
केपी ओली प्रधानमन्त्रीमा नियुक्त
सुर्खेत। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार अपराह्न अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्।
नेपाली कांग्रेसको समर्थनमा ओली संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। ओली चौथो पटक प्रधानमन्त्री पदमा नियुक्त भएका छन्।
नवनियुक्त प्रधानमन्त्री ओलीसहित मन्त्रीहरुको शपथ सोमबार बिहान ११ बजे शितल