेत । कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण सरकारले जारी गरेको लकडाउनले व्यापार, व्यवसायमा ठुलो धक्का पुगेको छ । उद्योग वाणिज्य संघ सुर्खेतले शनिवार पत्रकार सम्मेलनमा सरकारले व्यापारीका पीडालाई सुनी समस्या समाधान गर्न सुर्खेतका व्यापारीहरुले चरणवद्धरुपमा आन्दोलन गर्नेे घोषणा गरेका छन् । उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हर्षविक्रम खड्काले व्यापार व्यवसाय ठप्प भएको बेला बैंकहरुले किस्
कर्णाली संसदमा कांग्रेसको १८० डिग्रीको फन्को

कर्णाली संसदमा कांग्रेसको १८० डिग्रीको फन्को

   
सुर्खेत । करिब एक साता अघिसम्म कर्णाली प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सरकारविरुद्ध खरो उत्रिएको थियो । बजेटको विषयलाई लिएर संसदमा अवरोधमात्र होइन, संसद बहिस्कारसम्म गर्न पुग्यो । १० पटकसम्म त संसदमा अवरोध भएको थियो । एकातिर सत्तापक्षीय सांसदहरुकै असन्तुष्टि, अर्कोतिर प्रतिपक्षको चट्टानी अवरोध, यसले गर्दा कतै बजेट पास हुँदैन कि भन्ने चिन्ताले सरकारलाई सताएको थियो । तर, बुधबार स
गाउँमा एम्बुलेन्स आएपछि स्थानीय खुसी

गाउँमा एम्बुलेन्स आएपछि स्थानीय खुसी

   
सुर्खेत । सुर्खेतको चौकुने गाउँपािलका वडा नम्वर–१ मा एम्बुलेन्स ल्याएपछि स्थानीय खुसी भएका छन् । चौकुने गाउँपालिकाले आर्थिक वर्ष २०७४÷७५ मा एम्बुलेन्स खरिदका लागि १२ लाख रुपैयाँ बजेट बिनियोजन गरेको थियो । चौकुने गाउँपालिका वडा नं २ मा रहेको बासपानी स्वास्थ्य चौकीका नाममा रकम निकासा गरी एम्बुलेन्स खरिद प्रक्रिया अगाडी बढाइएको थियो । एम्बुलेन्स खरिद प्रक्रियाकाको लागि गाउँपालिकाले वडा नं १ का वडा
कर्णालीका थप २७ जनामा कोरोना पुष्टि, निको हुनेको संख्या १३४७ पुग्यो

कर्णालीका थप २७ जनामा कोरोना पुष्टि, निको हुनेको संख्या १३४७ पुग्यो

   
सुर्खेत । कर्णालीका २७ जनामा शुक्रबार कोरोना पुष्टि भएको छ । शुक्रबार २६ जना सहित कर्णालीमा हालसम्म एक हजार तिन सय ४७ जना कोरोना संक्रमण निको भएर डिस्चार्ज भएका छन् । प्रदेश अस्पताल सुर्खेत, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा ६ जना, राष्टिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाण्डौंमा ११ जना र दैलेख अस्पतालमा १० जनालाई गरिएको पीसीसार परीक्षणमा कोरोना संक्रमित फेला परेका हुन् । शुक्रबारसम्
अब सुर्खेतमा ५५ सय तिरेर पीसीआर गर्न पाइने

अब सुर्खेतमा ५५ सय तिरेर पीसीआर गर्न पाइने

   
सुर्खेत । नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्णाली प्रदेश अस्पताललाई पनि शुल्क लिएर पीसीआर परीक्षण गर्न स्वीकृति दिएको छ । यसअघि यस्तो काठमाडौंका वीर, त्रिवि शिक्षण र पाटन अस्पताललाई मात्र दिइएको थियो । मन्त्रालयले बुधबार कर्णाली प्रदेश अस्पतालसहित ६ वटै प्रदेशका एक–एकवटा अस्पतालाई यस्तो सुविधा दिएको हो । पत्रमा सम्पूर्ण परीक्षणको २५ प्रतिशतमा नबढ्ने गरी ५ हजार ५ सय शुल्क लिएर