बुधबार, बैशाख १९, २०८१

समाचार

‘कर्णालीमा विकास खान्या चलन बेरुजुबाटै देखिन्छ’

‘कर्णालीमा विकास खान्या चलन बेरुजुबाटै देखिन्छ’

   
सुर्खेत। समग्र नेपालको तुलनामा कर्णालीमा गरिबी दर उच्च छ। तथ्याङ्कअनुसार कर्णालीमा अझै पनि २७ प्रतिशत जनसंख्या उच्च गरिबीको रेखामुनि छ। कर्णालीको गरिबीलाई यहाँको विकाससँग पनि जोडेर हेरिन्छ। कर्णालीमा विकास गर्नेभन्दा पनि विकास खाने चलन बढी छ। अर्थात् विकासका योजना अनियमितता र भ्रष्टाचार छ। कर्णालीमा देखिएको विकास खाने चलन बेरुजुको अवस्थाबाट देखिने विकासविद् रमेश अधिकारीले बताउँछन्। ‘कर्णाली
क्याराभान निर्देशक एरिक भाली भन्छन्- ‘म नेपालीले नदेखेका कुरा देख्छु’

क्याराभान निर्देशक एरिक भाली भन्छन्- ‘म नेपालीले नदेखेका कुरा देख्छु’

   
सुर्खेत। ‘म नेपालमा ती कुरा देख्छु, जो नेपालीले नै देख्दैनन्’ फ्रान्सेली फोटोग्राफरतथा फिल्म निर्देशक एरिक भाली भन्छन, ‘सानो देश नेपाल विभिदताले भरिएको छ, दुनियाँमै नभएका नयाँ र फरक पन नेपालमा भेटिन्छ।’ तर नेपालको महत्व नेपालीले नै बुझन नसकेको भालीको बुझाई छ। वीरेन्द्रनगरमा जारी कर्णाली उत्सवको ‘कर्णाली क्याराभान’ सत्रमा बक्ताको रुपमा बोल्दै भालीले नेपालको विविदता र बहुआयामिकता अथाह भएको बताए।
‘विपद्ले पेलिरहेको कर्णाली भूकम्पको पनि इपिसेन्टर’

‘विपद्ले पेलिरहेको कर्णाली भूकम्पको पनि इपिसेन्टर’

   
सुर्खेत। विपद्ले हरेक वर्ष पेलिरहेको कर्णालीमा गत कार्तिक १७ गते ६.४ म्याग्निट्यूडको भूकम्प गयो। जाजरकोटको बारेकोट गाउँपालिका–१ को रामिडाँडा केन्द्रविन्दू बनाएर गएको भूकम्पले १ सय ५४ जनाको ज्यान गयो। भूकम्पले जाजरकोट र रुकुमपश्चिममा पालिकाहरूमा ठूलो जनधनको क्षति भयो। ३ सय ७२ जना भूकम्पनमा परी घाइते भए। यो वर्षको कुडा कर्णालीको पहिलो दिन कर्णालीकै भइरहेको विपद्को विषयमा छलफल भएको छ। प्रकोप र प
कर्णाली उत्सवको पाँचौ संस्करण भोलिदेखि

कर्णाली उत्सवको पाँचौ संस्करण भोलिदेखि

   
सुर्खेत। शनिबारदेखि सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली उत्सव सुरु हुँदैछ। हरेक बर्ष फागुन ५, ६ र ७ गते हुने कर्णाली उत्सवको यो बर्ष पाँचौ संस्करण हो। तीन दिनसम्म चल्ने उत्सव पर्यटकीय स्थल बुलबुलेमा आयोजना हुँदैछ। विचार र बहसको उत्सवको रुपमा लिईने कर्णाली उत्सवलाई ‘कुडा कर्नालीका’ भन्ने गरिएको छ। उत्सवमा विगत बर्षहरुजस्तै यो बर्ष पनि विभिन्न विषयमा बहस, प्रतिक्रिया, विद्वत प्रवचन, पैकेलो (हिरो) का
आगलागीबाट मुगुको खत्याडमा दाजुबहिनीको मृत्यु

आगलागीबाट मुगुको खत्याडमा दाजुबहिनीको मृत्यु

   
सुर्खेत। आगलागीमा परेर मुगुमा दाजुबहिनीको मृत्यु भएको छ। जिल्लाको खत्याड गाउँपालिका–२ गोडेखोलाका तीन वटा घरमा गएराति आगलागी हुँदा दुई जना बालबालिकाको मृत्यु भएको हो। प्रहरीहा अनुसार आगलागीबाट स्थानीय लालु सञ्ज्यालका छोरा र छोरीको मृत्यु भएको हो। सञ्ज्यालका १४ वर्षीय छोरा विशाल र १२ वर्षीया छोरी झरनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ। प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष
‘फल्स फ्रन्ट पेज’ पुस्तकमाथि विमर्श

‘फल्स फ्रन्ट पेज’ पुस्तकमाथि विमर्श

   
सुर्खेत। कलेन्द्र सेजुवालद्वारा लिखित ‘फल्स फ्रन्ट पेज’ पुस्तकको विमर्श गरिएको छ। शनिबार वीरेन्द्रनगरमा एक औपचारिक कार्यक्रमको आयोजना गरी पुस्तकबारे विमर्श गरिएको हो। पुस्तकमाथि मध्यपश्चिम विश्विद्यालयका पूर्व रजिष्ट्रार प्राध्यापक डा. महेन्द्रकुमार मल्लले समीक्षा गरेका छन्। पुस्तकको समीक्षा गर्दै डा. मल्लले सुर्खेती पत्रकारिताको समग्रमा केन्द्रदेखि मोफसलसम्मको पत्रकारिताको कमीकमजोरी औंल्याइएको
एपिएफलाई २१ रनले हराउँदै कर्णालीले निकाल्यो जीत

एपिएफलाई २१ रनले हराउँदै कर्णालीले निकाल्यो जीत

   
सुर्खेत। प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रयितोगितामा कर्णाली प्रदेशले विभागीय टोली एपिएफ क्लबमाथि २१ रनको जित निकालेको छ। बुधबारको जितसँगै प्रतियोगिताको सुखद सुरुआत गरेको कर्णालीले नौ खेलमा आठ अंक जोडेको छ। पराजित एपिएफको समान खेलबाट १० अंक रह्यो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले प्रस्तुत गरेको २ सय ७ रनको लक्ष्य पछ्याएको एपिएफ ४४ ओभरमा १ सय ८५ रनमा समेटियो। एपिएफका ल
कर्णालीमा सत्तागठबन्धनका तीनै जना उम्मेदवार राष्ट्रिय सभा सदस्यमा निर्वाचित

कर्णालीमा सत्तागठबन्धनका तीनै जना उम्मेदवार राष्ट्रिय सभा सदस्यमा निर्वाचित

   
सुर्खेत। कर्णाली प्रदेशबाट राष्ट्रिय सभा निर्वाचनमा सत्तागठबन्धन विजयी भएको छ। सत्ता गठबन्धनबाट उम्मेदवार बनेका तीनै जना उम्मेदवार राष्ट्रिय सभा सदस्यमा विजयी भएका हुन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार गठबन्धनबाट अन्य क्लस्टरमा उम्मेदवार बनेका नेपाली काँग्रेसका कृष्णबहादुर रोकाया (रुकुम पश्चिम), महिलातर्फ उम्मेदवार बनेकी नेकपा (एकीकृत समाजवादी) का सावित्री मल्ल (दैलेख) र दलिततर्फ उम्मेदवार
प्रधानमन्त्री कपमा कर्णालीको तेस्रो जित

प्रधानमन्त्री कपमा कर्णालीको तेस्रो जित

   
सुर्खेत। कोशी प्रदेशले प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं हार ब्यहोरेको छ। कोशी मुलपानी क्रिकेट मैदानमा मंगलबार कर्णाली प्रदेशसँग ६ विकेटले पराजित भएको हो। तेस्रो जितसँगै कर्णालीले ६ खेलमा ६ अंक जोडेको छ। सातै खेलमा पराजित कोशी अंकविहन छ। कोशीले प्रस्तुत गरेको १ सय ५२ रनको लक्ष्य कर्णालीले २८.३ ओभरमा चार विकेट गुमाउँदै भेट्टायो। कर्णालीका लागि अर्जुन घ
प्रधानमन्त्री कपमा कर्णालीको दोस्रो जित

प्रधानमन्त्री कपमा कर्णालीको दोस्रो जित

   
सुर्खेत। दिनेश अधिकारीले अर्धशतक र तीन विकेट लिएपछि प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले दोस्रो जित हात पारेको छ। बुधबार भैरहवामा भएको खेलमा कर्णालीले घरेलु टिम लुम्बिनी प्रदेशलाई ६० रनले पराजित गरेको हो। कर्णालीले दिएको १८५ रनको लक्ष्य पछ्याएको लुम्बिनी ४१.२ ओभरमा १२४ रनमै अलआउट हुन पुग्यो। कर्णालीका लागि दिनेश अधिकारीले ६ ओभरमा १ मेडन राख्दै ३ विकेट लिए।