बुधबार, कार्तिक ५, २०८२

समाज

कक्षा १२ को नतिजा सार्वजनिक

कक्षा १२ को नतिजा सार्वजनिक

   
सुर्खेत। कक्षा १२ को नतिजा सार्वजनिक भएको छ। सोमबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो। सार्वजनिक भएको नतिजा अनुसार कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। तीमध्ये ३८.८३ प्रतिशत विद्यार्थीले ननग्रेड ल्याएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। यस्तै १३ हजार ५०२ जनाले ‘ए प्लस’ ग्रेड ल्याएका छन्। ५५ हजार ८९६ जनाले ‘ए’ ग्रेड ल्याएका छन्। क
खेलकुदलाई व्यावसायिक बनाउनुपर्छ : मुख्यमन्त्री

खेलकुदलाई व्यावसायिक बनाउनुपर्छ : मुख्यमन्त्री

   
सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले खेल क्षेत्रलाई व्यावसायिक रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिएका छन्। शुक्रबार नेपाल खेलकुद महासंघ कर्णाली प्रदेशको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले देशको पहिचान र समृद्धिमा मुख्य टेवा पुर्याउने खेलकुद भएकाले यसलाई विशेष रुपमा अघि बढाउनुपर्नेमा जोड दिए। खेलकुदमार्फत युवाहरुलाई आत्मनिर्भर बनाउने वातावरण सबै मिलेर सिर्जना गर्
वीरेन्द्रनगरमा ३५५ सिसीटिभी क्यामेरा जडान गरिँदै

वीरेन्द्रनगरमा ३५५ सिसीटिभी क्यामेरा जडान गरिँदै

   
सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका क्षेत्रमा ३५५ वटा सिसीटिभी क्यामेरा जडान गर्न लागिएको छ। वीरेन्द्रनगर नगरपालिका, नेपाल टेलिकम प्रादेशिक निर्देशनालय र जिल्ला प्रहरी कार्यालयको सहकार्यमा वीरेन्द्रनगरका १–१४ नम्बर वडाका विभिन्न क्षेत्रमा ३५५ वटा क्यामेरा जडान गर्न लागिएको हो। सिसीटिभी क्यामेरा जडानका लागि तीनै पक्ष (नगरपालिका, टेलिकम र जिल्ला प्रहरी) बीच बिहिबार सम्झौता भएको छ। सम्झौताअन
लक्ष्मी सनराइज बैंकको श्रीनगर शाखाद्वारा वृक्षारोपण

लक्ष्मी सनराइज बैंकको श्रीनगर शाखाद्वारा वृक्षारोपण

   
सुर्खेत। लक्ष्मी सनराइज बैंकको श्रीनगर शाखाले विद्यालय प्राङ्गनमा वृक्षारोपण गरेको छ। सल्यानमो श्रीनगर बजारमा रहेको शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत वृक्षारोपण गरेको हो। बैंकले छत्रेश्वरी गाउँपालिका–६ शंखमुलमा रहेको शारदा माध्यमिक विद्यालयको परिसरमा वृक्षारोपण गरेको हो। विद्यालय प्राङ्गणमा एक सय वटा बिरुवा रोपेको शाखाका प्रबन्धक राजकुमार शाहले जानकारी दिए। शाहका अनुसार वृक्षारोपण
वीरेन्द्रनगर नगरपालिका ५ का वडाध्यक्ष शाहीको निधन

वीरेन्द्रनगर नगरपालिका ५ का वडाध्यक्ष शाहीको निधन

   
सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–५, का वडाध्यक्ष लोकबहादुर शाहीको निधन भएको छ। काठमाडौंस्थित बीर अस्पतालमा उपचार गराएर घर फर्कदै गरेका शाहीको बाटोमै निधन भएको हो। शाही विगत एक वर्षयता फोक्सोको क्यान्सरबाट पीडित थिए। उपचारमा संलग्न चिकित्सकहरुले उनलाई लागेको क्यान्सर रोग निको नहुने बताएपछि घर ल्याउन लागिएको थियो। शाहीको बाटोमै निधन भएको वडा नम्बर ५ का कार्यवाहक वडाध्यक्ष बासु आच
१५ बर्ष कैद सजार र ५ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ

१५ बर्ष कैद सजार र ५ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ

   
सुर्खेत। उच्च अदालतबाट १५ बर्ष कैद र ५ लाख रुपैयाँ जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ परेका छन्। कर्णाली प्रदेश र सुर्खेत जिल्ला प्रहरीको संयुक्त टोलीले वीरेन्द्रनगर–६ का ४२ बर्षीया लक्ष्मण सापकोटालाई सोमबार बिहान पक्राउ गरेको हो। उच्च अदालत दाङले सापकोटालाई लागुऔषध (ब्राउनसुगर) कारोबार मुद्दामा १५ बर्ष कैद र ५ लाख रुपैयाँ जरिवाना तोकेको थियो। २०८० असार ५ गते भएको फैसलाबाट उनलाई कैद र जरिवा
कर्णाली प्रदेश सरकारले सुरु गर्यो ‘घर बीमा’ कार्यक्रम

कर्णाली प्रदेश सरकारले सुरु गर्यो ‘घर बीमा’ कार्यक्रम

   
सुर्खेत। कर्णाली प्रदेश सरकारले विपदको जोखिममा रहेका क्षेत्रका सर्वसाधारणका घरको बीमा गर्ने कार्यक्रम कार्यान्वयनमा लिएको छ। विपदको जोखिममा रहेका क्षेत्रका परिवारका लागि घर बीमा गर्न कर्णाली प्रदेश सरकारले आर्थिक बर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र बजेटमा उल्लेख गरेको थियो। २०८१ फागुत १३ गते घर बीमा कार्यक्रम सम्बन्धि कार्यविधि, २०८१ मन्त्रिपरिषदबाट स्वीकृत भएको थियो। सोहीअनुसार स्थानीय तहह
कर्णाली प्रदेशका ६९३ पत्रकारको स्वास्थ्य बीमा

कर्णाली प्रदेशका ६९३ पत्रकारको स्वास्थ्य बीमा

   
सुर्खेत। कर्णाली प्रदेश सरकारले पत्रकारका लागि निशुल्क स्वास्थ्य बीमा गरेको छ। प्रदेशमा पत्रकारितामा क्रियाशील ६९३ जना पत्रकारको स्वास्थ्य बीमा गरिएको हो। नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिको सहकार्यमा प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पत्रकारहरुको बीमा गरेको हो। आइतबार मन्त्रालय र राष्ट्रिय बीमा कम्पनीबीच स्वास्थ्य बीमा नीतिमा सम्झौता भएको हो। प्रदेश सरकारले स्वास्थ्य बीमा
श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

   
सुर्खेत। सुर्खेतमा श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर–१३ सुगरखोलाका ४२ बर्षीय दानसिंह ठाडा मगर पक्राउ परेका हुन्। आइतबार बिहान साढे १ बजे उनले श्रीमतीको ४० बर्षीया रविना ठाडा मगरको हत्या गरेको प्रहरीले जनाएको छ। घर बाहिर रहेका दानसिंहले राति एक्कासी घरमा आएपछि श्रीमतिलाई खाट बनाउन राखेको काठले टाउकोमा प्रहार गरी हत्य
‘विगतका कमजोरीबाट सिकेर अहिलेको बजेटलाई प्रभावकारी कार्यान्वयन गरौं’

‘विगतका कमजोरीबाट सिकेर अहिलेको बजेटलाई प्रभावकारी कार्यान्वयन गरौं’

   
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अघिल्ला बर्षहरुमा भएका कमजोरी एवम् चुनौतीहरुबाट सिक्दै चालु आर्थिक बर्षको बजेट प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने बताएका छन्। शुक्रबार भौतिक पूर्वाधार मन्त्रालयले आयोजना गरेको बार्षिक समीक्षा तथा कार्ययोजना तर्जुमा गोष्ठीमा बोल्दै उनले योजना र बजेट कागजमा मात्र सिमित हुन नहुने बताए। तोकिएको समयमा परिणाममुखी ढंगले बजेट कार्यान्वयन गर्नु