मंगलबार, जेष्ठ ८, २०८१

समाचार

इलाम–२ मा सुहाङ नेम्वाङ विजयी

इलाम–२ मा सुहाङ नेम्वाङ विजयी

   
सुर्खेत। इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएका छन्। उनले २७७७२ मत पाएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले २१९४२ मत पाए। नेम्वाङले खड्कालाई ५८३० मतान्तरले पछि पारेका हुन्। मूढा चुनाव चिह्न लिएका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू (थेगिम) ले ११४५७ मत ल्याएर तेस्रो भएका छन्। चौथो स्थानमा रास्वपाका उम्मेदवार मिलन
पञ्जीकरणका विषयमा सरोकारवालबीच छलफल

पञ्जीकरणका विषयमा सरोकारवालबीच छलफल

   
सुर्खेत। व्यक्तिगत पहिचानको पहिलो आधार जन्मदर्ताको विषयमा वीरेन्द्रनगरमा अन्र्तक्रिया गरिएको छ। सोमबार वीरेन्द्रनगर नगरपालिकाका जनप्रतिनिधि, पञ्जिकाधिकारी तथा अधिवक्ताबीच जन्मदर्ताको विषयमा छलफल गरिएको हो। नगरपालिकाको आयोजना तथा पञ्जीकरण क्षेत्रमा काम गरिरहेको गैरसरकारी संस्था महिला कानुन र विकास मञ्च (एफडब्लुएलडी) को समन्वयमा ‘लैङ्गिक, अपांगता र सामाजिक समावेशीकरणको परिप्रेक्ष्यमा पञ्जिकरण (जन
बझाङमा एमालेका दमनबहादुर भण्डारी निर्वाचित

बझाङमा एमालेका दमनबहादुर भण्डारी निर्वाचित

   
सुर्खेत। बझाङको प्रदेश सभा सदस्य उपनिर्वाचनबाट नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी निर्वाचित भएका छन्। सोमबार दिउँसो आएको मतपरिणामअनुसार एमाले उम्मेदवार भण्डारी ११ हजार ६१३ मत ल्याएर प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ११३४६ मत ल्याएका छन्। तेस्रो स्थानमा रहेका नेकपा माओवादी केन्द्रका जनक बुढाले ३८३१ मत ल्याए। चौथो स
कर्णालीका मुख्यमन्त्रीले कँडेलले पाए विश्वासको मत

कर्णालीका मुख्यमन्त्रीले कँडेलले पाए विश्वासको मत

   
सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन्। बिहिबारको प्रदेश सभाबाट उनले संविधानको धारा १६८ (४) अनुसार विश्वासको मत लिएका हुन्। विश्वासको मतका लागि मुख्यमन्त्रीले राखेको प्रस्तावको पक्षमा २३ जना सांसदले मत हालेका थिए। प्रस्तावको विपक्षमा १२ सांसदले मतदान गरेका थिए। विश्वासको मत लिने प्रस्तावमा ३५ जना मतदानमा सहभागी भएका थिए। एक जना मात्र सदस्य रहेको राप्रपा त
कर्णालीमा मुख्यमन्त्री नियुक्त भएको दुई सतापछि सरकारले पूर्णता पाउँदै

कर्णालीमा मुख्यमन्त्री नियुक्त भएको दुई सतापछि सरकारले पूर्णता पाउँदै

   
सुर्खेत। कर्णाली प्रदेशमा दुई सातापछि सरकारले पूर्णता पाउने भएको छ। बदलिएको राजनीतिक समीकरणअनुसार गएको चैत २७ गते नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्रीमा नियुक्त भएका थिए। सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रसँग मन्त्रिपरिषद विस्तारका विषयमा सहमति नहुँदा दुई सातासम्म उनले मन्त्री नियुक्त गर्न पाएनन्। बुधबारदेखि भने एक जना विनाविभागीय मन्त्री थपिएका छन्। नेकपा माओवादी केन्द्रब
‘कर्णालीको लोक संस्कृति दलित समुदायले बचाईदिएका छन्’

‘कर्णालीको लोक संस्कृति दलित समुदायले बचाईदिएका छन्’

   
सुर्खेत। लेखक ओम रिजालले कर्णालीको लोक गीत र लोक साहित्य यहाँका दलित समुदायले बचाएको बताएका छन्। कर्णली लिट्रेचर फेस्टिभलको ‘किन लेख्ने, किन पढ्ने’ बहस सत्रमा वक्ताका रुपमा बोल्दै उनले कर्णालीको लोक गीत र साहित्य यहाँका दलित तथा दलित समुदायभित्रका दमाई जातीले बचाईदिएको बताए। यदि यहाँका दलित समुदायले आफ्नो संस्कृति छोडेको खण्डमा कर्णालीको संस्कृति पनि हराउने उनले बताए। ‘कुनैबेला गाउँमा साँझपख सब
‘नेपाली भाषा र साहित्यको पृष्ठभूमि नै कर्णाली हो’

‘नेपाली भाषा र साहित्यको पृष्ठभूमि नै कर्णाली हो’

   
सुर्खेत। भाषा र साहित्यमा लामो समय अध्ययन गरेको अध्ययेताहरुले नेपाली भाषा र साहित्यको खास पृष्ठभूमि कर्णाली भएको बताएका छन्। नेपाली भाषाको उद्गम स्थल सिंजा रहेको कर्णाली क्षेत्र नेपाली साहित्यको पनि पृष्ठभूमि भएको उनीहरुको निश्कर्ष छ। मंगलबार सुर्खेतमा भएको कर्णाली लिट्रेचर फेस्टिभलअन्तर्गत ‘भाषा, साहित्य र शिक्षा’ विषयक बहस सत्रमा सहभागी अध्येयताहरुले नेपालमा बोलिने भाषाको मुल थलो कर्णाली भएको
कवितामा कर्णालीका छोरी (तस्विरहरु)

कवितामा कर्णालीका छोरी (तस्विरहरु)

   
सुर्खेत। कर्णालीमा पहिलो पटक आयोजना गरिएको ‘कर्णाली लिट्रेचर फेस्टिभल’ मा छोरीहरुले एकल कविता वाचन गरेका छन्। फेस्टिभलको कविता वाचन सत्रमा पाँच जना महिला कवीहरुले आफ्ना कविता वाचन गरेका हुन्। सत्रमा सरस्वति पन्त, विद्याश्री सिंह, अस्मिता बादी, समिक्षा नेपाल, पुष्पा उपाध्याय, श्रृष्टि उपाध्याय र मुना थापा मगरले कविता वाचन गरेका हुन्। कविहरुले वर्तमान कर्णाली र कर्णालीले भोगेको विगत समावेश भएको
नेतृत्वमा पढेको मानिस भए फरक पर्छः सीके राउत

नेतृत्वमा पढेको मानिस भए फरक पर्छः सीके राउत

   
सुर्खेत। जनमत पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य डाक्टर सीके राउतले जुनसुकै क्षेत्रमा नेतृत्व गर्ने वर्गले अध्ययनलाई महत्व दिनुपर्ने बताएका छन्। पहिलोपटक आयोजना गरिएको कर्णाली लिट्रेचर फेस्टिभल (कर्णाली साहित्य महोत्सव) अन्तर्गत ‘नेतृत्व र पठन’ विषयमा राखिएको सत्रमा वक्ताका रुपमा बोल्दै राउतले नेतृत्व वर्गले आफू र आफ्ना जनताका लागि ज्ञान लिनु जरुरी रहेको बताए। उनले नेतृत्व वर्गले सामाजिक,
कर्णालीमा लेखन र पठनको सुरुआत् योगी नरहरीनाथले गरेका हुन्ः प्रदेश प्रमुख परियार

कर्णालीमा लेखन र पठनको सुरुआत् योगी नरहरीनाथले गरेका हुन्ः प्रदेश प्रमुख परियार

   
सुर्खेत। कर्णाली प्रदेश प्रमुख तिलक परियारले कर्णालीको विगत गौरवपूर्ण रहेको बताएका छन्। योगी नरहरीनाथको जन्म भएको प्रदेश भएकाले यहाँ अध्ययनका लागि थुप्रै पुस्तकहरुको जन्म भएको उनले बताए। कर्णालीमा पहिलोपटक आयोजना गरिएको कर्णाली लिट्रेचर फेस्टिभलको उद्घाटन गर्दै परियारले कर्णालीको इतिहासको बारेमा थुप्रै पुस्तकहरु लेखिएकाले खोजेर पढ्नुपर्ने औंल्याए। योगी नरहरीनाथले आफ्नो पालादेखि कर्णालीको इतिहास