सोमवार, कार्तिक ३, २०८२

समाचार

विपद न्युनिकरणका विषयमा दुई दिने कार्यशाला सम्पन्न

विपद न्युनिकरणका विषयमा दुई दिने कार्यशाला सम्पन्न

   
सुर्खेत। विपद जोखिम र व्यवस्थापनमा अन्तरप्रदेश संशाधनको साझोदारीका विषयमा दुई दिने कार्यशाला वीरेन्द्रनगरमा सम्पन्न भएको छ। बुधबारबाट सुरु भएको कार्यशाला तथा अन्तर विषयगत क्षेत्र बैठकमा विपद व्यवस्थापबारे नीतिगत व्यवस्था, क्षमता विकासको आवश्यकता, प्रशिक्षण, सीप, ज्ञान तथा असल अभ्यासका बारेमा छलफल भएको थियो। कर्णाली प्रदेशको आन्तरिक मामिला तथा योजना मन्त्रालयको आयोजना तथा सहरी विपद तथा भूकम्पीय
दशौं खेलकुदको मिति अब नसर्नेगरि तोकौं : मुख्यमन्त्री

दशौं खेलकुदको मिति अब नसर्नेगरि तोकौं : मुख्यमन्त्री

   
सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तोक्दा अब नसर्नेगरि तोक्न आग्रह गरेका छन्। प्रदेश सरकारको कारणले राष्ट्रिय खेलकुद प्रतियोगिता प्रभावित नहुने भएकाले अबको मिति तोक्दा नसर्नेगरि तोक्न संघीय सरकारलाई आग्रह गरेका छन्। दशौ राष्टिय खेलकुदका बारेमा परामर्श गर्न आज सुर्खेत पुगेका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीसँगको छलफलमा मु्ख्यमन्त्र
एक बर्षे कार्यकाल पूरा गरेका सामाजिक विकास मन्त्री भन्छन्– प्रशासनिक अस्थिरता चुनौतीपूर्ण छ

एक बर्षे कार्यकाल पूरा गरेका सामाजिक विकास मन्त्री भन्छन्– प्रशासनिक अस्थिरता चुनौतीपूर्ण छ

   
सुर्खेत। कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले आफ्नो एक वर्षे कार्यकालमा प्रशासनिक अस्थिरता व्यहोर्नुपरेको बताएका छन्। बिहिबार मन्त्रीको जिम्मेवारी सम्हालेको एक बर्ष पुगेको अवसरमा पत्रकार सम्मेलन गर्दै भण्डारीले राजनीतिमा हुने अस्थिरताले सरकारको कार्यसम्पादनमा प्रभाव पर्ने अनुभूति गरेको बताए। उनले आफ्नो एक बर्षभित्रै मन्त्रालयमा तीन जना सचिव फेरिएकोले कार्यसम्पादनको गति अपेक्ष
सुर्खेत उद्योग वाणिज्य संघका सदस्यलाई ५ लाखको बीमा

सुर्खेत उद्योग वाणिज्य संघका सदस्यलाई ५ लाखको बीमा

   
सुर्खेत। सुर्खेत उद्योग वाणिज्य संघले चालू आर्थिक वर्षदेखि आप्mना साधारण सदस्यहरुको लागि जीवन तथा दुर्घटना बीमा कार्यक्रम लागु गरेको छ। संघको बुधबार बसेको कार्य समितिको पाँचौं मासिक बैठकले सदस्यहरुको जीवन तथा दुर्घटनाका लागि ५ लाख रुपैयाँसम्मको बीमा गर्ने निर्णय गरेको हो। चालू आर्थिक वर्षदेखि लागू हुनेगरि सुरु गरिएको जीवनबीमा अभियानको पहिलो चरणअन्तर्गत पहिला सदस्यता नविकरण गर्ने १ सय ५० जना सदस
कर्णालीको समग्र गुरुयोजना आवश्यक छ : उपप्रधानमन्त्री खड्का

कर्णालीको समग्र गुरुयोजना आवश्यक छ : उपप्रधानमन्त्री खड्का

   
सुर्खेत। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कर्णालीको समग्र गुरुयोजना बनाउनुपर्ने औंल्याएका छन्। उनले कर्णाली प्रदेशको संभावना, साधनस्रोतको उपलब्धता र लक्ष्यसहितको गुरुयोजना निर्माण गरेर सोहीअनुसार तीन तहका सरकार र विकास साझेदारहरुलाई परिचालन गरेमा यहाँको विकासले गति लिने बताए। खड्काले कृषि, फलफूल, जडिबुटी, जलविद्युत, पर्यटन, पूर्वाधार, सांस्कृतिकलगायतका पक्ष समेटेर गुरुयोजना निर्मा
यी हुन् कर्णाली प्रदेशको मन्त्रिपरिषदका निर्णय

यी हुन् कर्णाली प्रदेशको मन्त्रिपरिषदका निर्णय

   
सुर्खेत। कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको छैटौं अधिवेशन बुधबार रातिदेखि अन्त्य हुने भएको छ। बुधबार बसेको मन्त्रिपरिषदको वैठकले प्रदेश सभाको अधिवेशन राति १२ बजेदेखि अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको हो। मन्त्रिपरिषदले साउन १३ गतेदेखि रिक्त रहेको सामाजिक विकास मन्त्रालयको सचिवमा ढोलकराज ढकाललाई कामकाजमा खटाउने निर्णय गरेको छ। ढकाल यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा
यसकारण कर्णाली सरकारको कालोसूचीमा पर्यो कान्छारामको निर्माण कम्पनी

यसकारण कर्णाली सरकारको कालोसूचीमा पर्यो कान्छारामको निर्माण कम्पनी

   
सुर्खेत। कर्णाली प्रदेश सरकारले कान्छाराम भनेर चिनिने सांसद तथा पूर्वमन्त्री पूर्णबहादुर तामाङको निर्माण कम्पनी ‘कान्छाराम कन्स्ट्रक्सन कम्पनी प्रालि’ लाई कालोसूचीमा राखेको छ। कालोसूचीमा परेको कम्पनी र सञ्चालकलाई पूर्वाधार विकास निर्देशनालय कर्णाली प्रदेशले खरिद एवम् ठेक्का सम्झौता अन्त्य गरिएको पत्र सोमबार पठाएको छ। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरका १५ रणनैतिक सडक स्तरोन्नति गर्न ठेक्का
कक्षा १२ को नतिजा सार्वजनिक

कक्षा १२ को नतिजा सार्वजनिक

   
सुर्खेत। कक्षा १२ को नतिजा सार्वजनिक भएको छ। सोमबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो। सार्वजनिक भएको नतिजा अनुसार कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। तीमध्ये ३८.८३ प्रतिशत विद्यार्थीले ननग्रेड ल्याएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। यस्तै १३ हजार ५०२ जनाले ‘ए प्लस’ ग्रेड ल्याएका छन्। ५५ हजार ८९६ जनाले ‘ए’ ग्रेड ल्याएका छन्। क
खेलकुदलाई व्यावसायिक बनाउनुपर्छ : मुख्यमन्त्री

खेलकुदलाई व्यावसायिक बनाउनुपर्छ : मुख्यमन्त्री

   
सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले खेल क्षेत्रलाई व्यावसायिक रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिएका छन्। शुक्रबार नेपाल खेलकुद महासंघ कर्णाली प्रदेशको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले देशको पहिचान र समृद्धिमा मुख्य टेवा पुर्याउने खेलकुद भएकाले यसलाई विशेष रुपमा अघि बढाउनुपर्नेमा जोड दिए। खेलकुदमार्फत युवाहरुलाई आत्मनिर्भर बनाउने वातावरण सबै मिलेर सिर्जना गर्
वीरेन्द्रनगरमा ३५५ सिसीटिभी क्यामेरा जडान गरिँदै

वीरेन्द्रनगरमा ३५५ सिसीटिभी क्यामेरा जडान गरिँदै

   
सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका क्षेत्रमा ३५५ वटा सिसीटिभी क्यामेरा जडान गर्न लागिएको छ। वीरेन्द्रनगर नगरपालिका, नेपाल टेलिकम प्रादेशिक निर्देशनालय र जिल्ला प्रहरी कार्यालयको सहकार्यमा वीरेन्द्रनगरका १–१४ नम्बर वडाका विभिन्न क्षेत्रमा ३५५ वटा क्यामेरा जडान गर्न लागिएको हो। सिसीटिभी क्यामेरा जडानका लागि तीनै पक्ष (नगरपालिका, टेलिकम र जिल्ला प्रहरी) बीच बिहिबार सम्झौता भएको छ। सम्झौताअन