बुधबार, जेष्ठ ९, २०८१

समाचार

एमाले सुर्खेतको अध्यक्षमा देवकोटा

एमाले सुर्खेतको अध्यक्षमा देवकोटा

   
सुर्खेत। नेकपा एमाले सुर्खेतको नवौं जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको छ। आइतबार भएको निर्वाचनबाट कुलमणी देवकोटा अध्यक्षमा निर्वाचित भएका छन्। उनीसहित ओली समूहका पाँचैजना पदाधिकारी निर्वाचित भएका छन्। सुर्खेतको नवनिर्वाचित जिल्ला कमिटीका पदाधिकारीहरुमा उपाध्यक्षमा मोहन बडुवाल, सचिवमा डम्मरप्रसाद तिवारी, उपसचिवमा सुशिला विक र टिकाराम सोमै निर्वाचित भएका छन्। निवर्तमान अध्यक्ष अमृतबहादुर
एमाले सुर्खेतको अधिवेशन आजदेखि

एमाले सुर्खेतको अधिवेशन आजदेखि

   
सुर्खेत। नेकपा एमाले सुर्खेतको नवौं जिल्ला अधिवेशन आजदेखि सुरु हुँदैछ। बिहिबार वीरेन्द्रनगरमा जिल्ला अधिवेशनको उद्घाटन पार्टीका महासचिव शंकर पोखरेलले गर्ने भएका छन्। बिहान ११ बजे अधिवेशन उद्घाटन गर्ने तालिका रहेको एमालेका नेता मोहन बडुवालले जानकारी दिए। अधिवेशनको सबै तयारी पूरा भएको छ। बुधवार बसेको जिल्ला कमिटी वैठकले नवौं अधिवेशनमा पेश गर्ने राजनीतिक तथा आर्थिक प्रतिवेदन पास गरेको छ। अधिवेश
नगरपालिकाले डोजर चलाएपछि सामान सारे सार्वजनिक स्थानमा बसेका व्यवसायीले

नगरपालिकाले डोजर चलाएपछि सामान सारे सार्वजनिक स्थानमा बसेका व्यवसायीले

   
सुर्खेत। सार्वजनिक स्थानमा व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरुले आफ्ना सामान र संरचना सार्न थालेका छन्। नगरपालिकाले अन्तिम पटक भन्दै जारी गरेको सूचनाको म्याद सकिँदासम्म पनि अटेरी गरिरहेका व्यवसायीहरुले बुधबारदेखि सामान सार्न सुरु गरेका हुन्। वीरेन्द्रनगर नगरपालिकाले अन्तिम पटक जारी गरिएको सार्वजनिक सूचनाको म्याद गुज्रिएको ७ दिनपछि बुधबार नै जबर्जस्त डोजर चलाएर संरचना भत्काउन थालेको थियो। डोजरल
आजदेखि कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन सुरु हुँदै

आजदेखि कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन सुरु हुँदै

   
सुर्खेत। कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ। प्रदेश सभाको दोस्रो कार्यकालको तेस्रो तथा हिउँदे अधिवेशन बुधबारदेखि सुरु गर्न आह्वान गरिएको थियो। प्रदेश प्रमुखको कार्यालयले फागुन २२ गते पत्र पठाएर दोस्रो कार्यकालको हिउँदे अधिवेशन सुरु गर्न आह्वान गरेको थियो। तेस्रो अधिवेशनको पहिलो वैठक आज दिउँसो ३ बजेका लागि तोकिएको छ। पहिलो दिनको कार्यसूचीमा प्रदेश प्रमुखको कार्यालयको पत्र पढ
चोरी गरेको मोटरसाईकलसहित दुई जना पक्राउ

चोरी गरेको मोटरसाईकलसहित दुई जना पक्राउ

   
सुर्खेत। चोरी गरेको मोटरसाईकलसहित दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगर–३ तातापानीबाट दुई जनालाई पक्राउ गरेको हो। दैलेखको नौमुले गाउँपालिका–८ का नचिन चन्द र सप्तरीको कञ्चनपुर नगरपालिका–४ का देवा सरदारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी लक्ष्मणबहादुर शाहीले जानकारी दिए। वीरेन्द्रनगर–३ का सूर्यबहादुर बस्नेतको घरमा पार्किङ गरिराखे
जातीय छुवाछूत मुद्दामा फरार दुई जना पक्राउ

जातीय छुवाछूत मुद्दामा फरार दुई जना पक्राउ

   
सुर्खेत। जातीय छुवाछूतको मुद्दामा फरार रहेका दुई जना प्रतिवादी पक्राउ परेका छन्। बिहिबार प्रहरीले उनीहरुलाई सुर्खेतको वीरेन्द्रनगरबाट पक्राउ गरेको हो। वीरेन्द्रनगर–४ का वीरेन्द्र कठायत र चन्द्रा कठायतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। उनीहरुलाई सुर्खेत जिल्ला अदालतले कैद र जरिवाना फैसला सुनाएको थियो। जातीय छुवाछुत मुद्दामा वीरेन्द्रलाई दुई महिना र चन्द्रालाई एक महिना
दलित अधिकार विधेयक तत्काल पास गर्न सरोकारवालाको जोड

दलित अधिकार विधेयक तत्काल पास गर्न सरोकारवालाको जोड

   
सुर्खेत। कर्णाली प्रदेशको दलित अधिकार विधेयकको मस्यौदामाथि सरोकारवालाहरुसँग नीति संवाद गरिएको छ। प्रदेश सभाको सामाजिक विकास समितिको आयोजना तथा कर्णाली प्रदेश संवाद समूहको सहजीकरणमा मस्यौदामाथि बुधबार छलफल गरिएको हो। संवादका क्रममा दलित अधिकारकर्मीहरुले दलित विधेयकको मस्यौदा मुख्यमन्त्री कार्यालयमै रोकिएकोप्रति आपत्ति जनाए। प्रदेश सरकारले विधेयक पास गर्ने विषयमा चासो नदेखाएको सरोकारवालाहरुले बता
कर्णालीको विकास पर्यटनमार्फत् गर्न सकिन्छः उपप्रधानमन्त्री खड्का

कर्णालीको विकास पर्यटनमार्फत् गर्न सकिन्छः उपप्रधानमन्त्री खड्का

   
सुर्खेत। उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णाली प्रदेशको उन्नति पर्यटनको विकासमार्फत् गर्न सकिने बताएका छन्। मंगलबारदेखि सुरु भएको तेस्रो कर्णाली एक्सपो–२०८० को उद्घाटन समारोहलाई सम्बोधन गर्दै खड्काले यहाँको भौतिक पूर्वाधार निर्माण गरी भावी पुस्ताका लागि आधार तयार गरिनुपर्ने बताए। उनले समग्र राष्ट्र र कर्णालीको विकासका लागि सबै दल तथा जनप्रतिनिधिहरु एकताबद्ध भएर लाग्नुपर्ने औंल्या
‘कर्णालीमा विकास खान्या चलन बेरुजुबाटै देखिन्छ’

‘कर्णालीमा विकास खान्या चलन बेरुजुबाटै देखिन्छ’

   
सुर्खेत। समग्र नेपालको तुलनामा कर्णालीमा गरिबी दर उच्च छ। तथ्याङ्कअनुसार कर्णालीमा अझै पनि २७ प्रतिशत जनसंख्या उच्च गरिबीको रेखामुनि छ। कर्णालीको गरिबीलाई यहाँको विकाससँग पनि जोडेर हेरिन्छ। कर्णालीमा विकास गर्नेभन्दा पनि विकास खाने चलन बढी छ। अर्थात् विकासका योजना अनियमितता र भ्रष्टाचार छ। कर्णालीमा देखिएको विकास खाने चलन बेरुजुको अवस्थाबाट देखिने विकासविद् रमेश अधिकारीले बताउँछन्। ‘कर्णाली
क्याराभान निर्देशक एरिक भाली भन्छन्- ‘म नेपालीले नदेखेका कुरा देख्छु’

क्याराभान निर्देशक एरिक भाली भन्छन्- ‘म नेपालीले नदेखेका कुरा देख्छु’

   
सुर्खेत। ‘म नेपालमा ती कुरा देख्छु, जो नेपालीले नै देख्दैनन्’ फ्रान्सेली फोटोग्राफरतथा फिल्म निर्देशक एरिक भाली भन्छन, ‘सानो देश नेपाल विभिदताले भरिएको छ, दुनियाँमै नभएका नयाँ र फरक पन नेपालमा भेटिन्छ।’ तर नेपालको महत्व नेपालीले नै बुझन नसकेको भालीको बुझाई छ। वीरेन्द्रनगरमा जारी कर्णाली उत्सवको ‘कर्णाली क्याराभान’ सत्रमा बक्ताको रुपमा बोल्दै भालीले नेपालको विविदता र बहुआयामिकता अथाह भएको बताए।